अपराध

    Showing 2,181-2,190 of 2,232 items.
  • मेयर प्रेमलाल साह कानु विरुद्ध पक्राउ पुर्जी जारी

    रौतहट । नक्कली परीक्षार्थी राखेर परीक्षा दिन लगाउने मेयर प्रेमलाल साह कानु विरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।माध्यमिक शिक्षा परीक्षा (एसईई) मा आफ्नो सट्टामा नक्कली परीक्षार्थी राखेर परीक्षा दिन लगाएका रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुलाई पक्राउ गर्न रौतहट जिल्ला अदालतले पूर्जी जारी गरेको हो ।आइतबार गणित विषयको एसईई चलिरहेको बेला मेयर कानुको सिम्बल नम्बर ३५०३७२८ को प्रवेश पत्रसहित मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि केन्द्रबाट कमल साहलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।मेयर कानुको एसईई दिने साह नाताले ज्वाइँ पर्ने रेडियो नेपालको बर्दिवास शाखामा पाचौँ तहमा का

    • प्रकाशित मितिः चैत २५, २०७९
    • 203 पटक पढिएको
  • नेपाली सेनाको सर्भरमा आक्रमण गरेको आरोपमा युवक पक्राउ

     कामठाडौँ । नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्‍याउने उद्देश्यले साइबर आक्रमण गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।नेपाल प्रहरी साइबर ब्युरोले नेपाली सेनाको साइबर स्पेशमा अनधिकृत पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न समयमा साइबर आक्रमण गरेको आरोपमा स्याङ्जाको वालिङ नगरपालिका–१० का २१ वर्षीय सागर ढकाल पक्राउ गरेको जनाएको छ।सर्भर साइबर आक्रमण भइरहेको भन्ने नेपाली सेनाबाट अनुसन्धान तथा कारबाहीका लागि पत्र प्राप्त भएपछि गरिएको अनुसन्धानमा ढकालको संलग्नता देखिएपछि पोखरा–१९ बाटुलेचौरबाट बिहीबार उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए।काठमाडौं जिल्ला अदालतले

    • प्रकाशित मितिः चैत २४, २०७९
    • 133 पटक पढिएको
  • गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र अध्यक्ष अख्तियारको फन्दामा

    काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का अध्यक्ष भीमबहादुर यादवलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको हो।आयोगका प्रवक्ता भोला दाहालका अनुसार नदिजन्य पदार्थको बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्रयोजनका लागि सेवाग्राहीसँग रु ५० हजार घुस लिँदै गरेको सूचनाका आधारमा आयोगको बुटवल कार्यालयको टोलीले पक्राउ गरेको हो।आयोगले विचौलिया बिनोद भरलाई सेवाग्राहीबाट घुस लिएको अवस्थामा पक्राउ गरेको हो।

    • प्रकाशित मितिः चैत १६, २०७९
    • 164 पटक पढिएको
  • लागुऔषध नियन्त्रण ब्युरोले ७ किलो ८८७ ग्राम कोकिनसहित दुई जना पक्राउ

    काठमान्डौ  ।  नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले ७ किलो ८८७ ग्राम कोकिनसहित दुई जनालाई पक्राउ गरेको छ।ब्युरोले दुइटा अपरेशन चलाएर दुई भारतीय महिलालाई कोकिनसहित पक्राउ गरेको हो। प्रहरीले भारतको मिजोरोम बस्ने ४५ वर्षीया भालाललमी र २९ वर्षीया इस्थर लालहलिम्पुइलाई पक्राउ गरेको बताएको छ।मंगलबार बिहान सवा ११ बजे एयर इन्डिगोको विमानबाट नयाँ दिल्लीको फ्लाइट थियो। त्यही समयअनुसार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पुगिन् थिइन।  काठमाडौं आउँदा ल्याएकै सुटकेश, ह्यान्डब्याग बोकेकी थिइन् तर यसपटक उनी शंकाको घेरामा थिइन्। विमानस्थलको प्रस्थान कक्षमा विमानस्थल सुरक्ष

    • प्रकाशित मितिः चैत १६, २०७९
    • 242 पटक पढिएको
  • प्रहरीकाे छापा, १० किलाे चरेश सहित कुर्मी पक्राउ

    मधेस प्रदेश । लागु औषध चरेश सहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । कालिकामाई गाउँपालिका वडा नं. १ मुडलीमा प्रहरीले छापमारी गरी एक जनालाई पक्राउ गरेकाे हाे ।बृजेश प्रसाद कुर्मीले आफ्नै घरमा लागु औषध चरेश लुकाइ छिपाइ राखेका छन् भन्ने बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले साेमबार विहान ०२:३० बजेको समयमा कानूनी रीतपुर्‍याइ निजको घरकोठा खानतलासी गर्दा लागु औषध चरेश ९ केजी ८०० ग्राम बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । इलाका प्रहरी कार्यालय पाेखरियाबाट प्रहरी निरिक्षक माेहन बिक्रम केसीकाे कमाण्डमा खटिएकाे प्रहरी टाेलीले पर्साकाे कालिकामाई गाउँपालिका वडा नं.१ तिनडाे

