समाचार

    Showing 18,781-18,790 of 25,945 items.
  • मन्त्रिपरिषद्का १९ निर्णय

    काठमाडौं । सरकारले नेपाल र स्वीटजरल्यान्डबीच द्विपक्षीय वार्ता तथा हवाई सेवा सम्झौता गर्न स्वीकृति दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता एवं सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिईन् ।त्यस्तै मन्त्रिपरिषद्ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र अन्तर्गतमा अधिकृतस्तरको कुल १७२ जना अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै, जिल्ला समन्वय समितिको कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज संशोधन गर्ने, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत कार्यक्रमहरूका लागि अधिकृतस्तरका ६ अस्थायी दरबन्दी सिर्जना गर्ने

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 120 पटक पढिएको
  • जनयुद्ध दिवस खास पार्टी र व्यक्तिको विषय होइन

    काठमाडौं । सरकारका प्रवक्ता रेखा शर्माले जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताएकी छिन् ।बुधबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सुनाउने क्रममा प्रवक्ता शर्माले अहिलेको व्यवस्थाको जग जनयुद्ध नै भएको भन्दै जनताको बलिदानलाई सम्मान गरेर नै सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको बताएकी हुन् । उनले जनताको अपार समर्थनमा चलेको जनयुद्धका सम्बन्धमा हल्का टिप्पणी गर्न नहुने धारणा राखिन् ।जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न नभएको भए अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था सम्भव नहुने उनको भनाइ छ । उनले जनयुद्ध कुनै खास पार्टी र व्यक्तिको विषय नरहेको स्पष्ट

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 259 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको जल तथा मौसम पूर्वानसमान महाशाखाले जनाएको छ । अहिले कोशी र मधेश प्रदेशमा आंशिकदेखि सामान्य रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरु र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्

    • प्रकाशित मितिः असोज १८, २०८०
    • 181 पटक पढिएको
  • टिस्टा नदीमा बाढी आउदा भारतीय सेनाका २३ जवान बेपत्ता

    काठमाण्डौ   ।   नेपालसँग सीमा जोडिएको भारतको पूर्वोत्तर राज्य सिक्किममा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। भारी वर्षासँगै टिस्टा नदीमा आएको बाढीले बगाउँदा भारतीय सेनाका २३ जना जवान बेपत्ता भएका छन्।हिन्दुस्तान टाइम्सका अनुसार बुधबार बिहान आएको आकस्मिक बाढीले सिक्किमको लाचेनमा सेनाका २३ जवान बेपत्ता भएका हुन्। बाढीले सेनाका बाहनहरु समेत बगाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। बेपत्ता भएकाहरुको खोजी सुरु गरिएको बताइएको छ।बाढीका कारण नदीको सतह बढेको छ। तटीय क्षेत्रमा धेरै भवन र संचरनाहरुमा बाढीले क्षति पुर्‍याएको बताइएको छ। बाढीले सिक्किमलाई पश्चिम बंगालसँग जोड्ने सडक

    • प्रकाशित मितिः असोज १७, २०८०
    • 398 पटक पढिएको
  • आजको मौसम पूर्वानुमान यस्तो छ

    काठमाडौं    ।   हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरु र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्य

    • प्रकाशित मितिः असोज १७, २०८०
    • 423 पटक पढिएको
  • भन्सार छलिको ७७ लाख बढीका हार्डवेयर लगायतका सामानहरू सहित ट्रक प्रहरी नियन्त्रण

    काठमाण्डौ ।  २०८० असाेज १६ गते  राति बिल विजक भन्दा बढी हार्डवेयर तथा खुद्रा सामानहरू बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँकेतर्फ जाँदै गरेको  जिल्ला प्रहरी कार्यालय पर्साले फेला पारेकाे छ ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार, जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१५ ब्रहमचोकस्थित सडक खण्डमा ना.६ ख ३३६९ नम्बरको मालवाहक ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक शंकास्पद देखिएको हुँदा रू. ७७,३६,०५७।- बराबरको ट्रक भित्र लोड रहेको हार्डवेयर तथा खुद्रा सामानहरू नियन्त्रणमा लिएकाे छ । यो ट्रक प्रहरिले नियन्त्रणमा लिएसङै बिरगन्ज भन्सारबा

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 455 पटक पढिएको
  • मधेस प्रदेशमा तस्करलाई लाइन खुला, कुन नाकाबाट के को तस्करी

    सर्लाही ।  देशको राजधानीसँग सडकमार्गबाट छोटो दूरी भएकोले तस्करहरूको पहिलो रोजाइ मधेश प्रदेश पर्ने भएको छ । मधेश प्रदेशका सबै जिल्लाका नाका तस्करिका लागि खोलेको इटहरी राजस्व अनुसन्धान कार्यालयले तीन पटक ठूलो - ठुलो परिमाणमा तस्करिको कपडा बरामत गरेपछी  पुष्टि भएको छ । एक तस्करले बताएअनुसार मधेस प्रदेशको बिभिन्न जिल्लाका नाकाहरुबाट कपडा, काजु, मसला, दाल, हार्डवेयर र इलेक्ट्रोनिक्सका सामानहरूको खुलेआम लाइन खोलिएको छ ।तस्करहरुसँग महिनावारी असुल्न मधेस प्रदेश कार्यालयले नै तीन जना प्रहरीलाई प्रदेशभर परिचालन गरिएको स्रोतले बताएको छ । स्रोतका अनुसार हवल्दार राजेश पटेल, राजेश यादव र

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 2,451 पटक पढिएको
  • बुटवल जाँदै गरेको माइक्रो हर्कपुरमा दुर्घटना

    भरतपुर ।  नारायण्गढबाट बुटवल जाँदै गरेको ना १ ज ८८३४ नम्बरको वीङ्गर गैँडाकोट नगरपालिका वडा नं. १२ स्थित राजमार्गमा साँझ पौने ६ वजे नवलपुरको गैँडाकोटमा माइक्रो दुर्घटनामा परेको छ । दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।१५ जना यात्रु बोकेर बुटवलका लागि छुटेको माइक्रो आफै अनियन्त्रीत भै दुर्घटनामा परेको प्रहरी नायव उपरिक्षक वेद बहादुर पौडेलले जानकारी दिएका छन ।दुर्घटनामा परि १४ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ४ जनाको गैँडाकोट नगर अस्पतालमा उपचार भैरहेको छ भने अन्य  १० जनालाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको छ।घाइतेहरुको नामावली आउन बाकी छ ।

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 310 पटक पढिएको
  • नेपाल प्रहरीका ५,९३८ जवानको एकैपल्ट सरुवा

    काठमाडौं । नेपाल प्रहरीका झण्डै ६ हजार प्रहरी जवानको एकै पटक सरुवा भएको छ । मंगलबार प्रहरी प्रधान कार्यालयले ५,९३८ प्रहरी जवानको सरुवा गरेको छ ।आगामी कात्तिक महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी जवानहरूलाई सरुवा गरिएको छ ।हेर्नुस् सूची​​​​​​​​​​​​​​

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 388 पटक पढिएको
  • चार लाख ३८ हजार मुल्यका अबैध सामान बरामद

    काठमाण्डौ   ।   कञ्चनपुरबाट चार लाख ३८ हजार मुल्य बराबरका अबैध सामान बरामद गरिएको छ।भीमदत्त नगरपालिका–८ तिलाचौरबाट भन्सार छलीका करिब १ लाख ३८ हजार मुल्य बराबरका बिडी र भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट करिब ३ लाख मुल्य बराबरका कपडा, चप्पल लगायत गरी चार लाख ३८ हजारका अबैध सामान बरामद गरिएको प्रहरीले जनाएको छ।मंगलबार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा ती सामान बरामद गरेको हो।

    • प्रकाशित मितिः असोज १६, २०८०
    • 401 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.