समाज

    Showing 10,971-10,980 of 11,162 items.
  • आइतबारसम्म मौसम स्थिर रहने

    काठमाडौँ / शुक्रबारदेखि एक्कासी काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशका केही जिल्लामा डढेलो लागेको र सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको हो । आइतबारसम्म मौसम स्थिर रहने विभागका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । उनका अनुसार सोमबारदेखि केही बादल विकसित भई हावा पनि चल्ने देखिएकाले मौसममा केही सुधार हुने सम्भावना रहेको छ ।विभागका अनुसार देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम स

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 115 पटक पढिएको
  • झा दम्पती हत्या प्रकरणमा थप तीन पक्राउ

    महोत्तरी / जिल्लाको पिपरा गाउँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरणपछि हत्यामा संलंग्न भएको आशंकामा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा स्थानीय विकास झा, कैलास झा र शम्भु झा रहेका छन् । उनीहरू तीनैजना झा दम्पतीको नातेदार भएको प्रहरीले जनाएको छ । उनीहरुलाई तीनै जनालाई शुक्रबार पक्राउ गरेको हो । अनुसन्धनका क्रममा संलग्नता देखिएकाले नियन्त्रणमा लिएको प्रदेश–२ प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए ।गत १० फागुनको राती आफ्नै घरमा सुतिरहेका बेला झा दम्पती बेपता भएका थिए । एक महिनापछि उनीहरुको बिहीबार माटो पुरेको अवस्थामा कंकाल फे

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 115 पटक पढिएको
  • सावधानीपूर्वक यात्रा गर्न आग्रह

    रसुवा / ब्रावलभीर पाखामा डढेलो लागी ढुङ्गा झर्ने सम्भावना बढेकाले स्याफ्रुबेँसी – हाकु अन्तरराष्ट्रिय राजमार्गमा हिँड्ने व्यक्तिलाई पूर्वसावधानी अपनाउन आग्रह गरिएको छ । बिहीबार बिहान लाङ्टाङ राष्ट्रिय निकुञ्जमा लागेको डढेलोले जङ्गलका बुट्यान नोक्सान गरेको र  ढुङ्गा झर्न सक्ने सम्भावनालाई  ध्यानमा राखी त्रिशूली  किनारमा रहेको राजमार्गमा सकभर पैदलयात्रा नगर्न भनिएको छ ।  यदि यात्रा गर्नैपर्ने अवस्था आए हो पु¥याई  हिँडडुल गर्न सबैमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए ।डढेलो प्रभावित क्षेत्र ठाडो पाखाबाट हावाहुरी वा वर्षात्का समयमा  झर्न

    • प्रकाशित मितिः चैत १४, २०७७
    • 107 पटक पढिएको
  • झापा र मोरङमा लागुऔषध सहित ४ पक्राउ

    बिर्तामोड /  झापा र मोरङमा लागुऔषध सहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–७ का मेचीनगर –७ का ३७ बर्षीय नारायण किसान रहेका छन् ।उनलाई प्रहरी चौकी सतिघट्टाबाट खटिएको प्रहरी टोलीले ३ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको  । पक्राउ परेका किसानको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ । त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका–१८ बाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतीय नागरीक २३ बर्षीय दिलिप कुमार साह र बिराटनगर महानगरपालिका–१८ का २ जना बालक रहेका छन् । अस्थायी प्रहरी पोष्ट भेडियारीबाट खटि

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 96 पटक पढिएको
  • सवारी दुर्घटना १ जनाको मृत्यु

    मोरङ / मोरङको सुन्दरहरैचा नगरपालिका–६ मा सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिराटनग महानगरपालिका –३ का २० अजय सहनी रहेका छन् । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको को १ ख ४४०८ नम्बरको बससँग सोही दिशा तर्फ जाँदै गरेको प्रदेश १–०२–०४२ प ९५६१ नम्बरको मोटरसाईकल ठोक्किएर घाईते भएका मोटरसाईकल चालक उपचारको क्रममा बिराटनगरको नोबेल अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 99 पटक पढिएको
  • नौ सय खाद्य वस्तुको नमूना परीक्षण

