काठमाडौं–आज राति ११ बजेदेखि ४ घन्टा नेपाल टेलिकमको सेवा बन्द हुने भएके छ । नेपाल टेलिकमको सेवा आज ४ घन्टाका लागि बन्द गर्न लागिएको हो । नेपाल टेलिकमका अनुसार बिलिङ प्रणाली स्तरोन्नति गर्नका लागि आज राति ११ बेदेखि चार घण्टा सेवा बन्द गरिँदैछ । अन्य कुनै सेवासम्बन्धी समस्या भए १४९८ र १९८ मा डायल गरी बुझ्न सकिनेछ ।