राजनीति

    Showing 4,781-4,790 of 6,741 items.
  • संसद बैठक बस्दै, एमसीसीबारे छलफल हुने

    काठमाडौं / संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बस्ने आजको संसद बैठकमा एमसीसीबारे छलफल सुरु गर्ने तयारी छ ।नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावबारे संसदमा आज छलफल गर्ने कार्यसूची रहेको छ ।संघीय संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार आजको बैठकमा एमसीसी प्रस्तावमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । संसद् सचिवालयमा दर्ता भएको अढाई वर्षपछि एमसीसी सम्झौता सम्बन्धी प्रस्ताव गत आइतबार मात्र संसदमा टेबल गरिएको थियो ।त्यस्तै बैठकमा कानुन, न्याय तथा सं

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 72 पटक पढिएको
  • एमसीसी छलफलमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

    काठमाडौं / प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिएकी छिन् ।आइतबारको संसद् बैठकमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन  (एमसिसी) सम्बन्धी प्रस्तावमाथि बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुँदैछ। एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ । ठूला राजनीतिक दलमध्ये हालसम्म कांग्रेस मात्र स्पष्ट रुपमा खुलेर एमसिसीका पक्षमा द

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 75 पटक पढिएको
  • एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय

    काठमाडौं / १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद चन्दा चौधरीले जानकारी दिएकी छिन् । विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन गर्ने निर्णय भएको उनको भनाइ रहेको छ ।सरकारले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेको छ भने बिहीबारको बैठकमा सामान्य छलफल गरिने सम्भावित कार्यसूची छ ।

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 78 पटक पढिएको
  • बिहीबार को प्रतिनिधिसभा बैठकमा एमसीसीबारे सामान्य छलफल हुने

    काठमाडौं / प्रतिनिधिसभाको बिहीबार (भोलि)को बैठकमा एमसीसीबारे सामान्य छलफल हुने भएको छ ।संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एससीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव राख्ने उल्लेख गरिएको छ ।प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् । यस्तै, कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले ‘महान्यायाधीवक्ताको वार्षिक प्रतिवेदन’ पेश गर्ने प्रस्ताव पनि सम्भावित कार्यसूचीमा समावेश छ ।दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकअघि विहान ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानले जानका

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 75 पटक पढिएको
  • सरकारले किन बढायो गगन थापा, ज्ञानेन्द्र कार्की र प्रकाशशरण महतको सुरक्षा ?

    काठमाडौं  / सरकारले अमेरिकी अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौताको पक्षमा वकालत गर्ने नेपाली कांग्रेसका तीन जना नेताहरूको सुरक्षा बढाएको छ ।गृह मन्त्रालयले कांग्रेस महामन्त्री गगन थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहेका ज्ञानेन्द्रबहादुर कार्की र पार्टी प्रवक्ता डा. प्रकाशशरण महतको सुरक्षा बढाएको हो ।पछिल्लो समय थापा, कार्की र महतले  एमसीसी सम्झौताको पक्षमा बोल्दै आएकाले उनीहरूमाथि जोखिम हुन सक्ने भन्दै सुरक्षा बढाइएको मन्त्रालय स्रोतले जनाएको छ।एमसीसी संसद् टेबल भइसकेको छ । एमसीसीविरुद्ध सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 111 पटक पढिएको
  • लोसपा संसदीय दलको बैठक बबरमहलमा बस्दै

    काठमाडौँ / लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बैठक बस्ने सांसद लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् ।बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी), महाअभियोग प्रस्तावलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । मंगलबार बसेको पार्टीका शीर्ष नेताहरूको बैठकपछि संसदीय दलको बैठक बोलाइएको हो ।बैठकबाट एमसीसीका सम्बन्धमा पार्टीको आधिकारिक धारणा तय गर्ने तयारी छ । लोसपाका नेताहरू एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा सकारात्मक देखिँदै आएका छन् ।

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 62 पटक पढिएको
  • अध्यक्ष ओली भेट्न बालकोट पुगे गृहमन्त्री खाण

    काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गृहमन्त्री बालकृष्ण खाण बालकोट पुगेका छन् ।एमसीसीमा सहमति जुटाउने अन्तिम प्रयास भइरहेका बेला गृहमन्त्री खाण ओलीनिवास बालकोट गएका हुन् । भेटमा सत्तागठबन्धन र एमसीसीबारे छलफल हुने बताइएको छ ।

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 81 पटक पढिएको
  • प्रचण्ड भेट्न प्रधानमन्त्री देउवा खुमलटारमा

    काठमाडौँ / सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न प्रधानमन्त्री देउवा खुमलटार पुगेका छन् । हिजो प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका प्रधानमन्त्री देउवा आज बिहानै प्रचण्डलाई भेट्न प्रचण्डनिवास पुगेका हुन् ।संसदमा टेबल भएको एमसीसी पारित गर्नका लागि प्रधानमन्त्री देउवाले दौडधुप बढाएका छन् । देउवा र ओलीबीच हिजो भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ । हिजोको भेटमा देउवालाई ओलीलाई एमसीसीमा सघाउन आग्रह गरेका थिए । जवाफमा ओलीले पहिले आफूहरुको माग पूरा गर्न भनेका थिए । एमालेले आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्न माग

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 94 पटक पढिएको
  • नेपाल-भारत उर्जा बैठक काठमाडौंमा बस्दै

    काठमाडौं/  नेपाल भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठक आजदेखि काठमाडौंमा सुरू हुँदैछ । विद्युत् व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न बैठक बस्न लागेको हो ।यसअघि संयुक्त निर्देशक समितिको बैठक २०७६ असोजमा भारतको बैंगलोरमा बसेको थियो ।यसपटकको बैठकमा नेपालका तर्फबाट ऊर्जा सचिव देवेन्द्र कार्कीले नेतृत्व गर्ने भएका छन् भने भारतीय टोलीको नेतृत्त त्यहाँका ऊर्जा सचिव आलोककुमारले गर्ने छन् ।  आज सहसचिवस्तरीय समितिले एजेण्डा तय गरी भोलि सचिवस्तरीय बैठक बस्ने बताइएको छ ।बैठकमा नेपालका तर्फबाट विद्युत् व्यापार र केही प्रसारण लाइन आयोजनाका बारेमा प्रस्

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 67 पटक पढिएको
  • पशुपति धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउछौँ : स्मन्त्री आले

    काठमाडौँ / संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेमबहादुर आलेले बतास समुहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन् ।आज महाशिवरात्री पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले बतास समुहलाई हटाउने सरकारको निर्णयमा सो समुहले लिएर आएको अल्पकालीन आदेश समेत अदालतले खारेज गरिसकेकाले छिटोभन्दा छिटो धर्मशाला फिर्ता ल्याइने बताएका हुन् । विगतका प्रतिनिधिले धर्मशाला कौडीको भाउमा बेचेको भन्दै उनले अब त्यस्तो कदम सह्य नहुने बताएका छन् । मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरुको कहिल्यै कल्याण नहुने बताए ।पश

    • प्रकाशित मितिः फागुन १०, २०७८
    • 58 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा