राजनीति

    Showing 6,951-6,960 of 9,634 items.
  • विश्वले तयारी गरेको खाद्य सङ्कटमा हाम्रो बजेट मौन : पौडेल

    काठमाडौं  / वर्तमान सरकारले ल्याएको बजेटमा सम्भावित खाद्य संकट समाधानमा कुनै चासो नदेखाइएको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निचोड निकालेको छ । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका एमाले सांसद विष्णु पौडेलले सम्भावित खाद्य सङ्कटको विषयमा बजेटमा मौनता साधिएको बताए ।  उनले भने, “दुनियाँले खाद्य सुरक्षाका लागि कदम चालिरहेको छ । भारतले गहुँ, चामल, चिनीजस्ता खाद्य सामाग्री निर्यात रोकेको छ । तर, सरकारलाई सम्भावित खाद्य संकट सम्बन्धी कुनै चासो छैन । महत्त्वपूर्ण बजेटमा सम्भावित खाद्य सङ्कटलाई सम्बोधन भएन ।”

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 95 पटक पढिएको
  • ‘प्रदेश सरकारको औचित्यको विषयमा अनावश्यक बखेडा झिक्ने काम भइरहेको छ’

    विराटनगर / प्रदेश नम्बर १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले प्रदेशस्थित सरकारले नै सबैभन्दा चाँडो जनता समक्ष पुगेर सेवा प्रवाह गर्न सक्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा बेलायतमा जनसम्पर्क समितिद्वारा फेलथममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले अहिले नेपालमा प्रदेश सरकारको औचित्यको विषयमा अनावश्यक बखेडा झिक्ने कामको शुरु भएको बताएका हुन् ।कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका मन्त्री कार्कीले नेपालमा संघीयता सफल हुँदै गएको बताए । बेलायतमा रहेका नेपालीहरू सङ्गठित से संस्था नेपाली कांग्रेसको भ्रातृ संस्था हो । नेपाली कांग्रेसका स

    • प्रकाशित मितिः जेठ १७, २०७९
    • 106 पटक पढिएको
  • राणाविरुद्धको महाअभियोग प्रस्ताव संसद्‍मा भएन प्रस्तुत

    काठमाडौं / प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध गत १ फागुनमा दर्ता भएको महाअभियोग प्रस्तावबारे छलफलसमेत हुन सकेको छैन । प्रस्ताव दर्ता भएको तीन महिना हुँदा समेत छलफल हुन नसकेपछि संसद्को महाअभियोग समितिमा प्रस्तावलाई पठाउन सकेको छैन । संसद्को प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारले प्रस्तावलाई प्रक्रियामा लानै नचाहेको आरोप लगाउदै आएको छ । जबरा आगामी २७ मङ्सिरमा ६५ वर्षे उमेर हदका कारण अवकाशमा जाँदैछन् ।संसद्को चालु ११ औँ अधिवेशनमा समेत प्रस्तावबारे छलफल गर्न सरकारले नचाहेको पूर्व कानुनमन्त्रीसमेत रहेकी महाअभियोग समिति सदस्य डा. शिव माया तुम्बाहाङफेले भन्दै आलोचना गरे

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 250 पटक पढिएको
  • काठमाडौँ महानगरका प्रमुख साह र उपप्रमुख डङ्गोलसहित १६० जनप्रतिनिधिले लिए शपथ

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई शपथ गराए ।सो लगत्तै प्रमुख साहले उपप्रमुखमा निर्वाचित सुनिता डङ्गोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराएका थिए । उपप्रमुख डङ्गोलले नेपाल भाषामा शपथ लिएकी थिइन् । प्रमुख साहले पनि मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा शपथको व्यहोरा पढेका थिए । गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट कामपाको प्रमुखमा स्वतन्त्र उम्मेदवार

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 181 पटक पढिएको
  • काठमाडौंका मेयर बालेन साहले लिए शपथ

    काठमाडौं /  काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले सोमबार शपथ लिएका छन् ।स्वतन्त्र तर्फ लौरो चुनाव चिन्ह लिएर धरानको मेयरमा निर्वाचित भएका नगर प्रमुख बालेनलाई मुख्य निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका हुन् ।

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 107 पटक पढिएको
  • बालेन र सुनिताको आज सपथ ग्रहण गर्दै

