स्वास्थ्य

    Showing 1,481-1,490 of 2,446 items.
  • कोशी अस्पतालमा अक्सिजन प्लान्ट

    विराटनगर / मोरङको विराटनगरस्थित कोशी अस्पतालमा नवनिर्मित अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले प्लान्टको उद्घाटन गरेका हुन् । नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडिकल फाउन्डेसनको सहयोगमा अक्सिजन प्लान्टको निर्माण गरिएको हो । उद्घाटन गरिएको उक्त प्लान्ट अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष प्रा. डा. भुपेन्द्र बस्नेतले मन्त्रालयका सचिव डा. रोशन पोखरेल र कोशी अस्पतालका मेसु डा. चुमनलाल दासलाई हस्तान्तरण गरेका छन् । प्लान्ट निर्माण गर्न अमेरिका नेपाल मेडिकल फाउन्डेसनले एक करोड सात लाख रुप

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 193 पटक पढिएको
  • प्रदेश एक कोरोना अपडेट : आज थप ३०३जनामा संक्रमण पुष्टि, ६को मृत्यु

    बिर्तामोड  / प्रदेश एकमा आज थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा २२८ र ६३६ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, झापामा ६२, सोलुखुम्वुमा ५०, सुनसरीमा ३९, धनकुटामा २, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।मोरङको विराटनगरमा ५०, बेलबारीमा १३, बुढीगंगा र सुन्दरहरैचामा ३–३, रतुवामाई, लेटाङ, उर्लाबारी र पथरीशनिश्चरेमा १–१, झापाको विर्तामोडमा १४, मेचीनगरमा ११, दमकमा १०, भद्रपुर र अर्जुनधारामा ६–६, कनकाईमा ५, शिवसता

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 165 पटक पढिएको
  • कोरोना बिमा : १ लाख ३८ हजारले पाएनन् कोरोना बिमाको रकम

    बिर्तामोड / कोरोना महामारीको सुरुवाती समय ०७७ साल वैशाखमा बिमा कम्पनीले सुरु गरेको कोरोना बिमा कार्यक्रममा हजारौं नागरिक सहभागि बनेका थिए । हजारौँले भावी दिन अनि समस्याको सुरक्षाका लागि भन्दै नेपालमा कोरोना बिमा सञ्चालन गर्ने बिमा कम्पनीहरूमा कोरोना बिमा गरेका थिए । कोरोना संक्रमितका लागि बिमा कम्पनीले ल्याएका आकर्षक योजनामा आम नागरिक आकर्षित हुनु पनि स्वभाविक नै रहेको थियो ।सो समयमा कोरोना बिमाका लागि बिमा कम्पनीबीच तिव्र प्रतिष्पर्धा समेत देखिएको थियो । कोरोना बिमा गर्ने मध्ये हालसम्म १ लाख ५२ हजार जनाले भुक्तानीका लागि आवेदन दिएका छन् । आवेदन दिएका मध्ये करिव १४ हजार जनाले मात्रै कोरोना बिम

    • प्रकाशित मितिः असोज १६, २०७८
    • 146 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : आज थप ३०३ जनामा कोरोना संक्रमण

    विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा २२८ र ६३६ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, झापामा ६२, सोलुखुम्बुमा ५०, सुनसरीमा ३९, धनकुटामा २, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।प्रदेश १ मा आज २५९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १३६ महिला र १२३ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ६ जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएक

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 156 पटक पढिएको
  • आज थप एक हजार ६६ जनामा संक्रमण पुष्टि, १३ को मृत्यु

    बिर्तामोड / आज देशभर थप एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  १० हजार ११३ जनाको पिअिसार परीक्षण गर्दा ८९८ र तीन हजार २५५ जनाको एन्टीजेन परीक्षण गर्दा १६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज देशभर ९३८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने, १३ जना सङ्क्रमितको मृत्यु भएको छ।देशभर १६ हजार ८८१ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार २३४ संक्रमित छन् भने  ३५४ जना आइसियुमा र ११६ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ।

    • प्रकाशित मितिः असोज १५, २०७८
    • 169 पटक पढिएको
  • प्रदेश १ कोरोना अपडेट : १८७ जनामा कोरोना संक्रमण पुष्टि

    विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा १८७ जनामा कोरोना संक्रमण भएको छ ।१ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १३७ र ३३० जनाको एन्टिजेन परीक्षण गर्दा ५० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङ र झापामा ५१–५१, सुनसरीमा २७, इलाम र धनकुटामा ३–३, ताप्लेजुङ र तेह्रथुममा १–१ जनामा संक्रमण देखिएको हो । प्रदेश १ मा आज १९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ९६ महिला र ९५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोराना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

    • प्रकाशित मितिः असोज १४, २०७८
    • 230 पटक पढिएको
  • देशभर थप एक हजार १५७ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

    बिर्तामोड / पछिल्लो २४ घण्टमा देशभर थप एक हजार एक सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १४ हजार पाँच सय ४१ जनाको नमुना परीक्षण गर्दा एक हजार एक सय ५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज देशभर एक हजार ११३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा ८ जना सङ्क्रमितको मृत्यु भएको छ।देशभर १८ हजार १९३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १६ हजार ८७८ होम आइसोलेसनमा रहेका छन् ।

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 161 पटक पढिएको
  • प्रदेश एक कोरोना अपडेट : थप २५३ जनामा संक्रमण पुष्टि, ३को मृत्यु

    बिर्तामोड / आज प्रदेश एकमा थप २५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार २८९ जनाको पीसीआर परीक्षण गर्दा १९२ र ५३० जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७०, मोरङमा ६८, सुनसरीमा ३७, इलाममा ६, पाँचथरमा ४, संखुवासभामा ३, धनकुटामा २, ताप्लेजुङ र तेहृथुममा १–१ जनामा संक्रमण भएको हो ।झापाको विर्तामोडमा १५, भद्रपुर र कनकाईमा १२–१२, मेचीनगरमा ८, दमकमा ७, अर्जुनधारामा ६, हल्दिबारी र बुद्धशान्तिमा ३–३, बाहृदशीमा २, शिवसताक्षी र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा ३८, पथरीशनिश्चरेमा १२, सुन

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 202 पटक पढिएको
  • उपत्यकामा करिब ५० प्रतिशतलाई खोप, सक्रिय सङ्क्रमित आधा घटे

    काठमाडौँ /  काठमाडौँ उपत्यकामा कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप करिब ५० प्रतिशत जनसङ्ख्यासम्म पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरका खोप लगाउन लक्षित करिब ५० प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्राको खोप लगाइएको जनाएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालका अनुसार काठमाडौँ उपत्यकाका ५० प्रतिशतले पहिलो मात्रा र ४८ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् । उपत्यकामा पहिलो मात्रा १६ लाख २२ हजार ४४१ र पूर्ण मात्रा १५ लाख ६२ हजार ७३४ जनालाई लगाइसकिएको छ । काठमाडौँ उपत्यकाका ३२ लाख

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 155 पटक पढिएको
  • भक्तपुर अस्पतालमा अल्जाइमरको निःशुल्क उपचार

    काठमाडौँ / भक्तपुर अस्पतालले निःशुल्क अल्जाइमर क्लिनिक सञ्चालनमा ल्याएको छ । कोरोना महामारीले सर्वसाधारणमा बढेको भय तथा त्रासले अल्जाइमरका रोगी बढ्दा उक्त अस्पतालले निशुल्क अल्जाइमर क्लिनिक सञ्चालनमा ल्याएको हो । अस्पतालले मनोरोग विशेषज्ञसहितको सेवा सञ्चालन गर्दै अल्जाइमर अर्थात् बिर्सने रोगको उपचार सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतमले जानकारी दिए । कोरोना महामारी र सङ्क्रमणले मानिसमा डर, त्रास बढेको, मनोबल घट्दै गएको, चिन्ता बढ्दै गएको र स–साना कुरामा पनि त्रासका कारण चिन्ता लिने क्रम मानिसमा बढ्दै गएपछि पछिल्लो समय सो अस्पतालमा धेरै मानिस अल्जाइमरको सेवा ल

    • प्रकाशित मितिः असोज १३, २०७८
    • 182 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.