    • प्रकाशित मितिः चैत १५, २०७९
    • 236 पटक पढिएको
  • गाँजा सहित मानिस तथा मोटरसाइकल नियन्त्रणमा

    कोशी  ।  गाँजा सहित मानिस तथा मो.सा. नियन्त्रणमा इप्रका धरानले नियन्त्रणमा लिएको छ। मिति २०७९।१२।०७ गते बिहान  ०३:३० बजेको समयमा बिशेष सुराकीको आधारमा ईप्रका धरानबाट खटिएको टोलिले चेक जाचको क्रममा फेला पारेको हो। जिल्ला सुनसरी धरान २० सिरिसे गाँउ  स्थितमा चेकजाँच गर्दा  जि.धनकुटा साँगुरीगढी गा.पा.-९ आहाले बस्ने वर्ष-२५ को जितेन राई ले प्र.१-०२-०५१ प.२३०५ नम्बरको मोटरसाइकलमा फेला पारेको हो।मोटरसाइकलमा गाँजा ३१ के.जि. ल्याउदै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको र ऐ. ०५;०० बजेको समयमा  टोलिले धरान-११ सुनौलो वस्ति बस्ने बर्ष-४७ की विष्णु माया राई ले घर कोठामा ल

    • प्रकाशित मितिः चैत ८, २०७९
    • 163 पटक पढिएको
  • श्रीमानलाई कुटपिट गरी एक महिलाको सामूहिक बलात्कार, दुई जना पक्राउ

    झापा-दाङमा एक महिलालाई सामूहिक बलात्कार गरेको अरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेका छन् ।जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीका अनुसार घोराही उपमहानगरपालिका–१७ स्थित बेलभारमा राति बास मागेर आगनमा श्रीमान् श्रीमती सुतेको अवस्थामा श्रीमानलाई कुटपिट गरी दुई जनाले महिलालाई बलात्कार गरेका थिए । घटना शुक्रबार राति साढे १ बजे भएको हो । प्रहरीका अनुसार पीडित महिला तीन महिनाअघि श्रीमानको खुट्टाको उपचार गराउन भन्दै दाङ आएकी थिइन् ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदा पैसा सकिएपछि

    • प्रकाशित मितिः फागुन २९, २०७९
    • 173 पटक पढिएको
  • दुई हजार किलो सुपारीसहित चौधरी नियन्त्रणमा

    झापा- झापा प्रहरीले दुई हजार किलो सुपारी बरामद गरेको छ । मेचीनगर नगरपालिका–६ बाट उक्त परिमाणको सुपारीसहित एकजनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । गएको बुधबार दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ च ५४३२ नम्बरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा आवश्यक कागजपत्र नभएको दुई हजार किलो सुपारी फेला परेको थियो ।त्यसका चालक झापाकै दमक नगरपालिका–१ बस्ने २८ वर्षीय मुकेश चौधरीसहितलाई नियन्त्रणमा लिई कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरीमा पठाइएको झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 372 पटक पढिएको
  • ३ सय वर्ष पुरानो बुद्धको मूर्ति चोरी

    झापा-ललितपुरको गोदावरी नगरपालिका–११ स्थित चापागाउँबाट बुद्धको मूर्ति चोरी भएको छ । चापागाँउस्थित बुद्ध स्तुपामा रहेको विभिन्न वर्ण र आकृतिमा कुँदेर बनाएको करिब ३ सय वर्ष पुरानो बुद्धको मूर्ति चोरी भएको स्थानियहरुले बताएका छन् । चोरीको घटानाबारे ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 192 पटक पढिएको
  • अफ्रिकन महिलालाई ठमेलमा ल्याएर वेश्यावृत्तिमा लगाउने पक्राउ

    झापा-अफ्रिकन महिलालाई काठमाडौं ल्याएर वेश्यावृत्तिमा लगाएको आरोपमा प्रहरीले अफ्रिकन महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा युगाण्डा घर भएकी नतासा भनेर चिनिने इमाकुलेट नाबासुम्बा छन् । परिवर्तित नाम बबरमहल–२६ लाई नेपालमा राम्रो काम पाइन्छ भनेर नतासाले काठमाडौं ल्याएकी थिइन् । काठमाडौंमा ल्याएर ठमेल स्थित होटल ‘होटल जर्नी होम प्रालि’मा राखेर आरोपीले पीडितलाई वेश्यावृत्ति गर्न बाध्य बनाएको मानव बेचविखन ब्यूरोका एसएसपी जीवन श्रेष्ठले बताए ।पीडितलाई एक दिनमा ५ देखि ७ जनासँग यौन सम्पर्क गर्न बाध्य बनाउने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पीडित बिरामी भएर युगाण्डा फर्कन भनेर त्रिभुवन अन्तर्

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • 204 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.