राजनीति

    Showing 7,871-7,880 of 10,371 items.
  • ​​​​​​​पुण्य गौतम एमालेमा प्रवेश

    काठमाडौँ  / नेकपा (एकीकृत समाजवादी)का  केन्द्रीय सदस्य पुण्य गौतम नेकपा एमालेमा प्रवेश गरेका छन् । पछिल्लाे समय सामाजिक सञ्जालमा भाइरलम्यनका रुपमा समेत परिचित गौतमले एकीकृत समाजवादी परित्याग गरी आज (मंगलबार) एमाले प्रवेश गरेका हुन्  काठमाडौँको भृकुटीमण्डपमा आयोजित चुनावी सभामा एमाले अध्यक्ष केपी ओलीले गौतमलाई पार्टी प्रवेश गराएका हुन् । गौतमसँगै साहित्यकार चन्द्रमणि भट्टराई पनि एमाले प्रवेश गरेका छन् ।ओलीले गौतमलाई एमालेको झण्डा प्रदान गरे भने गौतमले ओलीको खुट्टा ढोगेका छन् । एमाले प्रवेश गरेपछि गौतमले उक्त चुनावी सभामा सम्बोधन पनि गरेका छन् ।सभामा सम्बोधन गर्ने क्रममा गौतम

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 113 पटक पढिएको
  • अहङ्कारले कसैको पनि हित गर्दैन : महामन्त्री शर्मा

    बिर्तामोड / नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी बैशाख ३० मा स्थानीय तहको निर्वाचनमा ढुक्क भएर गठबन्धनका उम्मेदवारलाई मतदान गर्न मतदाताहरूलाई आग्रह गरेका छन् । संयुक्त गठबन्धन  बिर्तामोडले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कुनै पनि प्रकारको अहंकार नदेखाई मतदाताहरूसँग भोट माग्न काँग्रेस र  माओवादी नेतृत्वको गठबन्धनका उम्मेदवारहरूलाई आव्हान गरेका हुन् । उनले कसैका विरुद्ध नभई देशको मुहार फेर्न चुनावी तालमेल गरेको बताउँदै शर्माले गठबन्धन  बारे स्पष्ट समेत परेका छन् । ‘कांग्रेसलाई एक्लै चुनाव लडौं भन्ने नला

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 102 पटक पढिएको
  • मन्त्री मनाङे विरुद्ध कर्तव्य ज्यानको मुद्दा सर्वोच्चमा

    काठमाडौँ / राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रीको कुर्सीमा दोस्रो पटक रहेको समयमा उनीविरुद्ध सर्वोच्चमा मुद्दा दायर भएको छ । गुरुङ मन्त्रीको कुर्सीमा रहेकै बेला मंगलबार  सर्वोच्च अदालतमा उनी विरुद्ध कर्तव्य ज्यानको मुद्दा पेसीमा चढेर स्थगित भएको हो । गुण्डा नाइके चक्रे मिलनलाई खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा उनलाई दोषी ठहर गर्दै  सर्वोच्चले ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालत पाटनको फैसला सदर गरेको थियो ।त्यही समयमा मनाङबाट  प्रदेश संसद्मा निर्वाचन निर्वाचित भएका उनी निर्वाचित भएको ५ महिनामै पक्राउ परेर ८ महिनाको कैद

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 134 पटक पढिएको
  • एकीकृत समावादीका गाउँपालिका अध्यक्ष उम्मेदवार एमालेमा प्रबेश

    बिर्तामोड /  गौरीगञ्ज गाउँपालिकामा  नेकपा एकीकृत समावादी बाट अध्यक्षको  उम्मेदवार  बनेका भूपनारायण राजवंशीका एमालेमा प्रबेश गरेका छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर उनले एमालेमै फर्किएको घोषणा गरेका हुन् ।एमाले विभाजन हुँदा समाजवादी रोजेर स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष उम्मेदवार पनि बनेका राजवंशी चुनावको पूर्वसन्ध्यामा एमालेमै फर्किएका हुन् ।एमाले फर्किएको घोषणा गरेका भूपनारायणले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेकपा एमालेभित्रको तत्कालीन अन्तर्विरोधमा म एउटा पक्षमा लागेको थिएँ । त्यो पक्ष माधव नेपाल नेतृत्वको पक्ष थियो । जतिबेला म

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 128 पटक पढिएको
  • आज मध्यरातदेखि मौन अवधि शुरु, के गर्न पाइन्छ के पाइदैन ?

    झापा / वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । निर्वाचन आयोगले पालिकाका प्रमुख–अध्यक्ष, उपप्रमुख–उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टाअघिदेखि मतदान नसकिएसम्म कायम रहने गरी मौन अवधि लागू गरेको हो । निर्वाचन निष्पक्ष, भयमुक्त वातावरणमा सम्पन्न गर्न मौन अवधि तोकिएको हो । मौन अवधिभर दल, तिनका भ्रातृ संगठन, उम्मेदवार, संघ संगठन लगायतले राजनीतिक प्रचार, भेला, गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचरण निर्देशिकामा उल्लेख छ ।निर्देशिका विपरीत मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपै

    • प्रकाशित मितिः वैशाख २७, २०७९
    • 193 पटक पढिएको
  • वडा सदस्यका उम्मेदवारको मृत्यु भएपछि श्रीमतीले दिइन् उम्मेदवारी

