मनोरञ्जन

    Showing 2,311-2,320 of 2,735 items.
  • पूजा शर्माको ‘दान्भी’ असार ७ देखि प्रदर्शन

    काठमाडाैं ।  अभिनेत्री पूजा शर्माले पहिलोपटक एक्सन भूमिकामा अभिनय गरेको फिल्म ‘दान्भी’ अब आगामी असार ७ गतेबाट प्रदर्शनमा आउने भएको छ ।पूजाको जन्मदिनको अवसरमा फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो । यसअघि फिल्मलाई जेठ १० गते ल्याउने तयारी गरिएको थियो । तर, यो मितिमा दुई ठूलो फिल्म ‘पूजार सार्की’ र ‘फर्की फर्की’ आउने भएपछि फिल्मको प्रदर्शन मिति सारिएको हो ।रुपेश तामाङको निर्देशनमा तयार भएको फिल्ममा पूजाको अपोजिटमा कुन्साङ बम्जन रहेका छन् । कुन्साङले यही फिल्मबाट डेब्यु गर्दै छन् । त्यस्तै, ‘पर्खि बसेँ तिमीलाई’बाट डेब्यु गरेका किरण श्रेष्ठको पनि फिल्ममा अभिनय छ । यस फिल्ममा पूजा एक

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • 556 पटक पढिएको
  • पुजार सार्कीको गीत ‘दर्शन गरेँ’ सार्वजनिक

    काठमाण्डौ  ।   आगामी जेठ १० गते रिलिज हुने सिनेमा ‘पुजार सार्की’को पहिलो गीत ‘दर्शन गरेँ’ सार्वजनिक भएको छ । शुक्रवार सार्वजनिक गरिएको यो गीत मगर जातिहरूको परम्परा अनुसारको कौडा नृत्यमा आधारित छ।सार्वजनिक गीतमा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, अञ्जना बराइली र परीक्षा लिम्बु फिचर्ड छन् । कास्कीको जिल्लाको धम्पुसमा छायांकन गरिएको भिडियो माछापुच्छ्रे हिमाललाई पृष्ठभूमिमा राख्दै तयार पारिएको हो । गीतका कोरियोग्राफर शिशिर खाती हुन् । हर्क साउदका शब्द र सुवास भुसालको संगीत रहेको गीतमा प्रकाश सपुत र शान्ति श्री परियारको स्वर रहेको छ ।किङ्गडम नेटवर्कको ब्यानरमा निर्माण भएको सिन

    • प्रकाशित मितिः वैशाख ७, २०८१
    • 487 पटक पढिएको
  • मंगोलियन हार्टले दक्षिण कोरियामा कन्सर्ट गर्दै

    काठमाडौं । मंगोलियन हार्टले करिव ५ बर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने भएको छ । मंगोलियन हार्ट समूह गायनमार्फत स्थापित नेपालको पुरानो र चर्चित ब्यान्ड हो ।गत अप्रिलमा १० वर्षपछि अस्ट्रेलियामा सांगीतिक यात्रा सुरु गरेको ब्यान्डले अहिले आफ्नो प्रस्तुति दिन दक्षिण कोरिया जाने बताएको छ । आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोहरा ओगमास्थित ब्यान्डले डोंगदे मुनमा सांगीतिक प्रस्तुति दिने तय भएको ब्यान्डका म्यानेजर एवं गिटारिस्ट बबी लामाले जानकारी दिए।नेपाल–कोरिया कल्चरल एक्सचेन्ज एसोसिएसनको आयोजनामा हुने कार्यक्रममा गायक राजु लामाको यो ब्यान्डले आफ्ना चर्चित र नयाँ गीतहरू प्रस्तुत गर्नेछ। ‘

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 433 पटक पढिएको
  • राष्ट्रपति रामचन्द्र पौडेलबाट नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार रचना रिमाललाइ

    काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलबाट सोमबार नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार (२०७९ प्राप्त गरेपछि आफ्नो सङ्गीतिक जीवनको महत्वपुर्ण दिन रहेको बताएकी छिन् ।उनले पुरस्कारसहितको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै पुरस्कारले थप जिम्मेवार , उर्जाशिल र कर्तव्यनिष्ठ हुन हौसला प्रदान गर्ने गरेको उल्लेख गरेकी छिन् ।उनले लेखेको छिन्, ” मेरो सङ्गीतिक जीवनको महत्वपुर्ण दिन आज रह्यो। नातिकाजी स्मृति समाजद्वारा सङ्गीत महर्षि नातिकाजी श्रेष्ठको ९९ औँ जन्मजयन्तीको अवसरमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ज्युबाट नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार २०७९ प्राप्त गर्ने सौभाग्य प्राप्त गरेकी छु। यो स्थ

    • प्रकाशित मितिः माघ २३, २०८०
    • 615 पटक पढिएको
  • आज देशभरका सिनेमा हल बन्द

    काठमाडौं । देशभरका सिनेमा हल आज बन्द भएका छन् । सिनेमा हलहरूको छाता संस्था चलचित्र संघको निर्णयअनुसार आज देशभरका सिनेमा हल बन्द भएका हुन् ।केही दिनअघि नेपाल चलचित्र संघले मूल्य अभिवृद्धि करबाहेक अन्य अव्यावहारिक करको खारेजीको माग गर्दै देशभरका चलचित्र हल बन्द गर्ने निर्णय गरेको थियो ।यो निर्णयको समर्थन गर्दै क्यूएफएक्स मल्टिप्लेक्सले पनि हल बन्द हुने जनाएको छ ।

    • प्रकाशित मितिः माघ २२, २०८०
    • 389 पटक पढिएको
  • गजल ...देवेन्द्र किशोर

    गौशाला छब्बिस ....म क्षत  बिक्षत भई रहे ,उसले जोड़दै  नै रहे हातमा हात राखेर ,मलाई खोज्दै रहे हराएको थिए शब्दहरुमा, छरिएर गए अक्षरहरुमा वाक्य बनाई दियो उसले, मलाई तलाश गरी रहे  म डूब्दै गए , उसले खोजी रहे गहराई नाप्दै, छालहरु हेर्दै म धेरै दूरको यात्रामा निस्किए,  दुर्गम गन्तब्य तिर छायाको  तलाश गर्न, घामको रापमा निस्केर आए  पानी पानी भए रापले, निस्तेज भए तेजले  खोज्दै -तलाश गर्दै, अस्मिताको रक्षा गर्दै  भागी रहे समयदेखि,  अझै उसलाई खोज्दै रहे  l   - देवेन्द्र किशोर ढुङगाना   

    • प्रकाशित मितिः माघ १९, २०८०
    • 362 पटक पढिएको
  • आजदेखि सुरुभयो सौराहामा फिल्म फेस्टिबल

    काठमाण्डौ    ।    सौराहामा आजदेखि ‘सौराहा दक्षिण एसियाली चलचित्र महोत्सव’ सुरु भएको छ । क्याराभान नेपालको आयोजनामा रत्ननगर नगरपालिका वडा नं ७ स्थित चित्रसारी खेलमैदानमा महोत्सव सुरु भएको हो ।पाँच दिनसम्म सञ्चालन हुने महोत्सवमा नेपाली चलचित्रको विकास र चितवनको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ । क्याराभान नेपालका अध्यक्ष तथा चलचित्र निर्देशक विमल पौडेलले नेपाली चलचित्र र चलचित्रका माध्यमबाट चितवनसहित नेपालको पर्यटन विकासमा सहयोग पुर्याउन महोत्सव आयोजना गरिएको बताए ।महोत्सवमा चलचित्र विकास बोर्डसहित विभिन्न खाना, कपडालगायतका ६० वटा कक्ष छन् । दैनिक पाँच हजार दर्

