काठमाडौं— कोपा अमेरिकाको फाइनल खेल निर्धारित समयमा सुरु हुन सकेको छैन । खेल समर्थकको अत्याधिक भिड लागेपछि आयोजकले खेल समय केही सारेका छन्। 
आयोजकका अनुसार टिकट नै नलिएका दर्शकको भिड रंगशालामा बढेपछि व्यवस्थापन गर्न हम्मेहम्मे भएको छ ।
हेर्नुहोस् तस्बिर


 
                     
                                        
                                                                                                 
        








 
        





























 
        