राशिफल

    Showing 161-170 of 1,073 items.
  • आज २०८२ साल असोज ११ गते शनिबारको राशिफल

    मेष - ठूलो योजना छ भने अलिक पर्खनुहोस्। नजिकका मान्छेसँग मनमुटाव हुन सक्छ। मान्यजनको सल्लाह बेवास्ता नगर्नुहोस्, नत्र काम बिग्रन सक्छ।वृष - जसरी पनि परिस्थितिसँग जुझेर अघि बढ्नु हुनेछ। व्यापारमा लाभ मिल्नेछ, पुराना समस्याहरू सुल्झने संकेत छन्। शुभचिन्तकको साथ पाइनेछ।मिथुन - प्रभाव जमाउने समय हो। अघिल्लो मिहिनेतबाट धन लाभ हुने छ। रोकिएका काम अघि बढ्नेछन्। पढाइ र व्यापार दुवैमा फाइदाको संकेत छ ।कर्कट - इच्छाशक्ति बलियो बन्नेछ, प्रयास सफल हुनेछन्। परिवारमा आत्मीयता बढ्नेछ। फुर्सदको घडी रमाइलो हुने सम्भावना छ।सिंह - समयको सही उपयोग नगर्दा अवसर छुट्न सक्छ। दौडधुप धेरै तर प्

    • प्रकाशित मितिः असोज ११, २०८२
    • 567 पटक पढिएको
  • आज २०८२ साल असोज १० गते शुक्रबारको राशिफल

    मेष - बौद्धिक तथा सृजनात्मक गतिविधिमा सफलता मिल्नेछ। व्यवसायिक लाभको संकेत छ। पारिवारिक भेटघाट, स्वादिलो भोजन र रमाइलो यात्राको सम्भावना पनि देखिन्छ।वृष - धन प्राप्तिको योग छ। स्वास्थ्य सबल रहनुका साथै चुनौतीबीच पनि अपेक्षित कार्य पूरा हुन सक्छ। कृषिक्षेत्र लाभदायक बन्नेछ।मिथुन - रचनात्मक कार्यमा व्यस्तता बढ्नेछ। परिश्रमअनुसारको उपलब्धि अलि ढिलो मिल्न सक्छ। नयाँ कारोबार र सामाजिक सम्बन्धबाट लाभको संकेत छ।कर्कट - स्वास्थ्यमा कमजोरीको अनुभव हुन सक्छ। खर्चमा वृद्धि र पारिवारिक सम्बन्धमा तनावको सम्भावना देखिन्छ। संयमता आवश्यक छ।सिंह - पारिवारिक सुख अनुभव गरिनेछ। अध्ययन तथा

    • प्रकाशित मितिः असोज १०, २०८२
    • 461 पटक पढिएको
  • आज २०८२ साल असोज ०९ गते बिहिबारको राशिफल

    मेष - नयाँ व्यवसाय वा योजना सुरु गर्न अनुकूल समय रहेकोछ। आर्थिक गतिविधिमा प्रगति देखिनेछ भने आम्दानीका स्रोतहरू मजबुत बन्ने संकेत छन्। अध्ययनमा सकारात्मक प्रगति हुनेछ। प्रेमजीवनमा रमणीय यात्रा वा अविस्मरणीय क्षणको सम्भावना छ।वृष - स्वास्थ्य सामान्यतया सन्तोषजनक रहनेछ। जग्गा-जमिन वा भौतिक सम्पत्तिसँग सम्बन्धित कार्यमा फाइदा हुने सम्भावना छ। व्यापारमा लगानी विस्तारको अवसर प्राप्त हुन सक्छ। यद्यपि, अध्ययनमा अपेक्षित सफलता प्राप्त गर्न थप प्रयास आवश्यक हुनेछ।मिथुन - पढाइ तथा प्रतिस्पर्धात्मक क्षेत्रहरूमा सफलता प्राप्त गर्न थप मेहनत आवश्यक हुनेछ। स्वास्थ्यमा कमजोरी देखिन सक्छ। आफन्त

    • प्रकाशित मितिः असोज ९, २०८२
    • 694 पटक पढिएको
  • आज २०८२ साल असोज ०८ गते बुधबारको राशिफल

    मेष - स्वास्थ्यमा सकारात्मक सुधार देखिनेछ। व्यापार तथा व्यवसायमा लाभको सम्भावना उच्च रहेको छ। वैदेशिक लगानी वा अन्तर्राष्ट्रिय सम्पर्कबाट फाइदा मिल्ने समय हो। सामाजिक एवं परोपकारी क्षेत्रमा तपाईको योगदानको प्रशंसा हुनेछ।वृष - शारीरिक स्वास्थ्य सन्तोषजनक रहनेछ। इमान्दार प्रयासमार्फत लक्ष्यमा पुग्न सहज हुनेछ। भौतिक सम्पत्ति विस्तारका सम्भावना बलियो देखिन्छ। शैक्षिक सफलता तथा प्रेम सम्बन्धमा नजिकको अनुभूति आजको विशेषता बन्नेछ।मिथुन - नयाँ स्थानको भ्रमणले मानसिक ताजगी ल्याउनेछ। पुराना मित्रहरूसँग पुनर्मिलनको अवसर प्राप्त हुनेछ। स्वास्थ्य सम्बन्धी क्षेत्रमा गरिएको लगानी लाभदायक हुने

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 300 पटक पढिएको
  • आज २०८२ साल असोज ०७ गते मङ्गलबारको राशिफल

    मेष – दिन सामान्य छ । हरेक कुरामा अवरोध हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । राजनीतिमा घेराबन्दी हुनेछ । विपक्षीले विरोध गरेको सुन्नुपर्ने हुनसक्छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुहोला ।वृष – दिन राम्रो छ । गुम्न लागेको सम्पत्ति प्राप्त हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । स्वास्थ्यको लगानीमा फाइदा हुनेछ । राजनीतिमा प्रगति हुनेछ । तीर्थयात्रा गर्ने योग छ ।मिथुन – दिन सामान्य छ । बोलीका कारण आफन्त टाढा पुग्नेछन् । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। विदेशमा गरेको लगानीबाट घाटा हुनेछ । परिवारभित्र नै विरोधको आवाज सुन्नुपर्ने हुनसक

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 671 पटक पढिएको
  • आज २०८२ साल असोज ०६ गते सोमबारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) - पहिलेको मेहनतबाट लाभ मिल्नेछ। व्यवसाय विस्तार र नयाँ लगानीका सम्भावना देखिन्छन्। पारिवारिक सौहार्द बढ्नेछ भने यात्रा र अध्ययन लाभदायक रहनेछन्। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) - संकटमा पनि हिम्मतिलो प्रयास सफल हुनेछ। गुरुजनको सहयोग र बुद्धिको प्रयोगले फाइदा हुनेछ। पुराना समस्या समाधान हुने संकेत छन्। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) - पढाइमा ध्यान केन्द्रित गर्न गाह्रो पर्नेछ। स्वास्थ्यमा चिसोको असर देखिन सक्छ। सम्बन्धमा सामान्य तनाव सम्भव भए पनि प्रयत्न गरे सकारात्मक नतिजा मिल्नेछ। कर्कट (हि, हु, हे, हो, डा

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 630 पटक पढिएको
  • आज २०८२ साल असोज ०५ गते आइतबारको राशिफल

    मेष - शैक्षिक तथा बौद्धिक क्रियाकलापमा सफलता मिल्ने समय रहेको छ। परिक्षा र प्रतिस्पर्धात्मक कार्यहरूमा सकारात्मक नतिजा देखिन सक्छ। सृजनात्मक तथा बौद्धिक क्षेत्रमा सक्रिय रहनेहरूका लागि उपलब्धिको संकेत देखिन्छ। व्यवसाय तथा रोजगारीबाट मध्यम लाभ प्राप्त हुने सम्भावना छ।वृष - कार्यमा मन नलाग्ने, निर्णयप्रति अन्योल देखिने तथा पारिवारिक र सामाजिक सम्बन्धमा असमझदारी बढ्न सक्ने समय छ। आफन्त र सहयोगी पक्षबाट अपेक्षित साथ नपाइने सम्भावना रहेकोले संयमता अपनाउनु उपयुक्त हुनेछ।मिथुन - पराक्रममा वृद्धि हुने समय रहेकोले महत्वाकांक्षी कार्यहरूमा आत्मविश्वासपूर्वक अघि बढ्न सकिनेछ। दाजुभाइ तथा नजिकका साथीहरूको

