धरान/ संसद् विघटन विरुद्ध नागरिक अगुवाहरुले गरेको शान्तिपूर्ण प्रदर्शनमा सरकारले दमन गरेको विरोधमा धरानमा  पनि नागरिक समाजले प्रदर्शन गरेको छ ।

आज धरानको छाताचोकबाट निस्किएको नागरिक हकका लागि नागरिक अभियानको टोलि भानुचोकमा पुगेर प्रदर्शन गरेको हो । ‘नागरिक दमन बन्द’, ‘तानाशाही शैली बन्द गर’, ‘मौलिक हक सुरक्षाको प्रत्याभूति गर’ जस्ता नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएको समूहले विज्ञप्ती जारी गर्दै निर्वाचित जनप्रतिनिधिहरु नै तानाशाह बन्न खोजेकाले प्रदर्शन गर्नु परेको उल्लेख गरेको छ ।

OM Sai Pathibhara Hospital

यस्ताे छ विज्ञप्ती ः

dharan-nagarik-samaj-andolan-bigyapti