मनोरञ्जन

    Showing 1,121-1,130 of 2,829 items.
  • ‘मिरमिरे’को छायांकन ३५ दिनमा सकियो

    यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’को छायांकन सकिएको छ । ३५ दिनमा चलचित्रको छायांकन सकिएको हो ।काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा चलचित्रको छायांकन भएको हो । अब एउटा गीतको छायांकन गर्न बाँकी छ । “अब एउटा गीतको छायांकन गर्न बाँकी छ । समय अनुकुल पारेर बाँकी एउटा गीत खिच्नेछौँ” निर्देशक शेर्पाले भने ।‘मिरमिरे’ माघ १ गतेलाई रिलिज हुँदै छ । नायिका सिर्जना निङलेखुको जन्म दिनको अवसर पारेर केही दिनअगाडि निर्माणपक्षले रिलिज डेट घोषणा गरेको थियो ।यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गु

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 333 पटक पढिएको
  • ‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध

    निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध भएकी छन्। बुधबार उनलाई फिल्मको मुख्य भूमिकामध्ये एकका लागि अनुबन्ध गरिएको हो। तर, उनले निभाउने भूमिका खुलाइएको छैन।यसअघि फिल्ममा अभिनेता पल शाह, अभिनेत्री सिमरन पन्त, विपना थापा र दक्षिण भारतीय फिल्मका अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्।आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भदौबाट सुरु गरिने निर्माण टिमले जनाएको छ। अन्य कलाकार तथा प्राविधिक टिम पनि छिट्टै सार्वजनिक गरिने बताइएको छ।फिल्मको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ। निर्माण पक्ष र आरआर फिल्म्सका प

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 287 पटक पढिएको
  • ‘कुल्ली र वार २’ कम्जोर हुदा ‘मोहर र सिटामोल’लाई राहत

    दुई हिन्दी चलचित्र ‘कुल्ली र वार २’ आजबाट प्रदर्शनमा आएका छन्। यो चलचित्र प्रदर्शन आएपछि शुक्रबारदेखि प्रदर्शनमा आएका दुई नेपाली चलचित्र ‘मोहर र सिटामोल’को शोजमा भारी कटौती भयो । हलमा उच्च अकुपेन्सीका साथ प्रदर्शन भइरहेको यो चलचित्रको भारी कटौती ‘मोहर’का कलाकारहरू दुःखी सुनिए । उनीहरुले, उपलब्ध शोजमा गएर चलचित्र हेरिदिन फ्यानहरुलाई आग्रह गरे । यता, रिलिजमा आएपछि ‘कुल्ली र वार २’ माथि दर्शक र समीक्षकको आक्रोश पोखिन थालेको छ । भारतीय समीक्षक र दर्शकले मात्र नभएर नेपालका समीक्षक र दर्शकले पनि ‘वार २’लाई  खराब चलचित्र भनेका छन् । चलचित्रलाई अधिकांशले १ र १.५ रेटिङ दिएका छन् । आ

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 364 पटक पढिएको
  • चलचित्र ‘मिरमिरे’को छायाकंन सम्पन्न

    काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’को छायांकन सकिएको छ । ३५ दिनमा चलचित्रको छायांकन सकिएको हो ।काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा चलचित्रको छायांकन भएको हो । अब एउटा गीतको छायांकन गर्न बाँकी छ । ‘अब एउटा गीतको छायांकन गर्न बाँकी छ । समय अनुकुल पारेर बाँकी एउटा गीत खिच्नेछौँ’ निर्देशक शेर्पाले भने ।‘मिरमिरे’ माघ १ गतेलाई रिलिज हुँदै छ । नायिका सिर्जना निङलेखुको जन्म दिनको अवसर पारेर केही दिनअगाडि निर्माणपक्षले रिलिज डेट घोषणा गरेको थियो ।यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । अन्य कलाकारमा

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 475 पटक पढिएको
  • ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलरलाई सकारात्मक प्रतिक्रिया

    नेपाली समाज अन्तरमुखी स्वभावको छ । मनमा लागेको कुरा भित्रभित्रै गुम्स्याएर राख्छ तर खुलस्थ पार्दैन । पितृसत्तामक सोच भएको समाजमा महिला दबिएर र पिल्सिएर बस्नुपर्ने अवस्था छ ।महिला त आफ्नो पीडा हम्मेसी राख्न नसक्ने समाजमा तेस्रोलिंगीको अवस्था कस्तो होला । तेस्रोलिंगीले आफ्नो पहिचान दबाएर बस्नु पर्ने अवस्था छ । त्यसैले अधिकांश तेस्रोलिंगी आफ्नो पहिचानलाई भित्रै दबाएर नारकीय जीवन जिइरहेका छन् ।घर, परिवार र समाजको डरले र आफैँ बहिस्कृत हुने त्रासले तेस्रोलिंगीहरू आफ्नो असली लिंगीय पहिचान दबाएर बसिरहेका छन् । कसरी बसिरहेका छन् त्यसको केही झलक चलचित्र ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलरमा देखिन्छ ।जहाँ छ

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 527 पटक पढिएको
  • ‘माइतीघर’को शीर्ष गीतमा नृत्य गरेर ५ लाख जित्ने मौका

    असोज १३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘माइतीघर’को प्रचार प्रसार आक्रामक रुपमा अगाडि बढिरहेको छ ।फिल्मको देशभरका हलमा ठूला ठूला पोस्टर राखिएको छ । देशका विभिन्न स्थानमा होर्डिङबोर्ड राखिएको छ । फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले प्रचारमा कुनै पनि कमी नगर्ने घोषणा गरिसकेका छन् ।यसैबिच, यो फिल्मको शीर्ष गीतमा नृत्य गरेर उत्कृष्ट हुने व्यक्ति वा समुहलाई ५ लाख नगद पुरस्कार घोषणा गरिएको छ ।भदौको पहिलो साता सार्वजनिक हुन लागेको गीतको ४० सेकेन्डदेखि २ मिनेटसम्म भिडियो बनाएर ओएसआर डिटिजलको मेल आइडी  [email protected]    मा पठाउनुपर्नेछ । ती भिडियोहरु ओएसआरको युट्युब, फेसबुक र ट

