समाज

    Showing 1,721-1,730 of 9,984 items.
  • दुर्घटनामा परि निधन भएका इन्स्पेक्टर अभय लामाको अन्त्येष्टि

    काठमाडौं— दुर्घटनामा परि निधन भएका ट्राफिक प्रहरी इन्स्पेक्टर अभय लामाको आज स्वयम्भुमा अन्त्येष्टि गरिएको छ ।श्रद्धाञ्जली अर्पण गर्नुका लागि गृहमन्त्री सुधन गुरुङ स्वयम्भुमा उपस्थित भएका छन् । उनले लामाको शवको काँध बोकर श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 410 पटक पढिएको
  • त्रिचन्द्र क्याम्पसमा उच्च शिक्षामा लगानी वृद्धि माग गर्दै ‘भिक्षाम् देही’ अभियान

    काठमाडौं । नेपाल विद्यार्थी संघ र स्वतन्त्र विद्यार्थी युनियन, त्रिचन्द्र क्याम्पस साथै विश्वविद्यालयका विद्यार्थीहरुको संयुक्त आयोजनामा उच्च शिक्षामा सरकारी लगानी वृद्धि गराउन दबाब दिने उद्देश्यले ‘भिक्षाम् देही’ अभियान सञ्चालन गरिएको छ ।अभियानमार्फत सहभागीहरूले सडकमा भिक्षा संकलन गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरूले उच्च शिक्षामा बजेट अभावका कारण सरकारी क्याम्पसहरूको पूर्वाधार कमजोर बन्दै गएको र गुणस्तरीय शिक्षामा पहुँच सीमित भइरहेको बताएका छन् ।हाल राष्ट्रिय शिक्षा क्षेत्रमा कुल बजेटको करिब १० देखि १५ प्रतिशत मात्र विनियोजन हुने गरेको छ । त्यसमध्ये पनि केवल ८ देखि ११ प्रतिशत बजे

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 165 पटक पढिएको
  • एनएमएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

    काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)को नयाँ नेतृत्व चयनका लागि आजदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ ।निर्वाचन समितिका अनुसार संघको १९ सदस्यीय केन्द्रीय कार्यसमिति चयनका लागि उपत्यकाबाहिर आज शुक्रबार र भोलि शनिबार मतदान हुँदैछ ।काठमाडौं उपत्यकाभित्र वैशाख १७ र १८ गते मतदान हुनेछ। मतदान बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिनेछ ।निर्वाचनमा डा। बद्री रिजाल, डा।मंगल रावल र डा।नारायण भुषाल नेतृत्वका तीन प्यानलबीच प्रतिस्पर्धा भइरहेको छ ।तीन समूहबाट कुल ५५ जना उम्मेदवार चुनावमा सहभागी छन् ।उपत्यकाबाहिर विराटनगर, धरान, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, सुर्

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 224 पटक पढिएको
  • ‘लालीबजार’ आमा र छोरीको कथा हो : निर्देशक तथा लेखक थापा

    काठमाडौं । षट्कोण आट्र्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ मा प्रदर्शन हुँदैछ । निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आट्र्सले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेका छन् । यद्यपि आगामी फिल्म ‘लालीबजार’ मा निर्देशक प्रदीप भट्टराईले निर्देशनको जिम्मा यम थापालाई दिएका छन् ।‘लालीबजार’ को कथा पनि उनकै हो । निर्देशक थापाले ‘रज्जा रानी’, ‘हुर्रे’, ‘मेरी मामु’ जस्ता विषयप्रधान फिल्मको निर्देशन गरिसकेका छन् भने ‘कोहिनूर’, ‘अञ्जिला’, ‘परान’ लगायतका फिल्मको पटकथामा काम गरिसकेका छन्

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 254 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको मूल्य लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ हजार १३० रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २५० रुपैयाँ थियो ।

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 71 पटक पढिएको
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । बिहीबार सुनको मूल्य लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको भाउ प्रतितोला ५ हजार १३० रुपैयाँ छ । अघिल्लो दिन ५ हजार २५० रुपैयाँ थियो ।

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 258 पटक पढिएको
  • सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्रको निरीक्षण, २४ घण्टामै लाइसेन्स छाप्ने व्यवस्था हुने

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा।विक्रम तिमिल्सिनाले काभ्रेको पनौती–५ स्थित सुरक्षण मुद्रण केन्द्र निरीक्षण गरेका छन् ।सो क्रममा सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइलाई तीव्र बनाउन निर्देशन दिए । त्यस्तै ट्रायल पास गरी राजस्व तिरेपछि २४ घण्टाभित्रै लाइसेन्स छाप्ने व्यवस्था आजदेखि लागू गरिएको उनले बताए ।मन्त्री तिमिल्सिनाले लामो समयसम्म लाइसेन्स नपाउने समस्या अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै बाँकी सबै लाइसेन्स आगामी असार मसान्तभित्र छापिसक्ने लक्ष्य लिइएको बताए । ‘अब सम्भव काम रोकिने छैन, सेवाग्राहीले छिटो सेवा पाउनेछन् । लामो समय देखि लाइसेन्स नपाउने समस्या अब अन्त

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 290 पटक पढिएको
  • आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसरमा सम्पूर्ण आमाहरूप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन् ।शुक्रबार सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ संस्कृत श्लोकउद्धृत गर्दै आमा र मातृभूमिको महिमा स्वर्गभन्दा पनि उच्च रहेको उल्लेख गरेका हुन् ।उनले भने, ‘माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र छ । मातातीर्थ औँसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु । आमाहरूको दीर्घायुको कामना गर्दछु ।’उनले सृष्टिकी म

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 320 पटक पढिएको
  • विद्यालयमा समयमै पाठ्पुस्तक पुर्याउन सबै निकाय जिम्मेवार बन्नुपर्छ : प्रवक्ता कुँवर

    काठमाडौं । नयाँ शैक्षिक सत्र २०८३ सुरु हुने संघारमा देशभरका विद्यालय र विद्यार्थीहरू नयाँ किताबको प्रतिक्षामा छन् । यही प्रतिक्षालाई समयमै पूरा गर्न जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक बिक्री वितरणलाई तीव्र बनाएको छ ।चैत्र १६ गतेदेखि सुरु भएको पाठ्यपुस्तक बिक्री वितरण अहिले सातै प्रदेशमा फैलिएको छ । केन्द्रले सातै प्रदेशमा एकसाथ पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको जनाएको हो ।केन्द्रका प्रवक्ता राम बहादुर कँुवरका अनुसार हाल सातवटा प्रदेश कार्यालय, नेपालगञ्जस्थित प्रादेशिक प्रेस र केन्द्रीय कार्यालय गरी नौं स्थानबाट पाठ्यपुस्तक विक्री वितरण भइरहेको छ ।‘देशका सातैवटा प्रदेशमा प

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 296 पटक पढिएको
  • संसदीय समितिका सभापतिको निर्वाचन आज हुने

    काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने भएको छ ।प्रतिनिधि सभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।सोही बैठकबाट सभापतिको चयन गरिने संघीय संसद् सचिवालयले जनाएको छ ।समितिका सभापतिका निम्ति हिजो मनोनयन दर्ता भएको थियो ।

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • 209 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.