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 435 पटक पढिएको
  • आज २०८२ साल असोज ०४ गते शनिबारको राशिफल

    मेष - व्यवसायिक क्षेत्रमा सकारात्मक उपलब्धि प्राप्त हुने संकेत देखिन्छ। आम्दानीमा वृद्धि हुनेछ। बोलीमा प्रभाव बढ्नेछ, जसले व्यक्तिगत र सामाजिक सम्बन्धमा सुधार ल्याउनेछ। प्रेम सम्बन्ध र शैक्षिक क्षेत्रमा पनि समय अनुकूल रहनेछ।वृष - विद्या र बुद्धिको प्रयोगबाट आर्थिक तथा सामाजिक क्षेत्रमा राम्रो उपलब्धि मिल्ने सम्भावना छ। चुनौतीका बीच पनि महत्वपूर्ण कार्यहरू सम्पन्न हुनेछन्। परिणाममुखी काममा लगानी गर्नु लाभदायक हुनेछ।मिथुन - नयाँ ठाउँमा लगानी गर्दा सतर्कता आवश्यक देखिन्छ, किनभने लाभको सम्भावना न्यून छ। अनावश्यक खर्च बढ्न सक्छ। शारीरिक स्फूर्ति कम हुने र टाढाको यात्रा विशेष फलदायी नहुने समय छ।कर्क

    • प्रकाशित मितिः असोज ४, २०८२
    • 716 पटक पढिएको
  • आज २०८२ साल असोज ०३ गते शुक्रबारको राशिफल

    मेष - आजको दिन सामान्यतया अनुकूल रहनेछ। राजनीतिक, सामाजिक र व्यापारिक क्षेत्रमा यथावत प्रगति भए पनि वैदेशिक क्षेत्रमा विशेष लाभदायी नतिजा प्राप्त हुने सम्भावना छ। आयआर्जनमा वृद्धि हुनेछ।वृष - दिन शुभ रहनेछ। बोलीमा संयम आवश्यक छ, अन्यथा विवाद वा वैमनस्य बढ्न सक्छ। व्यापार–व्यवसायमा उत्कृष्ट परिणाम प्राप्त हुनेछ, तर व्यक्तिगत सम्बन्धमा सजगता अपनाउनुपर्नेछ।मिथुन - दिन सामान्यतया सकारात्मक रहनेछ। प्रतिस्पर्धीहरू कमजोर पर्नेछन् र व्यक्तिगत प्रभाव विस्तार हुनेछ। राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा स्थिरता रहनेछ भने शैक्षिक क्षेत्रमा विशेष प्रगति हुनेछ। मान–प्रतिष्ठा बढ्ने सम्भावना छ।

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 384 पटक पढिएको
  • आज २०८२ साल असोज ०२ गते बिहिबारको राशिफल

    मेष - व्यापार–व्यवसायमा नयाँ लगानीको निर्णय स्थगित गर्नु उपयुक्त हुनेछ। आर्थिक पक्षमा अनावश्यक दबाब र व्यवस्थापनमा समस्या देखा पर्न सक्छ। अध्ययनमा प्रगति सामान्य रहनेछ भने पारिवारिक जीवनमा सानो कुराले असमझदारी निम्त्याउन सक्ने देखिन्छ।वृष - लगानीको माध्यमबाट आम्दानीका नयाँ स्रोत विस्तार गर्न सकिनेछ। भौतिक सम्पत्ति तथा मूल्यवान सामग्री प्राप्तिको सम्भावना छ। शैक्षिक क्षेत्रमा प्रगति देखिन्छ, विद्यार्थीहरूले लक्ष्य प्राप्त गर्न सक्नेछन्।मिथुन - निकटवर्ती व्यक्ति वा आफन्तबाट अपेक्षित सहयोग नपाइने सम्भावना छ। व्यवसायमा समय दिन नसक्दा आम्दानीमा कमी हुन सक्छ। पारिवारिक वातावरणमा मतभेद

    • प्रकाशित मितिः असोज २, २०८२
    • 417 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.