अपराध

    Showing 221-230 of 2,232 items.
  • नागढुंगामा भन्सार छलिका आइफोन बरामद, चालकसहित थप अनुसन्धान जारी

    काठमाडौं— प्रहरीले काठमाडौंको नागढुंगा नाकाबाट भन्सार छली गरी ल्याइएका आइफोन बरामद गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुटवलबाट काठमाडौं आउँदै गरेको लु.२ ख. ६५६६ नम्बरको यात्रुवाहक बसमा चेकजाँच गर्ने क्रममा उक्त मोबाइलहरू फेला पारेको हो।बसको चालक सिटको छेउमा झोलाभित्र लुकाएर ल्याइएका आइफोनहरू बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । बरामद सामानसँग सम्बन्धित कुनै पनि बिलबिजक वा वैधानिक कागजात प्रस्तुत गर्न नसकिएपछि प्रहरीले ती मोबाइल नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले बरामद आइफोनहरू आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन त्रिभुवन अन्तर्राष्ट्रिय विम

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 433 पटक पढिएको
  • बजेट कर हेरफेर र भन्सार अनियमितता प्रकरणमा संसदीय छानबिनको माग

    काठमाडौं— बजेटमार्फत करका दर परिवर्तन र भन्सार अनियमितताको विषय सार्वजनिक लेखा समितिमा उठेपछि सांसदहरूले संसदीय तहबाटै उच्चस्तरीय छानबिन गर्न माग गरेका छन्।बिहीबार बसेको समितिको बैठकमा राप्रपाकी सांसद खुस्बु ओली, श्रम संस्कृति पार्टीका सांसद आर्यन राई तथा नेकपाका सांसद महेन्द्र शाहीसहितका सदस्यहरूले संसदीय उपसमिति गठन गरेर घटनाको विस्तृत अनुसन्धान गर्नुपर्ने धारणा राखेका हुन्।बैठकमा सांसद खुस्बु ओलीले ७–८ सिट क्षमताका सवारीसाधनलाई ११ सिटको रूपमा वर्गीकरण गरी कम भन्सार महसुल तिर्ने व्यवस्था मिलाइएको आरोप लगाउँदै यसबाट राज्यले अर्बौं रुपैयाँ राजस्व गुमाएको दाबी गरिन्।उनले भन्सार कार्यालय र याताय

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 458 पटक पढिएको
  • मोरङबाट ९ सय २२ किलोग्राम गाँजा बरामद

    काठमाडौं— सशस्त्र प्रहरीले मोरङ जिल्लाको जहदा गाउँपालिका–७ स्थित महादेवकोल ईलाकाबाट जेठ २८ गते करीब ९ सय २२ के।जी। गाँजा बरामद गरेको छ ।सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म सोराभाग र बोर्डर आउट पोष्ट नोचाबाट खटिएको टोलीले जेठ २७ गते राती ११ बजे पाएको विशेष सूचनाको आधारमा उक्त गाँजा बरामद गरेको हो ।लक्ष्मिनियाबाट तारीगामातर्फ जाँदै गरेको को १ ख ७०२२ नम्बरको वानटन पिकअप गाडीमा धानको भुसको बोराले छोपेर लुकाई छिपाई लैजाँदै गरेको उल्लेखित परिमाणको २९ पोका गाँजा बरामद गरिएको हो । उक्त गाडीलाई स्कटिङ गर्ने बीआर ३८ जेड ७४५२ नम्बरको भारतीय मोटरसाईकल समेत नियन्त्रणमा लिईएको छ । गाडी र मोटरसाईकल च

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 445 पटक पढिएको
  • अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

    काठमाडौं— अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक महिला पक्राउ परेकी छन् ।वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं चन्द्रागिरी नगरपालिका-४ बस्ने रोल्पा घर भएकी ५४ वर्षीया निर्मला कुमारी श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको हो । निर्मलाले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३८ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले निर्मलालाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेश

    • प्रकाशित मितिः जेठ २८, २०८३
    • 383 पटक पढिएको
  • सनातन राज्यको पक्षमा बोल्दा ज्यानमार्ने धम्की आयो : खुस्बु ओली

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले आफूलाई सामाजिक सञ्जालमार्फत ज्यानमार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने धम्की आइरहेको बताएकी छन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाललाई सनातन राज्य बनाउनुपर्ने विषय उठाएपछि योजनाबद्ध रूपमा धम्कीहरू प्राप्त भइरहेको दाबी गरिन् । उनले भनिन्, ‘९० प्रतिशत सनातनीहरु बसोबास गर्ने देशमा नेपालको संविधानको धाराले पनि सुनिश्चित गरेको नेपाल सनातन राज्य हुनुपर्ने भन्ने कुरा मैले यस सदनमा उठाउँदाखेरि सुनियोजित हिसावमा मलाई अहिलेसम्म ज्यान मार्ने धम्की, बलात्कार गर्ने धम्की, भौतीक आक्रमण गर्ने धम्की सामाजिक सञ्जा

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • 220 पटक पढिएको
  • अमेरीका लैजान्छु भन्दै विदेश पु-याएर महिलालाई अलपत्र पार्ने कांग्रेसबाट निर्वाचित वडाध्यक्ष मानव बेचबिखन मुद्दामा जेल चलान

    काठमाडौं । वैदेशिक रोजगारीको नाममा अमेरिका पठाइदिने आश्वासन दिएर एक महिलालाई विदेशमा अलपत्र पारेको आरोपमा नेपाली कांग्रेसका निर्वाचित वडाध्यक्ष शिवबहादुर थापा पुर्पक्षका लागि जेल चलान भएका छन्।स्याङ्जाको पुतलीबजार नगरपालिका–४ का वडाध्यक्ष थापालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतले थुनामा राखेर मुद्दाको थप सुनुवाइ गर्न आदेश दिएको हो। आरोप अनुसार थापाले पीडितलाई अमेरिका लैजाने भन्दै रकम लिएर विभिन्न देश घुमाएका थिए। तर अन्ततः विदेशमै अलपत्र छाडेर आफू नेपाल फर्किएपछि पीडितले मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दिएकी थिइन्।उक्त उजुरीपछि प्रहरीले उनलाई काठमाडौंबाट पक्राउ ग

    • प्रकाशित मितिः जेठ २७, २०८३
    • 107 पटक पढिएको
  • प्रहरीद्वारा अवैध सामान बरामद

    लुम्बिनी। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न स्थानबाट अवैध रुपमा भन्सार छली ल्याइएका बोइलर कुखुरा, कपडा र दैनिक उपभोग्य सामान बरामद गरेको छ । प्रहरी टोलीले सोमबार जिल्लाका विभिन्न स्थानमा चेक गर्ने क्रममा अवैध रुपमा भन्सार छली गरेको करिब रु चार लाख १० हजार बराबरको सामान नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा पठाएको निमित्त सूचना अधिकारी, प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिनुभयो । प्रहरीले रोहिणी गाउँपालिका–६ विष्णुपुरा, कोटहीमाई गाउँपालिका–३, मर्यादपुरबाट गरी रु एक लाख ८३ हजार बराबरको बोइलर कुखुरा बरामद गरी आवश्यक कारबाहीका लागि पशु क्वारे

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 281 पटक पढिएको
  • लागू औषध खैरो हिरोइन सहित १ जना पक्राउ

    मोरङ :  लागू औषध खैरो हिरोइन सहित १ जना प्रहरिले पक्राउ गरेको छ। जेठ २५ गते करिब २२:०० बजेको समयमा जिल्ला मोरङ रतुवामाई नगरपालिका वडा नं. ८ सुबेदी चोक बस्ने बर्ष अं ३५ को कर्ण बहादुर थापाले आफ्नै घरमा लागू औषध खैरो हिरोइन लुकाई छिपाई राखि बिक्री बितरण गर्दै आइरहेको भन्ने गोप्य सूचनाको आधरमा इलाका प्रहरी कार्यालय, सिजुवाबाट प्रहरी टोली खटीई गई निज कर्ण बहादुर थापाको  घर वतनमा रीतपूर्वक खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखिएको अवस्थामा लागू औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ८३० फेला पारी निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय, सिजुवामा ल्याई थप अनुसन्धान कार्य भइरहेको

    • प्रकाशित मितिः जेठ २६, २०८३
    • 206 पटक पढिएको
  • नागरिकता प्रकरणमा वीरगञ्जका मेयरसहित सात जनाविरुद्ध अख्तियारमा मुद्दा

    काठमाडौं । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह कानुनी विवादमा तानिएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा विवरणका आधारमा नागरिकता दिलाउन भूमिका खेलेको आरोप लगाउँदै उनीसहित सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।आयोगका अनुसार अर्कै व्यक्तिकी छोरीलाई आफ्नो छोरीका रूपमा देखाएर नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन नक्कली कागजात प्रयोग गरिएको आरोप छ। सोही प्रकरणमा स्थानीय तह, वडा कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग सम्बन्धित केही तत्कालीन कर्मचारी तथा पदाधिकारीहरू पनि मुद्दामा तानिएका छन्।यो मुद्दासँगै वीरगञ्जको राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। महानगरको ने

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 276 पटक पढिएको
  • वजिरिस्तानमा सुरक्षा कारबाहीः २७ आतङ्ककारी मारिए

    इस्लामाबाद— पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तअन्तर्गत पर्ने उत्तर वजिरिस्तान जिल्लामा सुरक्षा बलले सञ्चालन गरेको विशेष कारबाहीमा २७ जना आतङ्ककारी मारिएका छन्। पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आईएसपीआर) ले पछिल्लो ७२ घण्टामा गुप्तचर सूचनाका आधारमा उक्त अभियान सञ्चालन गरिएको जनाएको हो।सेनाका अनुसार मिरान शाह क्षेत्रका विभिन्न आतङ्ककारी लुक्ने स्थलहरूलाई लक्षित गरी गरिएको कारबाहीका क्रममा सुरक्षा बल र आतङ्ककारीबीच भीषण भिडन्त भएको थियो। सो क्रममा २७ जना आतङ्ककारी मारिएका हुन्।अभियानपछि घटनास्थलबाट ठूलो परिमाणमा हतियार तथा गोलाबारुद बरामद गरिएको सेनाले जनाएको छ। मारिएका व्यक्तिहरू नागरिकमाथि ह

    • प्रकाशित मितिः जेठ २५, २०८३
    • 562 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.