आर्थिक

    Showing 3,421-3,430 of 4,331 items.
  • रिभर फल्स पावर लिमिटेडको आईपीओ बिक्री खुला

    झापा / रिभर फल्स पावर लिमिटेडले आज (बुधबार) देखि सर्वसाधारणका लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आइपीओ) बिक्री खुला गरेको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरले २७ लाख ३० हजार कित्ता सर्वसाधारणका लागि बिक्री खुलाएको हो।जसमध्ये कम्पनीले ५४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीलाई र एक लाख ३६ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई छुट्याएको छ। बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्तामा  सर्वसाधारणले आवेदन दिन सक्नेछन्। आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयरमा लागि आवेदन दिन सकिनेछ। आईपीओमा आवेदन दिने अन्तिम दिन जेठ ४ गते हो। कम्पनीले सेयर निष्कासन तथा बिक्री प

    • प्रकाशित मितिः वैशाख २८, २०७९
    • 105 पटक पढिएको
  • स्थानीय  तहको निर्वाचनका कारण बढ्यो पेट्रोलियम पदार्थको खपत

    काठमाडौं / अन्तराष्ट्रिय बजारमा महँगाइ बढेसँगै इन्धन आयातका लागि सरकारले चुनौती खेपीरहेको समयमा स्थानीय तह निर्वाचनको दौडधूपका कारण पेट्रोलियम पदार्थको खपत अझै बढेको छ ।  आगामी वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलका उम्मेदवार लगायतले चुनाव प्रचारमा सवारीसाधनको व्यापक प्रयोग गरेपछि इन्धन खपत बढेको हो । दलका नेता , कार्यकर्ता लगायत उम्मेदवारले प्रचारका लागि सवारीसाधनको प्रयोग गरेसँगै चुनाव व्यवस्थापनमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले पनि सवारीसाधन प्रयोग गरेका छन् । चुनावका कारण पेट्रोल, डिजल, एलपीजी ग्यास र हवाई इन्धनको खपतमा वृद्धि भ

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 148 पटक पढिएको
  • गैरकानुनी रुपमा प्रिमियम असुल्दा समस्यामा ऋणी : कारबाहीमा कमजोर बन्दै राष्ट्र बैंक

    बिर्तामोड / वित्तिय संस्थाको रुपमा रहेको बैंकहरूले नै तरलता अभाव भएपछि नाफा कमाउनका लागि ब्याजदर बढेको भन्दै प्रिमियम असुलेपछि ऋणी समस्यामा परेका छन् । विदेशी विनिमय सञ्चिति पनि घटिरहेको समयमा लगानी योग्य रकम तरलताको अभाव देखिएपछि बैङ्किङ क्षेत्रले ऋणीलाई मार पर्नेगरी गैरकानूनी रुपमा प्रिमियम चार्ज लिन थालेका हुन् । प्रत्येक बैंकहरूले बढेको आधार दर (बेस रेट) अनुसार ब्याजदर बढाउनुपर्ने व्यवस्था गरेको भएपनि गैरकानूनी रुपमा सम्झौता भन्दा बढी प्रिमियम असुल्दै ऋणीलाई ठगेका छन् ।बैंकले राष्ट्र बैंकको नियम र ऋणीसँग भएको सम्झौता विपरित गएर तोकेको ब्याजदर भन्दा धेरै प्रिमियम बढ

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 120 पटक पढिएको
  • मंगलबार सुनको मूल्य ९८ हजार रुपैयाँ कायम

    काठमाडौं  / मंगलबार नेपाली बजारमा ७०० रुपैयाँले छापावाल सुनको मूल्य घटेर ९८ हजार रुपैयाँ कायम भएको छ । यस्तै नेपाल सुनचाँदी व्यवसायी महासङ्घको अनुसार तेजाबी सुनको मूल्य आज तोलाको ९७ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो तेजाबी सुन तोलाको ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै महासङ्घको अनुसार चाँदीको मूल्य १० रुपैयाँले घटेर तोलाको एक हजार २७५ रुपैयाँ कायम भएको छ ।

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 109 पटक पढिएको
  • सरकारलाई असहयोग गर्दै गभर्नर : रोकियो २० अर्बको विदेशी ऋण

    काठमाडौं / मुलुकको अर्थतन्त्र थलिएको समयमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आधा दर्जन वाणिज्य बैंकलाई विदेशबाट ऋण ल्याउने अन्तिम स्वीकृति रोकेका छन् । लगानी योग्य पुँजी(तलरता) अभाव भएको समयमा बैंकहरूलाई बोलाएरै विदेशबाट विदेशी मुद्रामा ऋण ल्याउनका लागि तत्काल अनुमति दिन नसक्ने उनले बताएका हुन् । ऋण तथा अनुदान नै लिएर भएपनि देशको विदेशी मुद्रा सञ्चिति बलियो बनाउनुपर्ने समयमा राष्ट्र बैंकले बैंकहरूलाई विदेशबाट ऋण नल्याउन मौखिक आदेश दिएको हो । पूर्वस्वीकृति लिएर आधा दर्जन बैंकले करिब २० अर्ब नेपाली रुपैयाँ ऋण ल्याउनका लागि विदेशी पार्टीसँग सम्

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 146 पटक पढिएको
  • व्यक्तिगत आयकरको सीमा बढाउने तयारीमा सरकार

    बिर्तामोड / सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेटमार्फत कर छुटको सीमा ५० हजारदेखि एक लाखसम्मले बढाउने तयारी गरेको छ । व्यक्तिका हकमा चार लाख र दम्पतीका हकमा चार लाख ५० हजारको आम्दानी सम्म १ प्रतिशत कर लाग्ने व्यवस्थामा फेरबदल गर्ने भएको हो । पारिश्रमिकको आधारमा व्यक्तिगत आयमा लाग्ने करको सीमा परिवर्तन गराउन चौतर्फी दबाब आएका कारण सीमालाई अझ विस्तार गर्ने विषयमा समेत छलफल भइरहेको अर्थ मन्त्रालयले जनाएको छ । तत्कालीन अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष ०७५/७६ को बजेटमार्फत व्यक्तिगत आयकरको सीमा बढाएपनि तिन वर्षयता आयकरको सीमा स्थिर रहेक

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 135 पटक पढिएको
  • सरकारद्वारा निर्वाचनमा सुरक्षाकर्मीको मृत्यु भए परिवारलाई २० लाख दिइने

    काठमाडौँ / सरकारले स्थानीय तह निर्वाचनको सुरक्षामा खटिने सुरक्षाकर्मीको मृत्यु भए मृतकको परिवारलाई २० लाख रुपैयाँ दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले गृहमन्त्रालयको प्रस्तावमा निर्वाचन सुरक्षामा खटिने म्यादी प्रहरीसहित सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरूको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरको हो ।निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने’ मन्त्रिपरिषद् बैठकको निर्ण

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 117 पटक पढिएको
  • आइतबार सुनको मूल्य प्रतितोला ९८ हजार ६ सय रुपैयाँ कायम

    काठमाडौँ /  नेपाली बजारमा आइतबार सुन चाँदीको मूल्य बढेको छ । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ भने चाँदी तोलामा ५ रुपैयाँले बढेको छ ।नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९८ हजार ६ सय रुपैयाँमा पुगेको छ । यस्तै, चाँदी तोलामा १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घलले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख २५, २०७९
    • 101 पटक पढिएको
  • भारतमा बढ्यो ग्यासको मूल्य

    एजेन्सी / भारतको बिहारमा खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार एक सय रुपैयाँ नाघेको छ । बिहारको सिपौलमा एक सिलिण्डर ग्याँसको मूल्य एक हजार एक सय चार  रुपैयाँ तोकिएको छ ।शनिबार प्रतिसिलिन्डर ५० रुपैयाँ बढेसँगै राजधानी दिल्लीमा ग्याँसको मूल्य नाै सय ९९.५० रुपैयाँ पुगेको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । गत मार्चमा पनि सिलिण्डरको मूल्यमा ५० रुपैयाँ बढेको थियो ।भारको पाँच राज्यमा चुनाव सकिएलगत्तै तेल कम्पनीहरूले २२ मार्चमा घरेलु सिलिण्डरको मूल्य ५० रुपैयाँ तोकेका थिए । यसबाट बिहार, मध्य प्रदेश, झारखण्ड, उत्तर प्रदेश र छत्तीसगढमा १४.२ किलो ग्याँस सिलिण्डरको मूल्य १००० रुपैय

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 131 पटक पढिएको
  • सेयर बजारको विषयमा ज्ञानको अभाव भएको : पूर्वअर्थसचिव अधिकारी

    काठमाडौं / नियामक निकायमा सेयर बजारबारे ज्ञानको अभाव रहेको पूर्वअर्थसचिव शंकर अधिकारीले बताएका छन् । अधिकारीले राज्यले पुँजीबजार सम्बन्धी लिएको नीति नै गलत भएको समेत बताएका छन् । उनले केन्द्रीय बैंकले मार्जिन लेन्डिङ सम्बन्धी लिएको ४-१२ को नीति गलत समयमा र हचुवाको भरमा आएको बताएका छन् । उनले नेपाल धितोपत्र बोर्डले ५१ वटा कम्पनीको सूची निकाल्नु गलत भएको भन्दै त्यसको चर्को टिप्पणी समेत गरेका छन् ।बजार विकास हुन बैंकलाई ब्रोकर लाइसेन्स दिनुपर्ने अधिकारीको मान्यता रहेको छ ।

    • प्रकाशित मितिः वैशाख २३, २०७९
    • 113 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.