समाचार

    Showing 7,421-7,430 of 19,565 items.
  • ललितपुरमा कार अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाइते

    काठमाडौं— ललितपुरको सातदोबाटो–हात्तीवन ओरालोमा कार बिजुलीको पोलमा ठोक्किएर तीन जना घाइते भएका छन् । घाइते हुनेहरुमा म्याग्दी घर भएका ४० वर्षीय अमरध्वज पौडेल, ललितपुर गोदावरीका ३२ वर्षीय विशाल वि.क र सोही ठाउँका २९ वर्षीय मोसेफ लामिछाने छन् ।घाइतेहरुको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । उनका अनुसार विशालको अवस्था गम्भीर रहेकोमा आईसीयूमा उपचार भइरहेको छ ।ललितपुर प्रहरीका अनुसार राति ११ बजेतिर ललितपुर महानगरपालिका–२८ हात्तीवनमा बा १५ च ७६५२ नम्बरको कार बिजुलीको पोलमा ठोक्किएको थियो ।  कारको अगाडिको भाग क्षतिग्रस्त भएको छ । तीव्र गतिम

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 189 पटक पढिएको
  • गाँजा सहित भारतिय नम्वरको एम्वुलेन्स पक्राउ

    काठमाण्डौ । सुनसरीको रामधुनी नगरपालिका -६ स्थित लागूऔषध गाँजा बोकेको भारतिय नम्वरको एम्वुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।वैशाख २० गते राती ९ बजे भारतिय नम्वरको एम्वुलेन्सको प्रयोग गरी लागूऔषध गाँजा ओसार पसार भईरहेको भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरी, धरान, पकली र रामधुनीबाट परिचालन भएको प्रहरी टोलीले लोकमार्ग तथा भित्रि सडक खण्डहरुमा सवारी साधनहरु चेक जाँच गर्ने क्रममा रामधुनी-६ पिडारी स्थितबाट BR38P5414 नम्वरको एम्बुलेन्समा ६ वटा बोरामा लुकाई छिपाई ल्याउदै गरेको १ सय ८० किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसंगै एम्वुलेन्स चालक बराहक्षेत्र नगरपालिका

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 263 पटक पढिएको
  • नेपाल प्रहरीको वेबसाइट ह्याक गरी २० लाख नागरिकका संवेदनशील डेटाहरू चोरी

    काठमाण्डौ  ।  नेपाल प्रहरीको वेबसाइट ह्याक गरी २० लाख नागरिकका संवेदनशील डेटाहरू चोरी भएको छ । काजु’ (Kazu) नामक ह्याकर समूहले नेपाल प्रहरीको आधिकारिक वेबसाइट ह्याक गरी २० लाख माथि नागरिकका संवेदनशील डेटा हात पारेको हो ।डेटा लिक गरेको जानकारी दिने प्लेटफर्म डार्क फोरममा राख्‍दै उक्त समूहले नेपाल प्रहरीको केन्द्रीय वेबसाइट ह्याक गरेका उक्त संवेदनशील डेटाहरू बिक्रीमा राखेको हो । बिक्रीमा राखिएको उक्त संवेदनशील डेटाको मूल्‍य काजु समूहले ७ हजार अमेरिकी डलर तोकिदिएका छन् ।ह्‍याकरले चोरी गरेर बेच्न राखिएको शीर्षकमा भनिएको छ, ‘ [2M+ Citizens] Nepal Police Central Website Breach (nepalpolice

    • प्रकाशित मितिः वैशाख २२, २०८२
    • 266 पटक पढिएको
  • आजको फलफूल तथा तरकारीको मूल्य

    काठमाण्डौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो।गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ६०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४५, आलु रातो प्रतिकिलो रु ३२, आलु रातो (भारतीय) प्रतिकिलो रु ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ६०, गाजर (लोकल) प्रतिकिलो रु २५, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ५०, मूला रातो प्रतिकिलो

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 320 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ।  कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 207 पटक पढिएको
  • जनपथ प्रहरी तर्फका सात डीआईजीको सरूवा

    काठमाण्डौ । सातै प्रदेशका प्रहरी नायब महानिरीक्षकको आइतबार बसेको गृहमन्त्रीस्तरको निर्णयले सातै डीआईजीको सरुवा गरको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको हो।प्रहरी प्रधान कार्यालयका डीआईजी ईश्वर कार्कीलाई कोशी प्रदेश कार्यालय विराटनगर खटाइएको छ। उमा प्रसाद चतुर्बेदीलाई मधेश प्रदेश, अरुण पौडेललाई बागमती प्रदेश, दिनेश कुमार आचार्यलाई गण्डकी प्रदेश सरुवा गरिएको छ।राजेन्द्र प्रसाद भट्टलाई लुम्बिनी, डम्बर बहादुर बिकलाई सुदूरपश्चिम र केन्द्रीय अनुसन्धान ब्यूरोमा गोबिन्द थपलियालाई खटाइएको छ। लुम्बिनी प्रदेशमा बढुवा हुने डीआईजीबाट पठाइने बताइएको छ।

