प्रदेश ब्युरो । सत्ता घटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बैठक आज पनि बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमसँगै सरकार छाड्ने कि नछाड्ने निर्णय हुने बताइएको छ ।

यसअघि शनिबार साँझ बसेको रास्वपाको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहबाहेकका अरु कुनै मन्त्रालय लिन गरेको प्रस्तावका विषयमा छलफल भएको थियो । तर, बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।

OM Sai Pathibhara Hospital

रास्वपाको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डको प्रस्तावमाथि छलफल हुने र निर्णय लिइने बताइएको छ