मनोरञ्जन

    Showing 711-720 of 2,829 items.
  • दर्शकले रुचाउन थाले नेपाली चलचित्र, घरेलु बजारमा राम्रो व्यापार

    गत तिहारको अवसर पारेर प्रदर्शन गरिएका नेपाली चलचित्रलाई दर्शकले साथ दिएका छन् ।केही वर्षअगाडि सम्म तिहारमा नेपालीभन्दा विदेशी चलचित्रको वर्चस्व देखिन्थ्यो, तर पछिल्लो समय नेपाली दर्शकको प्राथमिकतामा नेपाली चलचित्र नै परेको पाइएको छ । नेपाली कला र संस्कृतिसँगै सामाजिक कथा समावेश गरेर तयार गरिएका प्रदर्शनरत चलचित्रहरूले दर्शकको साथ पाउँदा घरेलु बजारमा राम्रो व्यापार गरेका छन् ।चलचित्र विकास बोर्डअन्तर्गत रहेको ‘बक्सअफिस २ सिनेपाः’ को तथ्याङ्क सार्वजनिक गरिएको छ, जहाँ नेपाली चलचित्र हेर्ने दर्शक बढिरहेको पाइन्छ । गएको शनिबार अर्थात् कात्तिक २२ गतेसम्मको सार्वजनिक तथ्याङ्कअनुसार सगरमाथाक

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • 413 पटक पढिएको
  • काठमाडौँमा गुञ्जिँदै कन्दरा ब्याण्ड

    लोकप्रिय साङ्गीतिक समूह कन्दराले ‘काठमाडौँ कलिङ कन्दरा’ नामक विशेष सङ्गीत कार्यक्रम आयोजना गर्ने भएको छ ।सोमबार काठमाडौँमा एक कार्यक्रम गर्दै ब्याण्डले आउँदो २८ कात्तिकदेखि ठमेलको एक्सओ क्लबमा कार्यक्रम गर्न लागेको जानकारी दियो । पस्थापनाको ३२ वर्षमा ब्याण्ड दोस्रोपटक काठमाडौँमा गुञ्जिन लागेको हो ।विशिष्टा इन्टरनेसनलले एक्सओ क्लब र हाई इन्टरटेनमेन्टको सहकार्यमा ‘काठमाडौँ कलिङ कन्दरा’ कार्यक्रम गर्न लागेको हो ।कार्यक्रममा ब्याण्डका प्रमुख गायक विवेक श्रेष्ठले ब्याण्डले अघि सार्न लागेको ‘रिदम अफ चेन्ज’ थिमअन्तर्गत यो कन्सर्ट हुन लागेको बताए । उनले उक्त थिम मुलुकको सांस्कृतिक, आर्थिक र सामाज

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 376 पटक पढिएको
  • बोर्डद्वारा चलचित्र क्षेत्रमा काम गर्ने १५ जनालाई सम्मान

    संविधान दिवसको अवसरमा चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्‍याएका १५ जनालाई सम्मान गरेको छ।बोर्डले युवा तथा वरिष्ठ कलाकार, निर्माता क्षेत्रका व्यक्तित्व र प्राविधिकलाई आज ‘सांस्कृतिक रूपान्तरण सम्मान तथा पुरस्कार’ प्रदान गरेको हो।बोर्ड परिसर चाबहिलमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल उपस्थित भएका थिए।कार्यक्रममा कलाकार संघ, निर्माता संघ, प्राविधिक संघ, पत्रकार संघ, तालिम तथा केन्द्रीय छनौट समिति लगायतका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति थियो।सांगीतिक प्रस्तुति, राष्ट्रिय गान, मौनधारण

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 438 पटक पढिएको
  • भारतीय अभिनेता धर्मेन्द्रको निधन

    भारतीय दिग्गज अभिनेता धर्मेन्द्रको निधन भएको छ।८९ वर्षीय अभिनेतालाई श्वासप्रश्वासमा समस्या भएपछि हिजो ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । अवस्था स्थिर नभएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो।भारतीय सञ्चार माध्यमका अनुसार उनको भर्ना पछिको ७२ घण्टा अत्यन्तै महत्वपूर्ण मानिएको थियो। देओल परिवारको नजिकको स्रोतका अनुसार धर्मेन्द्रका छोरीहरूलाई पहिले नै विदेशबाट मुम्बई ल्याइएको छ। सनी देओल हिजो राति अस्पताल बाहिर अत्यन्तै भावुक देखिएका थिए भने बबी देओल पनि अल्फाको छायांकन छोडेर मुम्बई फर्किएका छन्।शाहरुख खान र सलमान खान लगायत धेरै बलिउड सेलिब्रेटीहरू सोमबार राति ब्रीच क्यान्डी अस्पताल प

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 438 पटक पढिएको
  • अनमोल केसीले सुरुगरे ‘बाटुलो जुन’को वर्कशप

    नायक अनमोल केसीले नयाँ फिल्मको वर्कसप सुरु गरेका छन् । उसो त, यसअघि एउटा फिल्म रिलिज भएको केही महिनासम्म अनमोल नयाँ फिल्मको काममा जोडिएका थिएनन् । तर, यसपटक भने अनमोल घरकै फिल्म भएकाले ‘बाटुलो जुन’को वर्कसप सुरु गर्दै व्यस्त बनेका छन् । द सुपर काजोल फिल्मस्को व्यानरमा निर्माण हुन लागेको यो फिल्मको केही दृश्यको छायांकन दशैं अगाडि भइसकेको छ । एक सातामा फिल्मको छायांकन सुरु गर्ने तयारी निर्माता तथा निर्देशक भुवन केसीको छ । फिल्ममा अनमोलले मोडल प्रिन्सी खतिवडासँग जोडी बाँधेका छन् । वुझिएअनुसार, यसको निर्माणपक्षले दोस्रो चरणको सेड्यूलमा फिल्ममा समावेश २ वटा गीत खिच्नेछ । त्यसपछि, जाडो महि

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • 483 पटक पढिएको
  • हिल्टन होटलमा भएको आगलागीको मुख्य कारण पत्रकारिताको गैरजिम्मेवार हो : अध्यक्ष डीसी

    नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेशराज दाहाल (दिनेश डीसी)ले हालै भएको ‘जेन–जी आन्दोलन’का कारण हिल्टन होटलमा भएको आगलागीको मुख्य कारण पत्रकारिताको गैरजिम्मेवार अभ्यास भएको दाबी गरेका छन्।राजधानीमा शनिबार चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले इगोयुक्त पत्रकारिताले देश र समाजमा नकारात्मक असर पारिरहेको टिप्पणी गरे।उनले भने, ‘हिल्टन होटल किन जल्यो भन्ने कुरा बुझ्न जरुरी छ। अरु होटलहरू नजलेर हिल्टन किन जल्यो? पत्रकारितामा इगो राखेर लेख्दा त्यस्तो भयो। देशलाई घाटा भयो, पर्यटन क्षेत्रमा ठुलो असर पर्‍यो। तर लगानीकर्तालाई भने घाटा भएन, उसले इन्सोरेन्सबाट ७ अर्ब पाइसक्यो,

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 516 पटक पढिएको
  • लन्डनमा हुने दोस्रो संस्करणको ‘इन्फा अवार्ड २०२५’ को तयारी पूरा

    इन्फा इभेन्ट्स यूकेको प्रस्तुतिमा हुन लागेको यो दोस्रो संस्करणको अवार्डलाई नेपाली चलचित्र उद्योगका कलाकारहरूको महाउत्सवका रूपमा मनाइने आयोजकले जनाएका छन्। यसअघि नेपालमा भएको जेनजी आन्दोलनका कारण यो कार्यक्रम १३ सेप्टेम्बरमा स्थगित गरिएको थियो।आयोजकका अनुसार, 'इन्फा अवार्ड २०२५' मा दुई दर्जनभन्दा बढी नेपाली कलाकारहरूको उपस्थिति रहनेछ। समारोहमा दीपकराज गिरी, दीपाश्री निरौला, प्रदीप खड्का, उपासना सिंह ठकुरी, गौरी मल्ल, केकी अधिकारी, नीता ढुंगाना, दिया मास्के र फुटबलर तथा अभिनेत्री एञ्जिला तुम्हाम्फो सुब्बा लगायत थुप्रै चर्चित कलाकारहरूको उपस्थिति रहनेछ।कार्यक्रममा जीतु नेपाल 'मुन्द्रे', केदार घिम

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 436 पटक पढिएको
  • पुस्तक ‘चलचित्र पत्रकार इतिहासदेखि वर्तमान सम्म’ पुस्तक लोकार्पण

    नेपाली फिल्म पत्रकारिताको इतिहासदेखि वर्तमानसम्म चित्रण गरिएको पुस्तक ‘चलचित्र पत्रकार इतिहासदेखि वर्तमान सम्म’ पुस्तक लोकार्पण गरिएको छ । चलचित्र विकास बोर्डको सहयोगमा तयार भएको यो पुस्तकको काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीसहित विभिन्न संघसंस्था फिल्मीकर्मीहरुले एकसाथ लोकार्पण गरे । व्यक्तिगततर्फ एक हजार र संस्थागततर्फ २५ सय रुपैयाँ मूल्य तोकिएको यो पुस्तकमा नेपाली फिल्मको इतिहासदेखि वर्तमान समेटिएको छ । कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष डीसीले चलचित्र विकासक्रममा चलचित्र पत्रकारिताको महत्वपूर्ण भूमिका रहेको बताउँदै चलचित्र पत्रकारितामा

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 309 पटक पढिएको
  • अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया

    अब्बल अभिनेताका रुपमा परिचित कामेश्वर चौरासियाले कलाकारिता सुरू गरेको झण्डै सत्र वर्षपछि मुख्य भूमिकामा देखिने भएका छन् ।कलाकार बन्ने सपना बोकेर पर्सादेखि काठमाडौँ आएका अभिनेता चौरासियाले विसं २०७२ मा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मार्फत चर्चा पाए । उक्त चलचित्रमा हरिया पात्रले उहाँको लोकप्रियता आम दर्शकसम्म पु¥यायो । उही अभिनेता चौरासियाले मुख्य भूमिका निर्वाह गरेको चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ आगामी मङ्सिर १८ गतेदेखि नेपालभर प्रदर्शन हुँदैछ ।“मैले यही क्षणको प्रतीक्षा गरिरहेको थिएँ । यो समयका लागि मैले धेरै मेहनत गरेको छु । मधेसको कथामा बनेको चलचित्र भएकाले निर्माण पक्षले मलाई रोज्न

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • 499 पटक पढिएको
  • रश्मिका मन्दाना र विजय विवाह बन्धनमा बाँधिदै

    अभिनेत्री रश्मिका मन्दाना र अभिनेता विजय देवरकोन्डा यतिबेला आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन्। उनीहरूले इन्गेजमेन्ट गरिसकेको र आगामी वर्ष विवाह गर्ने हल्ला चलिरहेका बेला, उनीहरूको विवाह भारतको उदयपुरमा हुने खबर सार्वजनिक भएको छ। भेन्यू छनोट गर्न रश्मिका हालै उदयपुर पुगेकी थिइन्। हिन्दुस्तान टाइम्सको रिपोर्टअनुसार, रश्मिका उदयपुर पुगेर तीन दिनसम्म सम्भावित विवाह स्थलहरूको निरीक्षण गरेकी थिइन्। यद्यपि, उनले कुनै भेन्यू बुक गरेको बारेमा भने जानकारी आएको छैन।यसबिच इन्डिया टुडेले पनि विजयका एक निकट स्रोतलाई उद्धृत गर्दै यो जोडीले आगामी वर्ष विवाह गर्ने दाबी गरेको छ। विवाह साउथ इन्डियन र

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • 386 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.