मनोरञ्जन

    Showing 2,411-2,420 of 2,632 items.
  • नायक शाहलाई थप १२ दिन हिरासतमा राख्न अनुमति

    बिर्तामोड / नाबालिग गायिकामाथि बलात्कार गरेको अभियोग लागेका अभिनेता पल शाह (पूर्ण विक्रम शाह)लाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ ।यसअघि सात दिन थुनामा राखेर अनुसन्धान गरेको प्रहरीले थप अनुसन्धानका लागि भन्दै समय माग गरेको थियो ।जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काका अनुसार अदालतले शाहलाई थप १२ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।नाबालिग गायिकाले जाहेरी दिएपछि अभिनेता शाहलाई प्रहरीले खोजी गरेको थियो। गत फागुन १५ मा शाह तनहुँ प्रहरीमा पुगेका थिए ।शाहले १७ वर्षीया गायिकामाथि पटक-पटक बलात्कार गरेको पीडित पक्षको आरोप छ ।गायिकाका तर्फबाट प

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 104 पटक पढिएको
  • ‘बाहुबली’ ३ आँउदै

    काठमाडौँ / पहिलो र दोश्रो सिरिजले तहल्का मच्चाएको दक्षिण भारतीय फिल्म ‘बाहुबली’ को तेश्रो सिरिज पनि निर्माण हुने भएको छ । फिल्म निर्देशक एसएस राजामौली तेस्रो सिरिजको तयारीमा जुटेका छन्  भारतीय सञ्चारमाध्यमका अनुसार हाल फिल्मको तयारी भैरहेको उल्लेख छ  उक्त कुरा  अभिनेता प्रभास यानिकी बाहुबली हिरो ले पनि राजामौली सँग फिल्म बारे छलफल भैरहेको बताएका थिए  सञ्चारकर्मीको प्रश्नमा प्रभासले भने, ‘म र राजामौली मिल्ने साथी हौँ । हामी एकसाथ राम्रो सम्बन्ध पनि सेयर गरिरहेका छौँ । आगामी प्रोजेक्टबारे हामीले छलफल समेत गरिरहेका छौँ । भोलिको कुरा के थाहा हुन्छ र रु आगामी दिनमा जे

    • प्रकाशित मितिः फागुन २२, २०७८
    • 113 पटक पढिएको
  • ‘गंगूबाई काठियावाडी’ को सय करोड भन्दा बढी कमाई

    काठमाडौँ / ‘गंगुबाई काठियावाडी’ गत २५ फेबु्रअरीदेखि ४ मार्चसम्म प्रर्दशन हुँदा फिल्मले एक सय करोड भन्दा बढी कमाई गरेको छ ।यो खबरलाई भन्साली प्रोडक्सन हाउसले सामाजिक सञ्जालमार्फत सेयर गरेको हो । आलिया भट्ट अभिनीत फिल्म ‘गंगूबाई काठियावाडी’ यो वर्ष भरिनै चर्चाको विषयमा रहेको छ । सो फिल्ममा आलियालाई लिनु गलत र आलियाले यस फिल्ममा न्याय दिन सक्दिनन् भनेर उनले निकै आलोचना खेप्नुपरेको थियो ।संजय लिला भन्सालिको निर्माण र निर्देशनमा बनेको यो फिल्मले निकै राम्रो कमाई गरेको छ । सो फिल्मले पहिलो दिन १० करोड ५ लाख कमाई गरेको थियो ।त्यस्तै, दोस्रो दिन १४ करोडको कमाई गरेको थियो । यो फिल्मले सिनेमा घरमा

    • प्रकाशित मितिः फागुन २१, २०७८
    • 122 पटक पढिएको
  • ‘आदिपुरुष’को प्रदर्शन मिति घोषणा

    काठमाडौँ / दक्षिण भारतीय सुपरस्टार प्रभास अभिनीत फिल्म ‘आदिपुरुष’को प्रदर्शन मिति घोषणा गरिएको छ ।महाशिवरात्रीको दिन पारेर फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्म सन् २०२३ जनवरी १२ तारिखदेखि प्रदर्शनमा आउने निर्देशक ओम राउतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।प्रभास र कृति सेनन अभिनित फिल्म सुरुमा ११ अगस्ट २०२२ मा प्रदर्शन गर्ने भनिएको थियो । तर, आमिर खानको फिल्म ‘लालसिंह चढ्डा’ पनि सोही मितिमा प्रर्दशन हुने भएपछि निर्देशक राउतले फिल्मको प्रदर्शन मिति सारेका हुन् ।३ सय ५० देखि ४ सय करोड रुपैयाँको लगानी रहेको फिल्ममा प्रभास र कृतिसँगै सेफ अलि खान र देवदत्त नागेको समेत अभिनय छ । फिल्

    • प्रकाशित मितिः फागुन १९, २०७८
    • 101 पटक पढिएको
  • आफ्नो फेसबुकको स्क्रिनशट कसैले लिएको हेर्न यसो गर्नुहोस्

    काठमाडौं / तपाईँ हामी सधैँजसो सामाजिक सञ्जालमा सक्रिय भइरहेकै हुन्छौं । कतिपयका लागि त सामाजिक सञ्जाल बिहानीसँगै दिनको सुरुवात र राति सुत्नु अघिको नित्यकर्म नै बनिरहेको हुन्छ ।हामीले चलाइरहेका सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्राम, ट्विटर आदिमा दिनहुँ नयाँनयाँ फिचरहरू आइरहेका हुन्छन् । त्यसमध्ये कतिपय फिचर सबै प्रयोगकर्ताका लागि उपलब्ध हुन्छन् भने केही चाहिँ  निश्चित क्षेत्रभित्र वा प्रयोगकर्ताका लागि मात्र लक्षित गरिएको हुन्छ ।तोकिएका केही निश्चित भूगोलमा मात्र प्रयोग गर्न मिल्ने फेसबुकका तमाम फिचरहरू मध्येको एउटा फिचर हो, प्रोफाइल गार्ड । यसले तपाईँको फेसबुक प्रोफाइल तथा टाइमलाइनको

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 169 पटक पढिएको
  • अदालतले लियो नायक पल शाहको बयान

    काठमाडौं / नाबालिका बलात्कारको आरोपमा पक्राउ परेका ‘पल’ भनिने पूर्णविक्रम शाहको बयान सुरु भएको छ ।एक नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उनी तनहुँ प्रहरीको हिरासतमा छन् ।प्रहरीले अदालतबाट यसअघि नै ७ दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन १८, २०७८
    • 166 पटक पढिएको
  • पल शाहको विवादमा रेखा थापाको धारणा

    काठमाडौं / अभिनेत्री रेखा थापाले अभिनेता पल शाहको विवादमा आफ्नो धारणा सार्वजनिक गरेकी छन् । उनले बालिकाहरूले सुरक्षा र अभिभावकत्व पाउनुपर्ने र कानुनलाई नैतिकताका कुराको मतलब हुन नहुने कुरा बताएकी हुन् । मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, २० वर्षमुनिका छोरीहरू बालिका हुन् । कानुनतः बालिका सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्छन् ।समाजको भूमिका भनेको उनीहरूलाई संरक्षण गर्ने रहेको भन्दै उनले लेखेकी छन्, कोसँग लभ छ कति पटक यौन सम्पर्क भयो र यस्ता कुरा कानुनलाई मतलब हुनु हुँदैन ।साथै नेपाली समाजमा महिलाहरूलाई नैतिक मापदण्डले बाँध्ने र चरित्रमा हिल

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 129 पटक पढिएको
  • अब टिकटकमा १० मिनेट सम्मको भिडियो अपलोड गर्न सकिने

    बिर्तामोड / अब टिकटकमा १० मिनेट सम्मको भिडियो अपलोड गर्न सकिने भएको छ । पछिल्लो समय ५ मिनेट बनाएको टिकटकले समयलाई लम्बाएर १० मिनेट बनाउन लागेको हो ।सुरुवातको समयमा १५ सेकेन्डबाट सुरु गरेको टिकटकले यसको समय बढाउँदै १० मिनेट बनाएको छ । १० मिनेट सम्म अपलोड गर्न मिल्ने बनाएको कतिपय प्रयोगकर्ताको लागि नोटिफिकेसन प्राप्त भैसककेको द भर्जुले जनाएको छ । १० मिनेट भिडियोको लेन्थ लम्बिएपछि यसले विश्वभरका क्रिएटरका लागि अझ बढी रचनात्मक भिडियो अपलोड हुने टिकटकले जनाएको छ । टिकटकले भिडियोको लम्बाइ क्रमश बढाउँदै लगेपछि यसले अर्को गुगल स्वामित्वमा रहेको युट्युबलाई यसले चुनौती दिएको छ ।  

    • प्रकाशित मितिः फागुन १७, २०७८
    • 110 पटक पढिएको
  • अभिनेता पल शाहविरुद्ध अर्को जाहेरी दर्ता

     काठमाडौ//नाबालिका  गायिकामाथि बलात्कार गरेको आरोप लागेर प्रहरीको नियन्त्रणमा रहेका अभिनेता पल शाहविरुद्ध अर्को किटानी जाहेरी  दर्ता  भएको छ।  अर्को किटानी जाहेरी दर्ता  गराउन आइतबार उनी आफन्तहरूसहित  गैंडाकोटस्थित नवलपरासीको  इलाका प्रहरी कार्यालयमा पुगेकी हुन्।प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा नवलपरासीको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएको जाहेरीमा  उल्लेख गरिएको छ।  जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाह

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 152 पटक पढिएको
  • नायक पल शाहलाई ७ दिन हिरासतमा राखिने

    काठमाडौं /  किशोरीलाई करणी गरेको अभियोग लागेका अभियुक्त नायक पल शाह सम्पर्कमा आएसँगै सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ ।जिल्ला अदालत तनहुँले सात दिन हिरासतमा राख्‍न अनुमति दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले जानकारी दिएका छन् ।शाहविरुद्ध यसअघि बुधवार तनहुँ जिल्ला प्रहरीमा जबर्जस्ती करणी र यौन दुर्व्यवहारको उजुरी दर्ता भएको थियो । उजुरी दर्ता भएपछि फरार रहेका शाह आज बिहानमात्र प्रहरीको नियन्त्रणमा आएका हुन् । नियन्त्रणमा आएपछि प्रहरीले थप अनुसन्धान थालेको छ । त्यही क्रममा अदालतबाट सात दिन हिरासतमा राख्ने अनुमति पाएको हो।आज मात्रै शाह

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 112 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.