    काठमाडौँ / खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आठ महीनाको अवधिमा ८८१ वटा वस्तुुको नमूना परीक्षण गरेको छ । विभागले चालू आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म बजार अनुगमन तथा निरीक्षण गर्दा विभिन्न स्थानबाट दुई हजार बढी वस्तुको नमूना सङ्कलन गरेको थियो । विभाग मातहतका ४३ कार्यालयबाट बजार निरीक्षण तथा अनुगमनबाट चालू आवको पहिलो चौमासिकमा एक हजार १८९ र दोस्रो आवमा एक हजार ९५ गरी आठ महीनाको अवधिमा दुई हजार २८४ वटा वस्तुको नमूना सङ्कलन गरिएको विभागका महानिर्देशक उपेन्द्र रायले जानकारी दिए । उनका अनुसार दोस्रो चौमासिकमा ८८१ वटा नमूनाको विश्लेषण गरिएको थियो ।ती वस्तुमा २७४ खाद्यान्न तथा

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 100 पटक पढिएको
  • डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

    भोजपुर / भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानीमा सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । आगालागीबाट हतुवागढी गाउँपालिका–८ का अर्जुन राई, कञ्चन राई, भीमबहादुर राई, शान्तकुमारी राईको घर र कालीबहादुर राईको गोठ जलेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।सुक्खा मौससमा मालढुङ्गा सामुदायिक वनमा लागेको डढेलो हावाले उडाउँदा घर जलेको र आगलागीबाट चारवटा घर र गोठ जलेर पूर्ण नष्ट भएको र क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ । 

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 94 पटक पढिएको
  • जुम्लामा मार्सी धानको खेती शुरु

    जुम्ला / जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धान मार्सीको खेती शुरु भएको छ । नेपाली र तेस्रो मुलुकको ठूलो बजारमा लोकप्रिय बन्दै गएको कालिमार्सी खेती यो वर्षको चैत १२ गतेदेखि आरम्भ भएको छ । यहाँका किसानले बिहीबारदेखि मार्सी धानको बीउ राखेका छन् । धानको बीउ बोराको पानीमा भिजाएर राख्ने दिनलाई यहाँ धान उत्पादनको शुरुआतीका रुपमा लिने गरेको तातोपानी गाउँपालिका–४ का स्थानीयवासी प्रेमराज पाण्डेले बताएका छन् । उनले भने, “यहाँको चलनअनुसार महिलाले मागल पुकारेसँगै सबैबाट चन्दननाथ, भैरवनाथ, मष्टो, कालिका, मालिका देवतालाई र आआफ्ना कूल देवतालाई सम्झेर बीउ राख्ने परम्परा छ ।” विश्वकै उच्च स

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 98 पटक पढिएको
  • श्रीमतीको हत्या गरेको अरोपमा श्रीमान् पक्राउ

    सुनसरी / श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताएका छन् । घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १३, २०७७
    • 114 पटक पढिएको
  • पुरिएको अवस्थामा बोराभित्र दम्पतीको शव फेला

    बिर्तामोड /  महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–२ स्थित अत्तरा जाने बाटोमा माटोले पुरिएको अवस्थामा मानव कंकाल फेला परेको छ । होलीका लागि घर पोत्न माटो लिन गएका स्थानीयवासीले बिहीबार माटोले पुरेको अवस्थामा बोराभित्र मानव कंकाल फेला पारेका हुन् ।घटनास्थलमा पुगेका प्रहरी टोलीले माटो पन्छाएर खोजतलास गर्दा दुईवटा बोरामा मानव कंकाल फेला जनाएको छ । बोराभित्र राखेर माटोमा पुरिएको अवस्थामा फेला परेको कंकाल केही समयअघि बेपत्ता भएका महोत्तरीकै सोहडवा गाउँका ६५ वर्षीय मुसाफिर झा र ६० वर्षीय उनकी पत्नी गीतादेवी झाको परिवारलाई घटनास्थलमा बोलाएर कंकाल र कपडा देखाएपछि उनीहरुले ती कंकाल झा दम्पतीकै रहे

    • प्रकाशित मितिः चैत १२, २०७७
    • 118 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.