मनोरञ्जन

    Showing 2,331-2,340 of 2,829 items.
  • विवाह परम्पराको कथामा वर एण्ड वधु

    काठमाडौँ । विवाह संस्कृति र परम्परालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको मिलन चाम्सद्वारा निर्देशित चलचित्र ‘वर एण्ड वधु’ प्रदर्शनको तयारीमा जुटेको छ । आगामी भदौ १४ गतेदेखि प्रदर्शन हुने उक्त चलचित्रमा विवाहको महत्व र परिवारसँग सम्बन्धका कथा प्रस्तुत गरिएको निर्देशक चाम्सले जानकारी दिए ।“पछिल्लो समय विवाहलाई लिएर नयाँ पुस्तामा बनेको धारणा र परम्परा, पारिवारिक महत्वलाई फिल्मभित्र प्रस्तुत गरेको छु । साथै, प्रवासी नेपालीको जीवन र प्रेममा आउने उतारचढावलाई समावेश गरिएको छ । यसले बुवा र छोरा पुस्तालाई एक अर्कासँग नजिक बनाउँछ”, निर्देशक चाम्सले भने । नेपाल र रोमानियामा छायाङ्कन गरिएको चलचित्

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 551 पटक पढिएको
  • किङका लागि तौल घटाउँदै शाहरुख

    मुम्बई(एजेन्सी) । गत वर्ष ब्याक टु ब्याक तीन हिट फिल्म दिएका अभिनेता शाहरुख खानले हालसम्म नयाँ फिल्मको घोषणा गरेका छैनन् । तर उनको आगामी फिल्मबारे विभिन्न समाचार सार्वजनिक भइरहेका छन् । हालैमात्र शाहरुखले नयाँ फिल्म ‘किङ’को आधिकारिक रुपमा कन्फर्म गरेका छन् । हालै आयोजित ७७ औं लोकानी फिल्म फेस्टिभलको लाइभ सेसनको समयमा उनले ‘किङ’ बारे अपडेट गरेका हुन् ।सुजाय घोषद्वारा निर्देशित ‘किङ’ एक एक्न थ्रिलर फिल्म हो, जमा शाहरुख पुनः एकपटक एक्सन अवतारमा देखिँदैछन् । ‘एक्सन गाह्रो विषय हो । यसलाई सिक्नु पर्छ र केही खतरनाक स्टन्ट डबल्स गर्नुपर्छ । मसँग केही राम्रा मान्छे छन् । तर यसलाई वास्तविक रुपमा द

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 432 पटक पढिएको
  • अब नाच्छ अमेरिकामा नाँचे नेपाली

    काठमाडौं । गायिक रचना रिमाल र शान्ति श्री परियारले अमेरिकाको बोस्टनका दर्शकलाई आफ्नो धुनमा नचाएका छन् । ‘अब नाच्छ अमेरिका’ शीर्षकमा फ्लाई नेपाले आयोजना गरेको कार्यक्रममा मोडलहरु करिष्मा ढकाल र गायिक ज्योति मगरले पनि दर्शकलाई धित मर्ने गरी नचाएको आयोजकले जनाएको छ । । ‘अब हाँस्छ अमेरिका’को सफलतापछि आयोजक फ्लाइ नेपाले अमेरिकाका नेपालीलाई नचाउने लक्ष्यसहित ‘अब नाच्छ अमेरिका’ कार्यक्रमको आयोजना गरेको हो । तीज लक्षित कार्यक्रमको सुरुवात अमेरिकाको बोस्टनबाट शनिबार नेपालको राष्ट्रिय गानसँगै गरिएको थियो । यसपछि मञ्चमा देखा परेका करिष्मा, रचना, शािन्त श्री र ज्योति मगरले बोस्टनका ५ सय बढी दर्शकलाई

    • प्रकाशित मितिः साउन २८, २०८१
    • 586 पटक पढिएको
  • वर एण्ड वधुको एकसाथ तीन पोस्टर

