राजनीति

    Showing 791-800 of 10,298 items.
  • रास्वपा महाधिवेशनको बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको जारी प्रथम महाधिवेशनमा बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने भएको छ । सोमबार बिहानबाट हुने भनिएको बन्दसत्र मंगलबार दिउँसो २ बजेबाट सुरु हुन लागेको हो ।  महाधिवेशनमा चार हजार २०० प्रतिनिधि छन्। महाधिवेशन प्रतिनिधिको सूची टुंगो लाग्न नसक्दा बन्दसत्र ढिलो सुरु हुनको कारण महाधिवेशन प्रतिनिधिको सूची टुंगो लाग्न नसक्दाले हो। बन्दसत्र प्रतिनिधि परिचयपत्र वितरणपछि तालिकाअनुसार नै सञ्चालन हुनेछ । रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगबाट रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्, र त्य

    • प्रकाशित मितिः असार ९, २०८३
    • 153 पटक पढिएको
  • विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

    काठमाडौं । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्ने भएको छ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्ष बस्ने भएको हो । बैठकमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश,२०८३ जारी पश्चात् शिक्षा तथा खेलकुद मन्त्रालय मातहतका निकायहरु विश्वविधालय अनुदान आयोग, विश्वविधालय । राष्ट्रिय परीक्षा बोर्ड, बारेमा छलफल हुने कार्यसूची छ ।  यसैगरी, शिक्षक सेवा आयोग लगायत का कामकरबाही सञ्चालन र उक्त निकायका पदाधिकारीको नियुक्ति प्रकृयाको स्थिति’का बारेमा छलफल हुने कार्यसूची छ ।  

    • प्रकाशित मितिः असार ९, २०८३
    • 142 पटक पढिएको
  • रास्वपाले महाधिवेशन निर्वाचनका लागि प्रस्तावक–समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आगामी राष्ट्रिय महाधिवेशनअन्तर्गत हुने निर्वाचन प्रक्रियाका लागि उम्मेदवारका प्रस्तावक र समर्थक सम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ ।पार्टीको केन्द्रीय निर्वाचन आयोगले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार सभापति पदका उम्मेदवारले उम्मेदवारी मनोनयन फारम दर्ता गर्दा एक जना प्रस्तावक र कम्तीमा ५१ जना समर्थकको नाम, सम्पर्क नम्बर तथा हस्ताक्षर अनिवार्य रूपमा समावेश गर्नुपर्नेछ ।त्यस्तै, पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्य पदका उम्मेदवारले एक जना प्रस्तावक र कम्तीमा २१ जना समर्थकको विवरण र हस्ताक्षरसहित उम्मेदवारी दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ ।निर

    • प्रकाशित मितिः असार ९, २०८३
    • 112 पटक पढिएको
  • रास्वपा प्रथम महाधिवेशन : बन्दसत्रको तयारी

    चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र आज हुने भएको छ । यसका लागि आज बिहान ७ः०० बजेदेखि प्रतिनिधि परिचयपत्र वितरण सुरु गरिँदै छ । सोमबार बिहान ८ः३० बजेदेखि सुरु गर्ने भनिएको बन्दसत्र प्राविधिक कारणले एक दिन ढिलाइ भएको हो ।पार्टीका प्रवक्ता मनिष झाका अनुसार बिहान परिचयपत्र वितरणपछि बन्दसत्र सुरुआत गरिने छ । उहाँले महाधिवेशन प्रतिनिधिको प्रदेशबाट प्राप्त नामावली रुजु गर्ने र महाधिवेशन प्रतिनिधि कार्ड छपाइ गर्ने कार्य नसकिएकाले महाधिवेशनको बन्दसत्रपछि सरेको बताउनुभयो ।महाधिवेशन पार्टी सर्वोच्च निकाय भएकाले यस प्रक्रियामा विवाद नआओस् भन्नेमा पार्टी प्रतिबद्ध रहेको

    • प्रकाशित मितिः असार ९, २०८३
    • 200 पटक पढिएको
  • उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेपछि एमालेमा खैलाबैला

    काठमाडौं— नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेपछि एमालेभित्र तरंग सिर्जना भएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा उनलाई सुर्खेतबाट पक्राउ गरेको हो।पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई कार्यक्रमस्थलबाटै पक्राउ गरिएको बताइएको छ। अनुसन्धान निकायले उनको सेयर कारोबार र सम्पत्तिको स्रोतबारे छानबिन गरिरहेको जनाएको छ।पक्राउअघि ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा समेत छापा मारिएको स्रोतको दाबी छ। पौडेललाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ।पौडेलको पक्राउसँगै एमालेभित्र चासो र चर्चा बढेको छ भने राष्ट्रिय राजनीतिमा समेत यसको प्र

    • प्रकाशित मितिः असार ९, २०८३
    • 605 पटक पढिएको
  • अध्यक्ष ओली भन्छन् उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी गरेका छन् । सरकारले प्रतिशोध साध्न खोजेको भन्दै उनले सरकारको दमनकारी कदमको डटेर सामना गर्ने बताए ।‘वर्तमान सत्तापक्षले विपक्षी दलहरू प्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको यो अर्को पराकाष्ठा हो । यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा (एमाले)माथि लगातार भइरहेका शृङ्खलाबद्ध प्रहार र राजनीतिक षड्यन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ,’ अध्यक्ष ओलीले भने ।अध्यक्ष ओलीले पूर्वनिर्धारित कार्यपालिका हुँदाहुँदै विधिको शासन र स

    • प्रकाशित मितिः असार ९, २०८३
    • 408 पटक पढिएको
  • अख्तियारमाथि प्रधानमन्त्रीको ‘पावर शो’, संविधानविद् भन्छन्– राज्य यसरी चल्दैन

    काठमाडौं।  चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले आवश्यक परे अख्तियारका आयुक्तलाई पाँच वर्षसम्म पनि सोधपुछ गर्न सकिने बताएका थिए। उनको यही अभिव्यक्तिपछि संवैधानिक निकायको स्वतन्त्रता र कार्यपालिकाको भूमिकाबारे बहस चर्किएको हो।संविधानविद् भिमार्जुन आचार्यले प्रधानमन्त्रीको अभिव्यक्तिले संवैधानिक मर्यादामाथि प्रश्न उठाएको बताएका छन्। उनका अनुसार लोकतान्त्रिक शासन प्रणालीमा राज्यका निकायबीच सन्तुलन र सम्मान आवश्यक हुन्छ।राजनीतिक विश्लेषक मुमाराम खनालले अख्तियार स्वतन्त्र संवैधानिक निकाय भएकाले प्रधानमन्त्रीले चाहँदैमा त्यसलाई नियन्त्रण ग

    • प्रकाशित मितिः असार ८, २०८३
    • 177 पटक पढिएको
  • गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता

    काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विरुद्ध राष्ट्रिय मानव अधिकार आयोग मा उजुरी दर्ता भएको छ। अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले आयोगको केन्द्रीय कार्यालय पुगेर उजुरी दर्ता गराएका हुन्। उजुरीमा हिरासत कक्षभित्रै मानसिक दबाब, ज्यान मार्ने धम्की तथा मानव अधिकार उल्लंघन भएको आरोप लगाइएको छ।उनीहरूले आयोगको विशेष टोली तत्काल खटाई हिरासतमा रहेका व्यक्तिहरूको बयान लिन, घटनाको सत्यतथ्य छानबिन गर्न र मानव अधिकारको संरक्षण सुनिश्चित गर्न माग गरेका छन्। उजुरीमा सोह्रखुट्टे प्रहरी वृत्तको सीसीटीभी फुटेज, आगन्तुक अभिलेख तथा ड्युटी रजिस्टर सुरक्षित राखी अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग पनि गरिएको छ।त्यस्

    • प्रकाशित मितिः असार ८, २०८३
    • 176 पटक पढिएको
  • जेसुकै परिणाम आए पनि भिड्छु, महामन्त्री छोड्दिन : मनिष झा

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झा ले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।चितवनमा जारी महाधिवेशनका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफू महामन्त्री पदका लागि मानसिक रूपमा तयार भइसकेको र परिणाम जेसुकै भए पनि चुनावी प्रतिस्पर्धामा उत्रिने बताएका हुन्।झाले मिडियामा चलिरहेका उम्मेदवारीसम्बन्धी चर्चालाई पनि स्वीकार गर्दै नेतृत्वको अर्को तहमा पुग्ने स्वाभाविक आकांक्षा रहेको बताए। तर आफूले पार्टी सभापति वा देशको प्रधानमन्त्री बन्ने लक्ष्य नबोकेको स्पष्ट पारे।रास्वपाको महाधिवेशन चलिरहेकै बेला मनिष झाले उम्मेदवारी घोषणा गरेपछि महामन्त्री पदको प्र

    • प्रकाशित मितिः असार ८, २०८३
    • 207 पटक पढिएको
  • घण्टीको महाधिवेशनमा समयको दबाब, प्रतिनिधि बढ्दा कार्यक्रम लम्बिने संकेत

    चितवन। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन निर्धारित समयभन्दा लम्बिने संकेत देखिएको छ। बन्दसत्र सुरु हुन ढिलाइ भइरहेका बेला पार्टी प्रवक्ता मनिष झाले महाधिवेशन एक दिन थपिन सक्ने बताएका छन्।प्रतिनिधि व्यवस्थापन र नामावली मिलानको काम नसकिँदा बन्दसत्र समयमै सुरु हुन नसकेको हो। यसबीच महाधिवेशन प्रतिनिधिको संख्या पनि बढेर करिब ४ हजार ३ सय पुगेको र केही छुटेका प्रतिनिधिलाई समेट्ने गृहकार्य भइरहेको रास्वपाले जनाएको छ।पार्टी नेतृत्वले ढिलाइलाई अस्वाभाविक नभएको बताउँदै महाधिवेशन लम्बिन सक्ने सम्भावनाबारे पहिले नै तयारी गरिएको जनाएको छ।प्रतिनिधि विवाद, नामावली मिलान र बढ

    • प्रकाशित मितिः असार ८, २०८३
    • 166 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.