    काठमाडौँ / काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित पदाधिकारीहरूले आज (सोमबार) शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ । राष्ट्रिय सभागृहमा बिहान ११ बजे शपथ ग्रहणको कार्यक्रम तय गरिएको हो ।महानगरको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ लोकप्रिय मतसहित निर्वाचित भएका छन् । उनले ६१ हजार ७६७ मत ल्याए । त्यस्तै, उपप्रमुख पदमा नेकपा एमालेकी युवा उम्मेदवार सुनिता डंगोल निर्वाचित भएकी छन् । उनले ६८ हजार ६१२ मत ल्याइन् ।

    • प्रकाशित मितिः जेठ १६, २०७९
    • 95 पटक पढिएको
  • ‘महिनावारी हुँदा पनि महिलालाई हेप्ने समाजको दृष्टिकोण परिवर्तन गर्न आवश्यक छ’

    काठमाडौं  / उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले महिनावारी हुँदा महिलालाई हेप्ने समाजको दृष्टिकोणलाई परिवर्तन गर्न आवश्यक रहेको बताएकी छन्। उनले महिला महिनावारी हुनु भनेको कुनै नराम्रो कुरा नभइ महिला परिपक्व भएको टुंगो लागेको बताइन्।मन्त्री भुसालले महिनावारी हुनु पाप नभइ गर्वको कुरा भएको भन्दै पछिल्लो समय सोचमा परिवर्तन भइरहेको जानकारी दिइन्। उनले स्यानिटरी प्याडको निःशुल्क वितरण भएसँगै विद्यार्थीहरू अध्ययनबाट वञ्चित हुनु नपरेको समेत बताइन्।मन्त्री भुसालले अझै शहरमा पनि महिला महिनावारी हुँदा विभिन्न समस्या भोगिरहनु परेको भन्दै यसविरुद्ध सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बत

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 107 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित

    झापा / स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् ।स्वतन्त्र उम्मेदवारमध्ये नगरपालिका प्रमुखमा सात र गाउँपालिका अध्यक्षमा छ जना निर्वाचित भएका आयोगले जनाएको छ । काठमाडौँ महानगरपालिकासहित धरान उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका र जनकपुर उपमहानगरको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ६१ हजार ७६७ मत प्राप्त गरी निर्वाचित भएका छन् । काठमाडौँमा पहिलो

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 104 पटक पढिएको
  • निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्न जसपा अध्यक्ष यादवको माग

    काठमाडौँ  / जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन क्षेत्र पुनर्निर्धारणका माग अगाडि सारेका छन् । प्रतिनिधिसभा बैकठमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै यादवले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण गर्नुपर्ने माग गरेका हुन ।मधेसमा जनसंख्या बढेको भन्दै यादवले त्यसै अनुसार निर्वाचन क्षेत्र परिवर्तन गर्नुपर्ने बताएका हुन् । ‘जुनबेला संसदीय निर्वाचन क्षेत्र तय गरिएका थिए त्योबेला ४६ प्रतिशत जनसंख्या थियो मधेसमा । आज ५३ प्रतिशत पुगेको छ जनसंख्या ।’ उनले भने– यो ५३ प्रतिशत जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र पुनर्निर्धारण हुनुपर्छ ।’यादवले संविध

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 114 पटक पढिएको
  • एक्लै प्रधानमन्त्री बनेर देखाउन ओलीलाई प्रचण्डको चुनौती

    काठमाडौँ / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माओवादीको सहयोग बिनै चुनाव जितेर प्रधानमन्त्री बनेर देखाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिएका छन ।प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै प्रचण्डले ओलीलाई चुनौती दिएका हुन । विहीवार एमाले अध्यक्ष ओलीले आफूहरू कसैको बैशाखी टेकेर अघि नबढ्ने भनेर प्रचण्डलाई कटाक्ष गरेपछि प्रचण्डले त्यसको जवाफ दिएका हुन ।प्रचण्डले ओलीलाई भने –‘प्रतिपक्षी दलको नेताले एक्लै प्रधानमन्त्री भएको भ्रम हटाइदिनुस् । पहिलो पटक माओवादीको सहयोगमा तपाईँको भाषामा बैशाखी टेकेर र दोस्रो पटक माओवादीको भोटले

    • प्रकाशित मितिः जेठ १४, २०७९
    • 99 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.