    काठमाडौं । भदौको १४ गतेबाट रिलिज हुने फिल्म ‘वर एण्ड वधु’को एकसाथ तीन पोस्टर रिलिज गरिएको छ । सार्वजनिक ३ पोस्टरमध्ये दुई वटा पोस्टरमा मुख्य नायिका आँचल शर्मा र नायक विवेक कर्माचार्यलाई रोमान्टिक अवतारमा देखाइएको छ । त्यस्तै अर्को पोस्टरमा भने फिल्मका अधिकांश कलाकारहरु अटाएका छन् । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्ममा विजय लामा, किरण केसी, रविन्द्र खड्का, श्रृष्टी खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफ्ले, सिता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मालगायतका कलाकारहरुको अभिनय छ ।प्रदीप भारद्धाजको लेखन रहेको यो फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन् । एलआरके

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 680 पटक पढिएको
  • नितीको नरसिंहाः अवतार लुक्स सार्वजनिक

    काठमाडौं । निर्देशक दिवाकर भट्टराई निर्देशन गर्न लागेको आगामी फिल्म ‘नरसिंहाः अवतार’ यतिबेला चर्चाको विषय बनेको छ । यही फिल्मबाट महानायक राजेश हमाल ८ वर्षपछि कमव्याक गर्न लागेकाले पनि यो फिल्मका कारण फिल्म क्षेत्र गर्माएको छ ।यही फिल्ममा नायिका निती शाह पनि अनुबन्धित भएकी छन् । निर्माणपक्षले नितीको एउटा लुक्स सार्वजनिक गरेको छ ।सार्वजनिक लुक्समा नितीलाई महंगो पहिरन र महंगा गहनामा सजिएकी सुन्दरीका रुपमा देखाइएको छ । फिल्ममा उनको भूमिका के हुन्छ भन्ने निर्माण पक्षले अहिलेसम्म सस्पेन्स नै राखेको छ ।नरसिंहाको अर्थ( भगवान विष्णुको उग्र अवतार हो। निर्माणपक्षले बिहिबार फिल्मको घोषणा गरिएसँगै थिम पोस्

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 607 पटक पढिएको
  • ज्वाई साबमा निशान र समीक्षाको गीत

    काठमाडौं । बसन्त निरौलाको  निर्देशनमा तयार भएको फिल्म ‘ज्वाई साब’को हाल पोष्ट प्रोडक्शनको काम चलिरहेको छ । यो फिल्मको प्रदर्शन मिति चाडै नै तय गर्ने तयारी निर्माणपक्षले गरेको छ ।यसैबिच, फिल्मका लागि एक रोमान्टिक गीतको रेकर्डिङ गरिएको छ । ‘कसम बत्तीको’ बोलको गीतमा गायक निशान भट्टराई र गायिका समिक्षा अधिकारीले स्वर भरेका छन् । यादव लम्सालको शब्द रहेको यो गीतमा अर्जुन पोखरेलको संगीत छ ।यो गीतमा फिल्मका मुख्य दुई कलाकार जितु नेपाल र नीति शाहलाई फिचरिङ गरिनेछ । निर्माणपक्षले यही एउटा गीतको छायांकन बाँकी राखेर अन्य छायांकन सबै सकेको हो ।राजकुमार पण्डितको प्रस्तुतिमा तयार भएको फिल्ममा मिनादेवी प

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 448 पटक पढिएको
  • बेलायत पछि अमेरिकामा रीत

    काठमाडाै । फाल्गुनन्द लिङ्देन फिल्मस प्रा लिद्वारा निर्माण गरिएको लिम्बू भाषा सस्कृतिमा आधारित फिल्म ‘रीत’ को अमेरिकाको न्यूयोर्कमा विशेष प्रदर्शन हुने भएको छ । फिल्मका निर्देशक दिनेश लिङ्देनका अनुसार बेलायत पछि अमेरिकामा फिल्म प्रदर्शन हुन लागेको हो । यही अगष्ट १८ मा न्यूयोर्कस्थित अल्मस्ट क्वीनको एक हलमा हुने विशेष प्रदर्शनका लागि निर्देशक लिङ्देन न्यूयोर्क पुगिसकेका छन् । ‘फिल्म प्रदर्शनबाट संकलन भएको रकमको केही प्रतिशत गरिब र असहाय बालबालिकालाई दिइनेछ’, उनले भने ।उक्त प्रदर्शनमा नृत्य निर्देशक गोविन्द राई, न्युयोर्कका युवा व्यावसायी तथा कलाकार केशवराम राई, मोडल तथा पत्रकार सुमन थाम्सु