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 410 पटक पढिएको
  • असोज ११ मा ‘ह्रस्व दीर्घ’, फर्स्टलुकमा ब्रह्मानन्दमको पण्डित अवतारमा

    काठमाण्डौ  ।   साउथका चर्चित हास्य कलाकार ब्रह्मानन्दमको पनि अभिनय रहेको नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को रिलिज डेट उनको जन्मदिन पारेर घोषणा भएको छ। नीता ढुंगानाको निर्माणमा बनेको यस फिल्ममा ब्रह्मानन्दमसंगै साउथ र बलिउडका कलाकारहरु प्रदीप रामसिंह रावत, अली, सुनिल कुमारलगायतको समेत अभिनय रहेको छ। फिल्ममा नीता ढुङ्गाना तथा हरिहर अधिकारीको मुख्य भूमिका रहेको छ  भने फिल्मलाई चन्द्र पन्तले निर्देशन गरेका छन्।आगामी वर्षको दशैंमा फिल्म रिलिजको चाप देखिने भएको छ । ‘बलिदान’ र ‘छक्का पञ्जा ५’ले दशैं ‘रिजर्भ’ गरिसकेको अवस्थामा अब फिल्म ‘ह्रस्व दीर्घ’ पनि थपिएको छ । बिहीबार फर्स्टलुक पो

    • प्रकाशित मितिः माघ १८, २०८०
    • 708 पटक पढिएको
  • केपी शर्मा ओलीले चलचित्र´नमेटिने घाउ`मा अभिनय गर्ने

    काठमाडौं  ।   अभिनेता रमित ढुङ्गानाको डेब्यू निर्देशन रहने ‘नमेटिने घाउ’ फिल्म को छायांकन फागुन दोस्रो साताबाट सुरु हुने छ जसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले फिल्म खेल्ने भएका छन् ।एमाले अध्य्क्ष केपी शर्मा ओली मुख्य अतिथिका रुपमा आमन्त्रण गरी आयोजना गरिएको कार्यक्रममा यस्तो जानकारी दिइएको हो । चलचित्रको शुभमुहूर्त पनि गरिएको छ । स्मरण रहोस तत्कालिन प्रधानमन्त्री ओलीले आफनो सरकारको पालामा एसिड आक्रमणमा संलग्नलाई कडा कारबाही हुनेगरी कानून ल्याएका थिए भने पीडितहरूलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्ने घोषणा गरेका थिए।पछिल्लो एसिड आक्रमणबाट पीडित बनेकाहरूको कथा समेटेर नमेटिन

    • प्रकाशित मितिः माघ १४, २०८०
    • 549 पटक पढिएको
  • नेपाली चलचित्र ‘रङ्गेली’ को गीत सार्वजनिक, शिल्पा र प्रिन्सको आकर्षक नृत्य

    काठमाडौं ।  फागुन २५ गते महाशिवरात्रिको दिन रिलिज हुने चलचित्र ‘रङ्गेली’को पहिलो गीत ’हातैले उघाएर’ सार्वजनिक भएको छ । शनिवार रिलिज गरिएको गीतमा अर्जुन सुवेदीको शब्द, हर्कुलस बस्नेतको सङ्गीत तथा निशान भट्टराई र लिला गजमेरको स्वर रहेको छ ।यसको भिडियोमा अभिनेत्री शिल्पा मास्के र मोडल प्रिन्स विश्वकर्माले आकर्षक नृत्य गरेका छन् । भिडियोको बिच बिचमा चलचित्रका दृश्यहरू राखिएका छन् । कोरियोग्राफी शिशिर खातीले गरेका छन् । यस चलचित्रलाई अर्जुन सुवेदीले निर्देशन गरेका छन् । सुवेदी नै यसका लेखक हुन् । ’रङ्गेली’मा दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा, रमेश बुढाथोकी लगायतको प्रमुख भूमिक

    • प्रकाशित मितिः माघ १३, २०८०
    • 391 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.