काठमाण्डौ । अवैध रुपमा हुण्डी कारोबार भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशाला, काठमाडौंद्वारा स्रोत नखुलेको ६८ लाख नेपाली नगद र ५ थान चेक सहित ४ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.