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 290 पटक पढिएको
  • स्रोत नखुलेको ९५ लाखसहित चार जना पक्राउ

    काठमाण्डौ ।  काठमाण्डौमा स्रोत नखुलेको ठूलो रकमसहित चारजना पक्राउ परेका छन।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रहरी  एसपी अपीलराज बोहराका अनुसार, काठमाडौंको पिंगलास्थानस्थित पशुपति भिजन अगाडिको सडकबाट स्रोत नखुलेको ठूलो रकमसहित चार जना पक्राउ परेका छन्। दुई वटा मोटरसाइकलमा सवार ४ जनालाई शंकास्पद अवस्थामा देखेपछि प्रहरीले जाँच गर्दा उनीहरूका साथबाट ९५ लाख १७ हजार ५ सय रुपैयाँ नगद फेला परेको हो।पक्राउ परेका व्यक्तिहरूमा काठमाडौं तार्केश्वर नगरपालिका–३ फेदी घर भएका २९ वर्षीय समुन्द्र जमकट्टेल, सप्तरीको सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ दोदी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 286 पटक पढिएको
  • केआईआईटीमा अध्ययन गर्न जाने विद्यार्थीको एनओसी रोक्न सांसदहरूको माग

    काठमाडौ— भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली छात्राहरूको शृङ्खलाबद्ध मृत्युप्रति राष्ट्रिय सभामा गम्भीर चासो व्यक्त गरिएको छ । आज बैठकको आकस्मिक र शून्य समयमा बोल्दै सांसदहरूले केआईआईटी अध्ययन गर्न जान चाहने विद्यार्थीहरूलाई नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) नदिन सरकारलाई आग्रह गरेका हुन् ।सांसदहरूले किटमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्युपश्चात सरकारले स्पष्ट छानबिन र जवाफ नदिएको आरोप लगाउँदै सो विश्वविद्यालयका लागि एनओसी दिने प्रक्रिया तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएका हुन् । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 273 पटक पढिएको
  • नागढुङ्गा नौबिसे सडकः वैशाख २२ देखि ३१ गतेसम्म पाँच घण्टा बन्द गरिदै

    काठमाडौं— नागढुङ्गा नौबिसे सडक खण्ड यही बैशाख २२ गतेदेखि ३१ गतेसम्म पाँच घण्टा बन्द गरिने भएको छ । उक्त सडकखण्ड १० दिनका लागि राति बन्द गरिने भएको हो ।एक सूचना जारी गर्दै मुख्य मार्ग मानिने सडक राति ११ः०० देखि बिहान ३ः०० बजेसम्म सवारीसाधन आवतजावत रोकेर सडक निर्माणको काम गर्न लागिएको हो ।त्रिभुवन राजपथको नागढुङ्गा–पिप्लामोड क्षेत्रमा सडक निर्माण भइरहेकाले सम्भावित जोखिमबाट बच्न र तीव्रगतिमा काम अघि बढाउन रातिको समयमा सडक बन्द गरेर काम गर्न लागिएको जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद न्यौपाने जानकारी दिए ।काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनलाई राति न

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 362 पटक पढिएको
  • सिम्रौनगढका मेयरले नगद नपाएपछि अफिसर कुटे भन्ने समाचार बाहिरिए पछि यसो भन्छन् मेयर

    बारा - मधेश प्रदेशस्थित स्थानीय निकायमा कतिसम्म बेथिती बढेको छ भने त्यसको उदाहरण बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको अवस्थाले देखाइरहेको छ। सिम्रौनगढका मेयरको मौखिक आदेशमा लाखौंको भुक्तानी नदिँदा प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात गरिएको घटना सार्वजनिक भएको छ । यसअघि पनि मेयरको स्वार्थ पूरा नहुँदा त्यहाँका योजना प्रमुखलाई समेत मेयरका छोरा र समर्थकहरुले कुटपिट गरेका थिए ।कानुन विपरीत बिना शीर्षक भुक्तानी नगरेपछि मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवाललाई कुटपिट गरेका हुन् । गत १६ गते आदर्शकोतवाल गाउँपालिका कोतवाली चोकस्थित जानकी आयल नजिकै निजी निवासमा मेयर कलवारले बोल

    • प्रकाशित मितिः वैशाख २१, २०८२
    • 372 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा