समाचार

    Showing 24,051-24,060 of 26,048 items.
  • दुर्घटनामा दुईको मृत्यु

    पाल्पा / पाल्पाको निस्दी गाउँपालिका ७ मा भएको टिपर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा नवलपरासीको सुनवल नगरपालिका ३ का ४५ वर्षीय तुफानी कुँवर योगी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।सर्दीबाट भुटुके जाँदै गरेको प्र २–० –३००१ ख ४६६९ नं को खाली टिपर स्टार्ट बन्द नगरी चालक गाडीबाट झरी पछाडि हेर्ने क्रममा सोही गाडी ब्याक हुँदा अर्को ग २ ख ३६१ नं को टिपरको बीचमा टाउको च्यापिंदा योगीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले बताए ।पाल्पाको रामपुर ५ बेझाडमा ट्याक्टरको ट्रली मर्मत गर्ने क्रममा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्ल

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 67 पटक पढिएको
  • ‘बिनाधितो ऋणदिने प्रक्रियालाई सरलीकृत बनाइँदै’

    बनेपा / बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रापालन व्यवसायलाई प्रवर्द्धन गरी कृषकको जीवनस्तर माथि उठान प्रदेश सरकारले थप सहयोग गर्ने जानकारी दिएका छन ।नेपाल व्यावसायिक बाख्रापालक महासङ्घको प्रथम जिल्ला भेला तथा अधिवेशनको मंगलबार शुभारम्भ गर्दै उनले व्यवसायिक पशुपालन तथा खेतीबाट मात्र आर्थिक समृद्धि हासिल हुने बताए । उनले भने “ किसानलाई बिनाधितो ऋणदिने प्रक्रियालाई सरलीकृत बनाइँदै छ । यसवर्ष रु दुई अर्ब बिनाधितो ऋण दिने सरकारको नीति छ । ”महासङ्घका केन्द्रीय कोषाध्यक्ष दीपक गौतमले सरकारले उपलब्ध गराएको अनुदान र सहुलियत दरको ऋण वास्तविक किसानका पहुँचमा पुग्न नसकेको हुँद

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 56 पटक पढिएको
  • मेचीनगरबाट ब्राउनसुगर सहित एक पक्राउ

    झापा / झापाको मेची नगरपालिका –६ मेचीपुलबाट ब्राउनसुगर सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान जिल्लाको वनगाँउ नगरपालिका –१ का ३० बर्षिय रमेश डि.सि. रहेका छन् । हिजो (मंलबार) बिहान ११ बजे भारतबाट नेपाल आउँदै गरेका डि.सि.लाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाले चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो । पक्राउ परेका डि.सिका साथबाट प्रहरीले २३ ग्राम ब्राउनसुगर बरामद गरेको छ । 

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 75 पटक पढिएको
  • सवारी दुर्घटनामा परी २ को मृत्यु, एक घाइते

    विराटनगर / सुनसरी र उदयपुरका दुई छुट्टाछुट्टै ठाँउमा सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा कोशी गाउँपालिका –२ लौकहरीका ४० वर्षीय मनोज यादव र त्रियुगा नगरपालिका –११ बेल्टारका ४६ वर्षीय कर्ण सुन्दास रहेका छन् । हिजो (बुधबार) बेलुका साढे ३ बजे सुनसरीको कोशी गाउँपालिका –२ लौकहरी स्थित मधुवन सडक खण्डमा को २ त ९९६७  नम्बरको ट्रयाक्टरले को ३६ प ४०२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा यादव घाईते भएका थिए । घाइते यादवको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ट्याक्टर चालक कोशी गा

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 74 पटक पढिएको
  • हत्यामा संलग्न अभियोगमा चार पक्राउ

    त्रिशूली / नुवाकोटको पञ्चकन्या गाउँपालिका– ३ राहुटार का सुमन थापाका हत्यामा संलग्न रहेको अभियोगमा गए राति चार जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पक्राउ पर्नेलाई सार्वजानिक भने गरेको छैन ।पक्राउ गरेसँगै थापाको शवपरीक्षण पोस्टमार्टम का लागि त्रिशूली अस्पतालमा ल्याइएको छ । बा २ख ६५८७ नं को बसमा सहचालकका रूपमा कार्यरत २० वर्षीय थापाको सोमबार राति नुवाकोटको शिवपुरी गाउँपालिका –१ तलाखुमा शव भेट्टिएको थियो । हत्यामा संलग्न व्यक्तिको पक्राउ माग गर्दै पीडित परिवारले मङ्गलबार दिनभर उक्त क्षेत्रमा विरोध प्रदर्शन गरेका थिए ।पक्राउ परेका व्यक्तिमाथि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 64 पटक पढिएको
  • हेटौंडामा कोरोना खोप लगाएकी महिलाको मृत्यु

