Screenshot_2023_0205_163250झापा । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ तर सरकारलाइ दिएको समर्थन भने कायम छ।

आइतबार पत्रकार सम्मेलन गर्दै रविले रास्वपा सरकारबाट बाहिरिएको जानकारी दिएका छन् ।

OM Sai Pathibhara Hospital

यो जानकारीसँगै रविले रास्वपाबाट मन्त्री बनेका सम्पूर्णले सामुहिक राजिनामा दिएको समेत जानकारी दिएका छन् ।FB_IMG_1675598812966