काठमाडौं । नेपाल प्रहरीका झण्डै ६ हजार प्रहरी जवानको एकै पटक सरुवा भएको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालयले ५,९३८ प्रहरी जवानको सरुवा गरेको छ ।

OM Sai Pathibhara Hospital

आगामी कात्तिक महिनादेखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी जवानहरूलाई सरुवा गरिएको छ ।
हेर्नुस् सूची

​​​​​​​​​​​​​​