    हेटौंडा  / कोरोना संक्रमणविरुद्ध खोप लगाएकी मकवानपुर, हेटौँडाकी एक महिलाको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका–१४ की ६३ वर्षीया महिलाको मंगलबार हेटौँडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। अस्पतालका कोभिड इन्चार्ज डा प्रशान्त बिडारीका अनुसार चार दिनअघि ती महिलामा कोरोना संक्रमण पृष्टि भएको थियो। उनी मिर्गौला र मधुमेह रोगबाट समेत पीडित थिइन्। उनलाई कारोना संक्रमण हुनुअगावै कोरोनाविरुद्धको खोप लगाइएको अस्पतालले जनाएको छ।

    • प्रकाशित मितिः मंसिर २२, २०७८
    • 69 पटक पढिएको
  • ३३ केजी सुन तस्करी प्रकरण : धरौटीमा छुटे लगानीकर्ता झापाका अग्रवाल

    विराटनगर / बहुचर्चित ३३ केजी सुन तस्करी प्रकरणमा संलग्न एवं चूडामणि उप्रेती गोरे समुहका लगानीकर्ता मानिएका झापाका कृष्ण गोपाल अग्रवाल अदालतको आदेशमा धरौटीमा छुटेका छन् ।तत्कालीन समयमा सरकारले बनाएको ईश्वरचन्द्र पौडेल नेतृत्वको छानविन समितिले गोरे समुहका लगानीकर्ता ठहर गरेका अग्रवाल दुई वर्ष अघि नै दुबईमा पक्राउ परेका थिए ।दुबईमा पक्राउ परेका अग्रवाललाई दुई दिन अघि इन्टरपोलको सहयोगमा प्रहरीले नेपाल ल्याएको थियो । दुबई सरकारले डिपोर्ट गरिदिएपछि फरार रहेको उनलाई पक्राउ गर्न नेपाल प्रहरी सफल बनेको थियो ।पक्राउ पछि विराटनगर ल्याइएका अग्रवाल जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले दुई लाख

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 194 पटक पढिएको
  •  ओलीको नजिकै बालिका बलात्कृत !

    भक्तपुर / एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास क्षेत्र भक्तपुरको बालकोटमा एक किशोरी बलात्कृत भएकी छन् । भक्तपुरको सूर्यविनायक नगरपालीका –२ बालकोटमा १२ वर्षीया बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।साथीहरू सँग खेल्न गएकी बालिकाको स्थानीय रातोपुल क्षेत्रमा रहेको गहुँबारीमा बलात्कार भएको प्रहरीले जनाएको छ । राती करिव ७ बजे बालिका बलात्कृत भएको र बलात्कारमा संलग्न सुनसरीका एक १७ वर्षीय किशोरलाई पक्राउ गरिएको महानगरी प्रहरी परिसर भक्तपुरले जनाएको छ ।पक्राउ परेका किशोरलाई थुनामा राखेर अनुसन्धान थालिएको र बलात्कृत बालिकाको स्वास्थ्य परिक्षण गरिएको परिसरले जानकारी गराएको छ । 

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 132 पटक पढिएको
  • चोरीका मोटरसाइकल सहित ३ पक्राउ

    बिर्तामोड / प्रहरीले झापाका विभिन्न स्थानमा हुने गरेको मोटरसाइकल चोरीमा संलग्न तीन जना बिर्तामोडबाट पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट परिचालित प्रहरीले उनीहरूलाई चोरी भएको मोटरसाइकल सहित पक्राउ गरेको हो ।इलामको सूर्योदय नगरपालिका वडा नं– ९ का २१ वर्षीय आशिष सुब्बा, सुर्योदय–८ का २१ वर्षीय विवेक घिमिरे र बिर्तामोड ३ बिर्ताबजारका २६ वर्षीय रञ्जित राजवंशीलाई चोरी भएका मोटरसाइकलसहित पक्राउ गरिएका मोटरसाइकल सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जानकारी गराएको छ ।पक्राउ परेकालाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला अदालत झापाबाट ७ दिन  म्याद थप गरिएको प्रहरीले

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 79 पटक पढिएको
  • प्रेन्सा रेग्मी ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२’ मा छनौट

    बिर्तामोड / पोखराकी ९ वर्षीया अभियन्ता प्रेन्सा रेग्मी ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२’ मा चयन भएकी छिन् । विश्वभरका ६८ भन्दा बढी देशहरूमध्येमा एक सय बाल प्रोडिजीमा प्रेन्सा छनोट भएकी हुन् ।आयोजकले पहिलो–अन्तर्राष्ट्रिय बाल प्रोडिजी पुरस्कारमा प्रेन्साको प्रतिभा र कामका आधारमा छनोट गरिएको जनाएको छ । प्रेन्साले कोरोना महामारीका बेला जारी भएको लकडाउनका बेला फुड बैंक, क्लोथ बैंक र बुक बैंक अभियान चलाएकी थिइन् । बुक बैंक अभियानलाई भने प्रेन्साले अहिले पनि निरन्तरता दिएकी छिन् ।२०२२ को फेब्रुअरीको अन्तिम साता दुबईमा अवार्ड समारोह आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय अवार्डमा छनोट हुँदा देशलाई च

    • प्रकाशित मितिः मंसिर २१, २०७८
    • 76 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.