समाचार

    Showing 22,571-22,580 of 26,011 items.
  • अर्जुनधारा अपडेट : मेयर र उपमेयरमा एमाले अघि, वडामा कांग्रेस बिजयी

    बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका वडा नं १ मा खसेको ३५८१ मत गणना हुँदा नेकपा एमालले अग्रता लिएको छ । एमालेका तर्फबाट मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले पछिल्लो मत परिणाम अनुसार १७५७ ल्याएर अग्र स्थान ओगटेका छन् भने गठबन्धनबाट मेयर पदकी उम्मेद्वार रञ्जिता कार्कीले १३६४ मत प्राप्त गरेकी छिन् । राप्रपाका मेयर पदका उम्मेदवारले १६४ मत प्राप्त गरेको नगरस्थित निर्वाचन कार्यालय जनाएको छ । त्यस्तै उपमेयरमा एमालेले १६५८ , गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवारले ९१३ र राप्रपाले  २०६ मत प्राप्त गरेका छन् । त्यसैगरी वडा नं १ को वडाअध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार&nbs

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 123 पटक पढिएको
  • धनकुटाको चौबिसे -२ का नवनिर्वाचित वडा सदस्यको मृत्यु

    धनकुटा / धनकुटाको चौबिसे गाउँपालिका- २ को वडा सदस्यमा विजयी भएका अटलबहादुर सूर्य मगरको मृत्यु भएको छ । ५५ वर्षीय मगरको हृदयघातका कारण मृत्यु भएको निर्वाचन आयोगले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 69 पटक पढिएको
  • आजदेखि सातामा दुई दिन बिदा

    झापा / आजदेखि सातामा दुई दिन बिदा लागू भएको छ । साताको दुई दिन बिदा आजदेखि नै लागू भएको हो ।शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार साढे ९ बजेदेखि अपराह्न साढे पाँच बजेसम्म हुनेछ ।कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने साढे ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म रहने जनाएको छ । पेट्रोलियम पदार्थको खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 72 पटक पढिएको
  • अपडेट : बुद्धशान्ति गाउँपालिकामा गठबन्धनका प्रसाईँको अग्रता कायमै

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा २२८२ मत गणना गर्दा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार मनोज प्रसाईँ अग्रस्थानमा छन् । उनले ८६७ र एमालेकी अध्यक्ष पदी मिरा भुर्तेलले ८४३ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ध्रुव प्रसाद कोइरालाले १७९ मत ल्याएका छन् ।उपाध्यक्षमा एमालेका भवानी प्रसाद खतिवडाले ४९२ , गठबन्धन (माओवादी) का खड्ग बहादुर तिम्सिनाले ३६० , राप्रपाकी इन्दिरा रिजालले ९४ र धारा चुनाब चिन्हका मीन कुमार नेवारले ९०२ मत ल्याएका छन् । यस्तै बुद्धशान्ति १ को वडाध्यक्षमा कांग्रेसका हेमन्तले ६६३ मत, एमालेका अनिल वाग्लेले ११२४ र राप्रपाका उम्मेद्वा

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 121 पटक पढिएको
  • इलाम –१२ र फाकफोकथुम –१ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

    इलाम / इलामको इलाम नगरपालिका –१२ र फाकफोकथुम –१ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । इलाम –१२ मा नेपाली कांग्रेसका वडाध्यक्ष लाखमान लिम्बूको प्यानलै विजयी भएको हो ।लिम्बूले एक हजार दुई मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दीले ९२० मत प्राप्त गरेका छन् ।त्यसै गरि महिला सदस्यमा विविमाया लिम्बू, दलित महिला सदस्यमा कुमारी ल्वागुन, वडा सदस्यहरु टिका बहादुर एक्तेन र नेत्रप्रसाद घिमिरे विजयी भएका हुन ।यस अघि नै वडा नम्बर १ मा पनि एक जना १ जना वडा सदस्य बाहेक वडाध्यक्ष गायत्री राम बस्नेतको टिम विजयी भइसकेको छ ।त्यस्तै फाकफोकथुम –१ मा वडाध्यक्षमा कांग्रेसका कर्ण लिम्बुको प्यानल विजयी

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 73 पटक पढिएको
  • माइजोगमाई गाउँपालिका मतगणना अपडेट

