राजनीति

    Showing 4,851-4,860 of 6,741 items.
  • ‘सांसदहरुको हस्ताक्षर सङ्कलन भएको छ, आवश्यक परे प्रयोग गर्छौं’

    काठमाडौँ / नेकपा (एमाले) को आजको संसदीय दलको बैठकले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाभियोग दर्ता गर्नेलगायत सत्तापक्षका गतिविधिको सदन, सडक र न्याय क्षेत्रबाट प्रतिवाद गर्ने निर्णय गरेको छ ।पार्टीका अध्यक्ष एवं दलका नेता केपी शर्मा ओलीको अध्यक्षतामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भएको बैठकले सो महाभियोगको प्रस्ताव स्थानीय तहको निर्वाचनलाई सार्ने तथा मिलेनियम च्यालेन्स कर्पोरेशन (एमसिसी) लाई जसरी पनि पारित गर्ने नियतले ल्याइएको निष्कर्ष निकालिएको सो दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।भट्टराईले एमालेले आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा वस्तुस्थिति विश्लेषण गरेर शीर

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 112 पटक पढिएको
  • एमसीसी संसद्मा टेबुल हुन कसैले रोक्दैन : पौडेल

    काठमाडौँ / नेपाली कांग्रेसका नेता तथा उच्चस्तरीय संयन्त्रका संयोजकसमेत रहेका रामचन्द्र पौडेलले एमसीसी संसद्मा टेबुल हुन कसैले नरोक्ने बताएका छन् । नेता पौडेलले सोमबार काठमाडौंमा आयोजित आदिकवि भानु साहित्यिक अध्ययन समितिको कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् । उनले भने, – ‘अब एमसीसी सभामुखले रोकेर राख्नुहुन्न। अब संसद्मा एमसीसीबारे छलफल हुन्छ । पास फेल जे हुनुपर्ने हो संसदमै हुन्छ ।’   नेता पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथिको महाभियोग प्रस्ताव स्वभाविक भएको बताए । राणामाथि नेपाल बार एसोसियसन र न्यायाधीशहरूले नै प्रश्न उठाएको अवस्थामा सत्तारुढ गठबन्धनले महाभि

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 70 पटक पढिएको
  • एमाले चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारीमा !

    काठमाडौं / सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध छापामार शैलीमा संसद्मा महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले पनि चार न्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ताको तयारी थालेको छ ।संसद् पुनःस्थापनाको फैसला गर्ने न्यायाधीशहरू दीपक कुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईविरुद्ध एमालेले महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको एमालेका एक नेताले जानकारी दिए । यसबारे आजको संसदीय दलको बैठकमा छलफल हुने उनले बताए । एमालेले यस अघिदेखिनै प्रधानन्यायाधीशसहित पाँचै जनाविरुद्ध महाअभियोग लगाउनुपर्ने बताउँदै आएको थियो । २०७७ साल फागु

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 100 पटक पढिएको
  • मंगलबार कांग्रेस संसदीय दलको बैठक बस्दै

    काठमाडौं /  नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान नौ बजे संघीय संसद् भवनको ल्होत्से हलमा दलको बैठक बस्ने नेपाली कांग्रेसले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।काङ्ग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 111 पटक पढिएको
  • सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने

    काठमाडौं / सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावपछिको अवस्थाबारे छलफल गर्न सभामुखले आज सर्वदलीय बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्दैछ।तर, प्रमुख विपक्षी एमाले सहभागी नहुने संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । महाअभियोग प्रस्ताव नै षड्यन्त्रपूर्ण र प्रतिपक्षसँग तनाव बढाउने उद्देश्यले आएकाले त्यस्ता बैठकमा जानुको अर्थ नरहेको नेम्वाङको भनाइ छ।पछिल्लो समय एमाले सभामुखप्रति रुष्ट छ । यसअघिका बैठकमा पनि एमाले उपस्थित भएक

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 69 पटक पढिएको
  • विदेशमा रहेका नेपालीहरूलाई पनि मतदानको व्यवस्था मिलाइने

    काठमाडौँ  / सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन दिएको आदेश कार्यान्वयनमा अलमल देखिएको छ । सर्वोच्चको उक्त आदेश कार्यान्वयनगराउन सम्भव भएको सरोकारवाला पक्षको भनाइ छ ।नेपाल पोलिसी इन्स्टिच्यूट ९एनपिआई० द्वारा आइतबार भर्चुअलरुपमा आयोजित नीति संवाद शृङ्खलामा सरोकारवालाले प्रविधिको प्रयोगबाट मताधिकार गर्न सम्भव रहेको बताए। ‘जुनसुकै देशमा भए पनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्छ। यस सन्दर्भमा निर्वाचन आयोगबाट अध्ययन पनि भइसकेको छ’, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने, ‘अदालतको आदेश छ तर यसको कार्यान्वयन भइरहेको छैन।’निर्वाचन आयोग र परराष्ट्

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 65 पटक पढिएको
  • सभामुख सापकोटाको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक बस्दै

    काठमाडौं / प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (सोमबार) सर्वदलीय बैठक बोलाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्‍याउने र जारी संसद्को अवरोधको विषयमा छलफल हुने उनको सचिवालयले जनाएको हो । बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ।  सोमबार दिउँसो १ बजेका लागि बोलाइको प्रतिनिधिसभाको बैठक फागुन ४ गते सारेर सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानन्यायाधिश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाअभियोग लगाएपछि विकिसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्ने लेनदेनमा सत्ता गठबन्धनले ज

    • प्रकाशित मितिः फागुन २, २०७८
    • 132 पटक पढिएको
  • प्रतिनिधि सभाको बैठक फागुन ४ गतेलाई सारियो

     काठमाडौं ।प्रतिनिधि सभाको बैठक दुई दिन पछि सारिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध संसद सचिवालयमा आज महाअभियोग दर्ता भएपछि प्रतिनिधि सभाको बैठक फागुन ४ गतेलाई सारिएको हो। संसद सचिवालयले आज सूचना जारी गरी सभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जानकारी गराएको छ। यसअघि संसद बैठक फागुन २ गते १ बजे बस्ने तय भएको थियो । 

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 121 पटक पढिएको
  • राप्रपा नेपालको अध्यक्ष बने कमल थापा

    बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएका कमल थापाले आफ्नो नेतृत्वको पुरानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ब्युँत्याएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै थापाले पुरानो पार्टीलाई पुनर्जागृत गरेको जानकारी दिएका हुन् ।राप्रपाबाट निस्केर थापाले नयाँ नाममा पार्टी दर्ता गर्ने तयारी गरेको भएपनि  शुभचिन्तक र निकटस्थहरूको सुझाव  सल्लाह बमोजिम पुरानै राप्रपा नेपाल ब्युँताइएको बताएका हुन् । राप्रपा नेपाल विगतमा कमल थापाले नै स्थापना गरेको पार्टी हो ।वि.स. २०७३ सालमा पशुपतिशमशेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 41 पटक पढिएको
  • एमालेले बोलायो सोमबारका लागि संसदीय बैठक

    काठमाडौँ / पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबारका लागि संसदीय दलको बैठक बोलाएको छ ।प्रमुख सचेतक विशाल भट्टराईका अनुसार, भोलि बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्नेछ । सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निर्णय लिन संसदीय दलको बैठक एमालेले बोलाएको हो ।

    • प्रकाशित मितिः फागुन १, २०७८
    • 147 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा