काठमाडौं— नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्षमा कटुवाललाई मनोनीत गरिएको छ । कांग्रेस सभापति गगन थापाले सोमबार धनकुटाकी कटुवाललाई अध्यक्षमा मनोनीत गरेका हुन् । महाधिवेशन गर्न नसकेका भ्रातृ संगठनमा सभापति थापाले धमाधम नयाँ मनोनीत गरिरहेका छन् ।
यसअघि तरुण दलको अध्यक्षमा मनीष कोइरालालाई मनोनीत गरिएको थियो ।





































