काठमाडौं / अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् ।  जिल्ला प्रहरी परिसर काठमाडौँले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो । अधिवक्ता पाण्डले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा  मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । त्यसपछि उनीविरूद्ध परिसरमा जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको डीएसपी अधिकारीले बताए । 


OM Sai Pathibhara Hospital