राजनीति

    Showing 8,271-8,280 of 10,378 items.
  • महाअभियोग पेश भएसंगै प्रतिनिधिसभाको बैठक चैत २ गते बस्ने गरी स्थगित

    काठमाडौं / प्रतिनिधिसभाको अर्को बैठक चैत २ गते बुधबार बस्ने गरी स्थगित भएको छ ।आइतबार बसेको प्रतिनिधि सभा बैठकमा एमालेका सांसदहरुको अवरोधकाबीच प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग प्रस्ताव पेश भएको थियो । त्यसैगरी एमालेको अवरोधबीच आइतबारको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले ’सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन,२०७८’ पेस गरेका थिए ।प्रधानन्यायाधीश राणा विरुद्धको महाअभियोग प्रस्तावमाथिको छलफल बुधबार बस्ने बैठकमा हुने सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिका छन् । प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजे बस्ने छ । एमालेको अवरोधकाबीच महाअभियोग प्रस्ताव छल

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 132 पटक पढिएको
  • काँग्रेस निर्वाचन समितिका संयोजकले दिए राजीनामा

    काठमाडौं / नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको संयोजक गोपालकृष्ण घिमिरेले पदबाट सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएका छन् ।कानून व्यवसायीहरूको साझा संस्था नेपाल वार एशोसिएसनको अध्यक्ष पदमा उम्मेदवारी दिएसँगै उनले पदबाट राजीनामा दिएको काँग्रेस पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिएका छन् । बारको आसन्न केन्द्रीय महाधिवेशनमा लोकतान्त्रिक एवं प्रगतिशील समूहका तर्फबाट घिमिरे साझा उम्मेदवार रहेका छन् । 

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 141 पटक पढिएको
  • एमालेसँग सहकार्यको सम्भावना देखेको छैन : अध्यक्ष प्रचण्ड

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् ।बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो खुट्टामा उभिने पहिलो प्राथमिकता भएको बताएका हुन् । गठबन्धन गर्दा सरकारमा भएका दलहरुसँग सहकार्य गर्ने भन्दै उनले भने, ‘अहिले तत्काल एमालेसँग सहकार्यको सम्भावना देखेको छैन ।

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 137 पटक पढिएको
  • निर्वाचन आचारसंहितामा कडाई

    काठमाडौं /  स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले आचारसंहितामा अघिल्लो निर्वाचनमा भन्दा कडा नीति अवलम्वन गर्ने भएको छ ।आयोगका अनुसार यस पटकको निर्वाचनमा दल वा दलका उम्मेदवारहरुले अघिल्ला निर्वाचनमा जस्तो पोष्टर र पम्पलेट मार्फत प्रचारप्रसार गर्न पाउने छैनन् । टिसर्ट, ह्याट, र झण्डाको प्रयोगमा पनि आयोगले रोक लगाएको छ । उम्मेदवारले फ्लेक्स बोर्ड प्रयोग गर्न नपाउने तथा मतदातालाई प्रभाव पर्ने गरी गतिविधिहरु गर्न नपाउने गरी आचार संहिता तयार भईरहेको बुझिएको छ ।आयोगले राजनीतिक दल तथा दलका उम्मेदवारहरुलाई मात्र नभई आफुले गर्ने खर्चमा समेत ब्यापक कटौती गर्ने जनाएको छ । आयोगले कर्मचारीको दरब

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 95 पटक पढिएको
  • प्रतिनिधि सभा बैठक आज बस्दै, महाभियोग प्रस्तावबारे छलफलको मिति तोक्ने

    काठमाडौं / प्रतिनिधि सभाको बैठक आज (आइतबार) बस्दै छ । संसदको जारी दशौँ अधिवेशनको ११औँ बैठक आज बस्न लागेको हो ।बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्नेछ । संसद् सचिवालयले आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरतकुमार शाहले (सार्वजनिक लेखा समितिको २१औं वार्षिक प्रतिवेदन, २०७८) पेस गर्ने सम्भावित कार्यसूची रहेको जनाएको छ ।यस्तै, आजको बैठकले संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम देवप्रसाद गुरुङ, पुष्पा भुसाल (गौतम) र जीवनराम श्रेष्ठ प्रस्तावक र ९५ जना सांसद समर्थक भई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध दर्त

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 99 पटक पढिएको
  • प्रेस चौतारीको अध्यक्षमा पुनः बस्नेत

    झापा / पोखरामा सम्पन्न अधिवेशन अन्तर्गत प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन् । उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन , राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन भएका हुन् ।शनिबार राति अबेर गरी पदाधिकारीको टुंगो लागेको हो । निर्वाचन कार्य तालिका अनुसार उम्मेदवारी दर्तासहित राति ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका थियो । तर उम्मेदवारी दर्ता नै नभई पदाधिकारी टुंगो लगाइएको हो ।सङ्गठनका नेता समेत रहेका माधव प्रसाद तिवारीले मनोनयन दिन नपाएको भन्दै संगठनबाट निष्क्रिय रहने घोषणा गरेका छन् । उनले फेसबुकमा स्टाटस लेखेर अध्यक्ष मण्डलमा पनि सहमति नभई अध्यक्ष

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 113 पटक पढिएको
  • जसपा नेपालको केन्द्रीय समितिको बैठक आज बस्दै

    काठमाडौं / जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे डिल्ली बजारको एक पार्टी प्यालेसमा बस्ने भएको हो ।बैठकमा स्थानीय तहको चुनाव र पार्टीको विधान अधिवेशन लगायतको विषयमा छलफल हुने बताईएको छ । जसपा संघीय परिषद्को पहिलो बैठक शनिबार सम्पन्न भएको थिए । सो बैठकमा परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनलाई केन्द्रीय समितिको बैठकमा पनि छलफल गरिन लागेको छ ।

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 117 पटक पढिएको
  • एक महिने चुनावी अभियान सुरु गर्दै कांग्रेस

    झापा / नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन लक्षित गर्दै आजदेखि ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान सुरु गर्दैछ । ३० वैशाखमा तय भएको स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कांग्रेसले अभियान सुरु गर्न थालेको हो ।कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाइएको छ । यो अभियानमा कांग्रेसले एमसीसी पारित गरिएको कारणबारे प्रस्ट्याउनेछ भने संविधानको रक्षाका लागि कांग्रेसले भूमिका निर्वाह गरेकोबारे जानकारी गराउनेछ । 

    • प्रकाशित मितिः फागुन २९, २०७८
    • 106 पटक पढिएको
  • वीरगञ्जका मेयर सहित चार वडाध्यक्षले गरे एमाले प्रवेश

    बिर्तामोड / वीरगन्ज महानगरपालिकाका मेयर विजय सरावगी एमाले प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले आज पार्टीमा स्वागत गरेका हुन् । आज पर्सामा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमालेका सचिव तथा मधेश इन्चार्ज रघुवीर महासेठ पनि सहभागी थिए । सरावगीसँगै वीरगन्ज महानगरपालिकाका चारजना वडाध्यक्ष र सदस्यहरू समेत एमाले प्रवेश गरेका छन् । ठूलो सहभागितासहित सरावगी एमाले प्रवेश गरेका हुन् ।

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 101 पटक पढिएको
  • प्रधानन्यायाधीशमाथि महाभियोग प्रस्तावबारे संसदमा छलफल हुने

    काठमाडौं / प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग प्रस्तावबारे संसद्‌मा छलफल हुने भएको छ ।महाअभियोग प्रस्तावमाथि आइतबारदेखि संसद्‌ बैठकमा छलफल प्रक्रिया अघि बढ्ने भएको हो ।फागुन २९ गते आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगमाथि छलफल हुने दिन र समय तोक्ने तय भएको छ । संसद्को आइतबारको बैठकको सम्भावित कार्यसूचीमा महाअभियोग प्रस्तावमाथि छलफल हुुने दिन र समय निर्धारण गर्ने उल्लेख छ ।जबराविरुद्ध फागुन १ गते नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल र नेकपा ९एकीकृत समाजवादी० का प्रमुख सचेतक जीवनराम श्

    • प्रकाशित मितिः फागुन २८, २०७८
    • 91 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.