    बिर्तामोड / माइजोगमाई गाउँपालिकामा वडा नं १ र २ को मतगणना जम्मा ४०६७ मत गणना भैसक्दा २ नं वडा गठबन्धन प्यानल विजयी भएको छ ।माइजोगमाई गाउँपालिका अध्यक्ष१. कुशबहादुर थेवे (नेकपा एमाले ) १५६७ २. जीतबहादुर राई ( एकिकृत समाजवादी) १९४९३. कुन्धन पौडेल (राप्रपा) १३४. बुनु विक्रम तामाङ (स्वतन्त्र) १उपाध्यक्ष१. सावित्रा भट्टराई (नेकपा एमाले) १५३७२. प्रविना राई ( नेपाली काँग्रेस) १९८९वडा अध्यक्ष ९( नं वडाध्यक्ष)१. गणेशबहादुर सुवेदी (नेकपा एमाले ) ५२३२. डम्बरबहादुर सुवेदी ( नेपाली काँग्रेस ) १०२९ विजयीसदस्य १.टंकप्रस

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 67 पटक पढिएको
  • साइपाल गाउँपालिका –१, ३ र ५ मा एमालेको प्यनलनै विजयी

    बझाङ / बझाङको साइपाल गाउँपालिकामा नेकपा एमालेले अध्यक्ष र उपाध्यक्ष पद जितेको छ ।  अध्यक्षमा विजयी  एमालेका मानबहादुर बोहरा ६७५ ल्याएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार  धनबहादुर बोहराले ६१३ मत ल्याए । उपाध्यक्षमा एमालेकी डोल्मा तामाङ ६७५ मत ल्याएर विजयी भएकी छिन् भने उनकी प्रतिस्पर्धी बाटु बोहराले ६१९ मत ल्याएकी छिन् । त्यस्तै वडा नम्बर १, ३ र ५ मा एमालेको प्यान नै विजयी भएको छ भने , वडा नम्बर २ र ४ मा कांग्रेसको प्यान विजयी भएको छ । वडा तर्फ १ मा  एमालेका नरेन्द्र धामी, ३ मा गोरख बोहरा र ५ मा जयपाल बोहरा प्यानलसहित भएका हुन् । यस्तै

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 60 पटक पढिएको
  • दमक नगरपालिकामा एमालेको अग्रता कायमै

    बिर्तामोड / दमक नगरपालिकामा पछिल्लो समय पाच हजार ६ मतगणना गर्दा मेयर नेकपा एमालेको अग्रता देखिएको छ । जसमा एमालेका उम्मेद्धारले हुई हजार ३६ र गठबन्धनका उम्मेद्धारल दुई हजार १८५ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा एमालेका उम्मेद्धारले एक हजार ९७७ र गठबन्धनका उम्मेद्धारले  दुई हजार १३्८ मत प्राप्त गरेका छन् । ​​​​​​​

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 87 पटक पढिएको
  • केराबारी–१ र कटहरी–१ मा एमाले विजयी

    केराबारी / नेपाली काँग्रेसको किल्ला मानिने मोरङको केराबारी गाउँपालिका –१ र कटहरी गाउँपालिका –१ मा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । २०७४ को स्थानीय तहको चुनावमा कांग्रेसले जितेको दुवै पालिकाको वडामा नेकपा एमालेले अध्यक्ष पद खोस्न सफल भएको हो ।केराबारीमा एमाले गाउँकमिटिका उपसचिव शरण मगरले ६६२ मत प्राप्त गर्दा उनका प्रत्यासी कांग्रेसका उमेदवारले ६४८ मत पाएका छन् ।  वडामा एमालेको एक महिला सदस्यको मनोनयन खारेज भएकोले एक महिलाबाहेक प्यानल नै जितेको छ । पालिका अध्यक्षमा एमालेलाई ६७२ मत, कांग्रेसलाई ६२६ मत र माओवादी केन्द्रलाई २० मत खसेको छ ।त्यस्तै कटहरी –१ मा प

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 73 पटक पढिएको
  • बुद्धशान्तिमा गठबन्धनका प्रसाइँलाई पछ्याउदैँ एमालेकी भुर्तेल

    बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा १९५० मत गणना गर्दा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार मनोज प्रसाइँ अग्रस्थानमा छन् । उनले ७५० र एमालेकी अध्यक्ष पदी मिरा भुर्तेलले ७२८ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ध्रुव प्रसाद कोइरालाले १५४ मत ल्याएका छन् ।उपाध्यक्षमा एमालेका भवानी प्रसाद खतिवडाले ४२७ , गठबन्धन ९माओवादी०का खड्ग बहादुर तिम्सिनाले ३१४ , राप्रपाकी इन्दिरा रिजालले ८३ र धारा चुनाब चिन्हका मिन कुमार नेवारले ७६२ मत ल्याएका छन् । यस्तै बुद्धशान्ति १ को वडाध्यक्षमा कांग्रेसका हेमन्तले ५७१ मत, एमालेका अनिल वाग्लेले ९७८ र राप्रपाका उम्मेद्वार

    • प्रकाशित मितिः जेठ १, २०७९
    • 120 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.