शिक्षा

    Showing 601-610 of 1,009 items.
  • बेलबारीको शिक्षा सन्देश र पोखराको नेपाल पर्यटन तथा होटल ब्यबस्थापन कलेजबीच शैक्षिक सहकार्यका लागि सम्झौता

    मोरङ  ।  मोरङको बेलबारी २ मा रहेको शिक्षा सन्देश अंग्रेजी स्कूल,  र पोखरामा रहेको नेपाल पर्यटन तथा होटल व्यवस्थापन कलेज (एनटीएचएमसि  ) बिच ऐतिहासिक सम्झौता भएको छ ।विद्यार्थीहरूको समग्र विकास, व्यवहारिक सीपको उन्नयन, र शैक्षिक अवसरहरूको विस्तारका लागि भएको सम्झौतामा दुबै पक्षबाट हस्ताक्षर गरिएको छ । सो सम्झौताले पर्यटन, आतिथ्य सेवा, र यात्रा व्यवस्थापनका क्षेत्रमा शैक्षिक अनुभव र सीपहरूलाई एकीकृत गरी विद्यार्थीहरूलाई व्यावसायिक जीवनका लागि तयार पार्ने उद्देश्य राखिएको छ।सम्झौताअनुसार, शिक्षा सन्देशका विद्यार्थीहरूले (एनटीएचएमसि)  सँगको सहकार्यबाट विविध फाइदा पाउनेछन्।

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 447 पटक पढिएको
  • त्रिभुवन बिश्वबिद्यालयले स्वर्ण दींक्षान्त समारोह मनाउने

    काठमाण्डौ   ।   त्रिभुवन विश्वविद्यालयले यस वर्ष ५० औँ वर्ष अर्थात स्वर्ण दीक्षान्त समारोह मनाउँदै छ । समारोह आगामी पुस १३ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने भएको छ ।समारोहका उपाध्यक्ष तथा त्रिवि परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दीक्षान्त समारोह हुन थालेको ५० वर्ष पुगेको अवसरमा स्वर्ण समारोह गर्न लागिएको जानकारी दिए । उनका अनुसार समारोहमा यसपटक १४ हजार तीन सय सात विद्यार्थी दीक्षित हुँदैछन् ।

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • 423 पटक पढिएको
  • प्रचण्ड भन्छन्: विदेशी विद्यार्थी आकर्षित गर्ने शिक्षा प्रणाली लागू पर्नुपर्छ

    काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समग्र शिक्षा प्रणालीमा समस्याहरू विद्यमान रहेको बताएका छन्। शुक्रबार निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन) द्वारा आयोजित तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले निजी विद्यालयले प्रदान गरेको शिक्षामा मात्र नभइ समग्र सार्वजनिक शिक्षा प्रणालीमा पनि समस्याहरू विद्यमान रहेको बताएका हुन्।देश सङ्घीय शासन व्यवस्थामा प्रवेश गरेसँगै शिक्षामा समता,समावेशिता र सामाजिक न्यायको सुनिश्चितता गर्ने प्रयास गरिएको उनको भनाइ छ। 'संविधानले शिक्षालाई आधारभूत मानव अधिकारको रूपमा सुनिश्चित गरेको छ,'उनले भने,'आध

    • प्रकाशित मितिः मंसिर १४, २०८१
    • 723 पटक पढिएको
  • यी विद्यालय नपुगेका मुसहर बालबालिका

    सप्तरी— लहान–१ र २ नम्बर वडामा रहेका मुसहर समुदायको बाक्लो बस्तीमा सडक किनारामा पढ्ने उमेरका बालबालिकाहरू तास खेलिरहेको भेटिन्छ । मुसहर समुदायको बालबालिकाहरूलाई विद्यालयमा नियमित पढ्न पुर्‍याउनुपर्ने शिक्षा र चेतनाको आवश्यकता रहेको आवाज उठ्न थालेको छ । नजिकै विद्यालय भए पनि नियमित विद्यालय नजाने बिहान बेलुका तास खेलिरहने बाँकी समय कवाडीको सामानहरू सङ्कलन गरेर नजिकै रहेका कवाडीहरूमा बिक्री गरेर दुई चार समय कमाइ गर्न पल्केका छन् । मुसहर समुदायको बालबालिकाहरूलाई नियमित विद्यालयमा आउनुपर्ने विषयमा विद्यालयले मात्रै प्रयास गरेर नहुने अवस्था रहेको श्री जनता आधारभूत विद्यालयका प्रधानाध्यापक लहान

    • प्रकाशित मितिः मंसिर ७, २०८१
    • 460 पटक पढिएको
  • वायु प्रदूषण बढेपछि भारतमा विद्यालयहरू बन्द

    काठमाडौं— भारतको राजधानी देहली क्षेत्र र वरपरको वायु प्रदूषणका कारण विद्यालयहरू बन्द गरिएको छ । विद्यार्थीलाई घरबाटै अनलाइनबाट शिक्षा दिन सुरु गरिएको हो ।केही दिनदेखि सहर गम्भीर वायु प्रदूषणसँग लडिरहेको छ । सहर र बाहिरी इलाकामा प्राथमिक र माध्यमिक विद्यालयहरू सावधानीका रूपमा बन्द गरिएका छन् । सहरका दुई ठुला विश्वविद्यालयहरूले खराब हावाको गुणस्तरलाई ध्यानमा राख्दै सबै कक्षाहरू अनलाइन सञ्चालन गर्ने निर्णय गरेका छन् । 

    • प्रकाशित मितिः मंसिर ६, २०८१
    • 463 पटक पढिएको
  • चिकित्सा शिक्षा आयोग र निजी मेडिकल कलेजको द्वन्द्वले सात सय विद्यार्थीको भविष्य अन्योल

    काठमाडौं— चिकित्सा शिक्षा आयोग र निजी मेडिकल कलेजहरूको द्वन्द्वका कारण चिकित्सातर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने सयौँ विद्यार्थी पोस्ट ग्य्राजुएट (पीजी) अध्ययन गर्नबाट वञ्चित हुने भएका छन् । चिकित्सातर्फ स्नातकोत्तर तहमा आउँदो माघ महिनामा प्रवेश परीक्षा भएर अध्ययन सुरु हुन्छ । बर्सेनि एक हजार दुई सय विद्यार्थीले नेपालमा पोस्ट ग्य्राजुएट अध्ययन गर्दै आइरहेकोमा यो वर्ष सरकारी कलेजमा मात्र पीजी अध्ययन हुने हुँदा सात सय विद्यार्थीले अध्ययन गर्न पाउने छैनन् । सरकारी मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीले निःशुल्क पीजी अध्ययन गर्न पाउँछन् । हाल पीजी अध्ययन सरकारी मेडिकल कलेजमा निःशुल्क हुने ग

    • प्रकाशित मितिः मंसिर २, २०८१
    • 562 पटक पढिएको
  • २१ वर्ष पुराना कक्षा ११ र १२ का परीक्षार्थीलाई मौका परीक्षा

    काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ का २१ वर्ष पुराना परीक्षार्थीहरुका लागि मौका परीक्षाको आवेदन खुला गरिसकेको छ ।बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार २०५६ देखि २०७७ सालसम्मका पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षार्थीका लागि यो मौका परीक्षा खुलाइएको हो ।उनका अनुसार कक्षा ११ र १२ को अङ्कन प्रणालीको परीक्षामा सहभागी भइ कुनै विषयमा अनुत्तीर्ण वा अनुपस्थित भएको वा अक्षराङ्कन पद्धतिमा तोकिएको ग्रड प्राप्त गर्न नसकेका जम्मा विद्यार्थी सङ्ख्या १४ लाख छ ।परीक्षा नियन्त्रक शर्माले भने, 'उच्च माध्यमिक शिक्षा परिषद् गठन भएपछि २०५५ सालदेखि नयाँ पाठ्यक्रम लागू भयो र २०५५ देखि २

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • 483 पटक पढिएको
  • काठमाडौं महानगरले थाल्यो छात्रावास अभिलेखीकरण, शैक्षिक मेलालाई निरन्तरता

    काठमाडौं–काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका छात्रावासहरूको अभिलेखीकरण प्रक्रिया सुरु गरेको छ। महानगर शिक्षा विभागका अनुसार, यस अभिलेखीकरणपछि छात्रावासहरू थप व्यवस्थित, मर्यादित, सुरक्षित, र पारदर्शी बनाइनेछ। विभाग प्रमुख गोविन्दप्रसाद शर्माका अनुसार, छात्रावास सञ्चालन मापदण्ड २०८० अनुसार महानगरसँग स्वीकृति लिई सञ्चालन गर्नुपर्ने व्यवस्था छ। नियमअनुसार मापदण्ड पूरा भएको छ वा छैन अनुगमन समितिबाट निरीक्षण गरिनेछ, र बिना स्वीकृति सञ्चालनमा रहेका छात्रावासहरूलाई कानुनबमोजिम कडा कारबाही गरिने बताइएको छ। साथै, छात्रावासको नाम नेपालीपन झल्कने गरी राख्नुपर्ने, सञ्चालकको विवरण, भ

    • प्रकाशित मितिः कार्तिक २४, २०८१
    • 501 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाण्डौ  ।  हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै बाँकी प्रदेशहरूमा पश्चिमी वायुको साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी  प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।बागमती प्रदेशको सिन्धुली जिल्ला आसपास हल्का देखि मध्यम वर्षा हुनुका साथै कोशी प्रदेशको समेत एक\दुई

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • 549 पटक पढिएको
  • बाढीपहिरोले काभ्रेका ९२ विद्यालयमा क्षति

    काभ्रेपलाञ्चोक — गत साताको भारी वर्षा र बाढीपहिरोका कारण काभ्रेपलाञ्चोकमा कम्तीमा ९२ विद्यालयमा क्षति पुगेको छ । जिल्लाका १३ मध्ये ११ स्थानीय तहका विद्यालयमा क्षति पुगेको शिक्षा विकास तथा समन्वय इकाईंले जनाएको छ ।अविरल वर्षाका कारण बाढिपहिरो आएदेखि विद्यालय पूर्ण रूपमा बन्द गरिएको छ भने विद्यालयले अर्को सूचना जारी नगरेसम्म क्षतिग्रस्त विद्यालयबाट पठनपाठन नगराइने सार्वजनिक सूचनामार्फत जानकारी गराएका छन् ।इकाईं प्रमुख देवकी ढकालले बाढीपहिरोबाट जिल्लाको पनौती नगरपालिकामा १३, रोशी गाउँपालिकामा १२, बेथानचोक गाउँपालिकामा पाँच, भुम्लु गाउँपालिकामा १०, तेमाल गाउँपालिकामा सात, धुलिखेल नगरपालिकामा पाँच,

    • प्रकाशित मितिः असोज २०, २०८१
    • 683 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.