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 518 पटक पढिएको
  • पोस्टर र टिजर रिलिजसँगै चर्चामा रावायण

    काठमाडौं । नायक पल शाहलाई एक्सन अवतारमा प्रस्तुत गरिएको फिल्म ‘रावायण’ यतिबेला दुई पोस्टरसँगै टिजरका कारण चर्चामा छ । फिल्ममा ‘लभर ब्वाई’को पहिचान बनाएका पललाई फरक गेटअप र एक्सन अवतारमा प्रस्तुत गरिएपछि फिल्मप्रति दर्शक र फिल्मकर्मीको चासो ह्वात्तै बढेको छ ।निर्देशक सुदर्शन थापा निर्देशित यो फिल्म आगामी भदौ २१ गतेबाट रिलिज हुँदैछ । फिल्म निर्माण पक्षले फिल्मको प्रचार सामाग्रीका रुपमा पहिलोपटक पल फिचर्ड ‘रावायण’को फस्टलुक सार्वजनिक गरेको थियो । जसमा पललाई केही रिसाएको भावमा दाह्रीजुँगामा प्रस्तुत भएका थिए । फिल्ममा कान्छा र रागव नामका दोहोरो पात्रको भूमिकामा छन् । उनका अनुसार फिल्ममा उनी पोजेटि

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 673 पटक पढिएको
  • पशुपति र सुमित्राको बालेनको शहर

    काठमाडौँ । गायक पशुपति शर्मा र गायिका सुमित्रा कोइरालाको स्वरमा रहेको नयाँ तीज गीत ‘बालेनको शहर’ सार्वजनिक गरिएको छ । गीतमा आरके कुमार शाहीको शब्द, सुर्य बिनायकको संगीत र विमल छिनालको एरेन्ज तथा मास्टरिंग छ ।मौलिक तीज गीतमा श्रीमान र श्रीमती बिचको सम्वादलाई गीतमा उतारिएको छ । श्रीमानले श्रीमतीलाई काठमाडौंसँगै विभिन्न ठाउँमा घुमाउने कुरा गर्दैछन् । यस्तै श्रीमतीले पनि श्रीमातको हात समाई घुम्ने कुरा गर्दैछिन् । गीतमा मिठास छ । गीतको भिडिओमा श्रीमानको रुपमा आरके कुमार शाही छन् भने श्रीमतीको रुपमा निहारिका थापा छिन् । उनीहरु सहित टिमले भिडिओमा नृत्य गरेको छ ।१० मिनेट लामो भिडिओलाई रमाइलो बनाउने को

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 636 पटक पढिएको
  • प्रिय तिम्रो सिउँदोमा गायक प्रकाशको निधन

    काठमाडौं । चर्चित गीत ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देउ’ का गायक प्रकाश तिमल्सिनाको ३६ वर्षको उमेरमा निधन भएको छ । शनिबार साँझ भैसेपाटीस्थित निवासमा अचेत अवस्थामा फेला परेका उनलाई परिवारले पाटन अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।उनको अन्तिम संस्कार आज आइतबार बिहान पशुपति आर्यघाटमा गरिने परिवारले जनाएको छ । उनका ‘खलि’, ‘तिम्रो हातको सिन्दुर’, ‘जुन भन्दिन’, ‘तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म’ लगायतका गीत हिट छन् ।२०४५ सालको भूकम्प र बाढीमा परिवारसँगै आफ्ना दुवै आँखा गुमाएका यी गायक आँखाको उपचारका लागि अमेरिका जाने प्रयासमा थिए ।

    • प्रकाशित मितिः साउन २७, २०८१
    • 487 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.