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 334 पटक पढिएको
  • ‘महावतार नरसिंहा’ बन्यो सबैभन्दा बढी कमाउने एनिमेटेड भारतीय फिल्म

    दक्षिण भारतीय चलचित्र ‘महावतार नरसिंह’को कमाईको गति रोकिने संकेत देखिएको छैन । यो सन् २०२५ को सबैभन्दा धेरै कमाउने फिल्म मध्ये एक बन्न सफल भएको छ। यो एनिमेटेड फिल्मले देशमा मात्रै नभई विदेशमा पनि दिनहुँ राम्रो व्यापार गरिरहेको छ। अब यो चलचित्रले कमाईको हिसाबले नयाँ रेकर्ड बनाएको छ । ‘महावतार नरसिंह’ धमाकेदार दुई सय क्लबमा प्रवेश गरिसकेको छ । यो फिल्म २५ जुलाईमा रिलिज भएको थियो । जसलाई अश्विन कुमारले निर्देशन गरेका हुन् । निर्माताका अनुसार ‘महावतार नरसिंहा’ ले विश्वव्यापी बक्स अफिसमा दोहोरो शतक बनाएको छ । होम्बाले फिल्म्सले एक्स अकाउन्टमा पोष्टमार्फत फिल्मको विश्वव्यापी संग्रहको जानका

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 430 पटक पढिएको
  • बलिउडका ती ८ बोल्ड फिल्म, जसलाई सेन्सर बोर्डले लगायाे भारतमा प्रतिबन्ध

    थ्रिलर, सस्पेन्स ड्रामा, हरर, रोमान्टिक र म्युजिकल फिल्मसँगै बलिउडमा यस्ता कैयौं हिन्दी फिल्म बनेका थिए, जसलाई कथा, विषय र प्रस्तुतिका कारण प्रतिबन्ध लगाइएको थियो । वास्तवमा कुनै पनि फिल्मले रिलिज हुनुअघि सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेशन (सिबिएफसी) बाट स्वीकृति लिनुपर्ने हुन्छ।फिल्म रिलिज गर्ने वा बन्द गर्ने अन्तिम निर्णय कसले लिन्छ ? कहिलेकाहीँ केही कट वा दृश्य परिवर्तन गर्न आदेश दिइन्छ, कहिलेकाहीं बोर्डले फिल्म रिलिज नगर्ने निर्णय गर्छ। तर, के तपाईलाई ती फिल्महरूको बारेमा थाहा छ, जुन बोल्ड कन्टेन्टका कारण सिबिएफसिले प्रतिबन्ध लगाएको थियो।‘ब्यान्डिट क्वीन’सन् १९९४ मा रिलिज भएको फिल्म ‘ब्या

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 499 पटक पढिएको
  • शोलेको ५० बर्ष पुरा, सोभियत संघवाला भन्थे, ‘बसन्ती, ए कुत्तेका सामु मत नाँच

    यो १५ अगस्टमा भारतीय सिनेमाको कल्ट फिल्म ‘शोले’ रिलिज भएको ५० वर्ष पूरा गर्नेछ । रमेश सिप्पीले निर्देशन गरेको यो चलचित्र सेप्टेम्बर ६ मा चलचित्रको ५० औँ वार्षिकोत्सवको अवसरमा टोरन्टो, अमेरिकामा बिशेष प्रिमियर पनि हुँदैछ । फिल्मको फोर के संस्करण अमेरिकामा दर्शकहरूका लागि उपलब्ध हुनेछ। फिल्मसँग सम्बन्धित यति ठूलो खबर आए पछि यो फिल्मलाई लिएर फेरि चर्चा परिचर्चा सुरु भएको छ । यस्तो अवस्थामा हामी यस फिल्मसँग सम्बन्धित धेरै अचम्मका कुराहरू जानौं, जसले तपाईंलाई यो फिल्म किन एक महान फिल्म बनेको थियो भनेर महसुस गराउनेछ।अमिताभ बच्चन–धर्मेन्द्र र अमजद खानको यो फिल्म भारतमा रिलिज भएको २ हजार दिन

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 318 पटक पढिएको
  • ‘महाभोज’ अब ओटीटीमा, ‘एमएसएम भिडियो’मा रिलिज

    गत जेठ ३० गते सार्वजनिक प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ अब नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा रिलिज गरिएको छ। अब यो चलचित्र संसारभरका दर्शकले घरमै बसेर एपमार्फत मोबाइल, टेलिभिजन तथा कम्पयुटरमा हेर्न सक्ने भएका छन्।दिनेश राउतको निर्देशनमा बनेको ‘महाभोज’ नेपालको सहकारी घोटाला, राजनीतिक भ्रष्टाचार र साधारण नागरिकको न्याय खोजीमा आधारित सामाजिक–राजनीतिक ड्रामा हो। यसको कथामा एक बैङ्कका कर्मचारीले आफूलाई आवश्यक परेको पैसा आफ्ना पितासँग माग्दा थाहा पाउँछ कि बचत रकम सहकारीमा फसेको छ। त्यसपछि सो रकमको लागि उत्पन्न हुने सङ्घर्ष, विद्रोह र सत्य खोजी नै कथाको मुख्य धारा हो।हिमाल कडरि

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 389 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.