    सिरहा / आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएका एक जना वडा सदस्यको मृत्यु भएको छ। नेकपा एमालेबाट सिरहा नगरपालिका –५ का वडा सदस्यका उम्मेदवार ६५ वर्षीय मुना सेखको मृत्यु भएको हो।प्रमुख निर्वाचन अधिकृत प्रकाश खरेलका अनुसार सेखको मृत्युपछि उनकै श्रीमती रहमान खातुनले उम्मेदवारी दिएकी छिन्।सेखको मृत्यु भएको खबर पाएलगत्तै निर्वाचन आयोगलाई सूचना दिएर निर्वाचन आयोगले पठाएको प्रकृया अनुसार ३० वैशाखकै निर्वाचनमा सहभागी हुने गरी उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत खरेलले जानकारी दिए।खरेलका अनुसार खातुनलाई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 94 पटक पढिएको
  • ‘बजेट पठाउँदिन भन्न तिनको माइतीको पेवा हो’

    पोखरा / नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकासका लागि पठाइने बजेट कसैले रोक्न नसक्ने बताएका छन्।पोखरामा आयोजित चुनावी सभालाई आज (सोमबार) सम्बोधन गर्दै ओलीले बजेट पठाउँदिन भन्नलाई कसैको पेवा नभएको बताएका हुन् ।केही दिन डडेल्धुरामा आयोजित चुनावी सभामा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाले कांग्रेस नजित्ने क्षेत्रमा बजेट नपठाउने बताएकी थिइन्।त्यसको प्रतिवाद गर्दै ओलीले भने, – ‘विकासका लागि बजेट पठाउँदिन भन्ने तिनको माइतीको पेवा हो ?, हामीले नजितेका क्षेत्रमा बजेट दिदैनौँ भन्न पाइन्छ ?’

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 95 पटक पढिएको
  • विप्लवबाट कारबाहीमा परेकाले बास्तोला र सुदर्शनले खोले नयाँ पार्टी

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को कारबाहीमा परेका नेताहरूले नयाँ पार्टी गठन गरेका छन्।नेताद्वय धर्मेन्द्र बास्तोला र हेमन्तप्रकाश ओली (सुदर्शन) समूहले नेपाल कम्युनिष्ट पार्टी (बहुमत) नामक पार्टी गठन गरेका हुन् । पार्टीको नीति विरुद्ध लागेको भन्दै महासचिव विप्लवले २१ वैशाख मा सचिवालय सदस्य बास्तोला र सुदर्शनलाई पदमुक्त गरेका थिए।बास्तोलाले पत्रकार सम्मेलन गरेर सोमबार नयाँ पार्टी गठन भएको जानकारी गराएका छन् । पार्टीमा असन्तुष्ट रहेका धर्मेन्द्र बास्तोला नयाँ पार्टीको संयोजक चयन भएका छन् ।नयाँ पार्टी गठनसँगै चन्द नेतृत्वको नेकपा औपचारिक रूपमा फुटेको छ ।

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 122 पटक पढिएको
  • अर्जुनधारामा गठबन्धनलाई समर्थन गर्दै नेकपा एस

    अर्जुनधारा / स्थानीय तहको निर्वाचनको मुखमा पाँच दलीय सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी अर्जुनधारा नगर कमिटीले गठबन्धनका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।निर्वाचनमा प्रतिगामी तत्त्वलाई हराउँदै राज्य व्यवस्था प्रणालीको उपलब्धीलाई संरक्षण गर्न एकीकृत समाजवादी अर्जुनधाराले गठबन्धनका उम्मेदवारलाई समर्थन गर्न भएको हो । अर्जुनधारा नगर कमिटी अध्यक्ष अर्जुन मेचेले विज्ञप्ति नै जारी गर्दै परिवर्तन पक्षधर शक्ति गठबन्धनमा रहेकाले  पनि सहयोग तथा समर्थन गर्ने बताएका छन् । एकीकृत समाजवादीले गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा (एस) लगायत राष्ट्रिय जनमुक्ति पार्टी समेतका

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 113 पटक पढिएको
  • चुनावी प्रचारमा बालबालिकाको प्रयोगबारे छानबिन गर्दै आयोग

    काठमाडौं / निर्वाचन आचारसंहिता २०७८ ले जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा १८ वर्ष पूरा नभएका बालबालिकाको प्रयोग गर्न नहुने व्यवस्था गरेको छ । आचारसंहिताको  उक्त  व्यवस्थालाई  बेवास्ता गर्दै सबै प्रमुख राजनीतिक दलले र्यालीमा बालबालिकाको निर्बाध रूपमा प्रयोग गरेको पाइएपछि आयोगले छानविन थालेको हो ।आचारसंहितालाई उलङ्घन गर्दै बालबालिकाको अत्यधिक प्रयोग गर्ने मध्ये नेकपा (एकीकृत  समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (एमाले) अग्रपङ्क्तिमा रहेका छन् । निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले बालबालिकाको प्रयोग भएको वस्तुगत रूपमा प्रमाण पुगेको अवस्थामा कानुनबम

    • प्रकाशित मितिः वैशाख २६, २०७९
    • 124 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.