मनोरञ्जन

    Showing 501-510 of 2,727 items.
  • ‘तरङ्ग’को मुख्य भूमिकामा बरुण अधिकारी

    मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् । अभिनेता प्रदीपकुमार चौधरीको डेब्यू निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘तरङ्ग’ मार्फत मोडल बरुणले ठूलो पर्दामा डेब्यू गर्न लागेका हुन् ।एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका बरुण अब पहिलोपटक फीचर फिल्ममार्फत दर्शकमाझ आउन लागेसँगै उत्साहित देखिएका छन् ।फिल्मको कथा, पात्र र निर्देशकको विश्वासले आफूलाई ‘तरंग’मा जोडिएको बरुणले बताए । “मेरो भूमिका शक्तिशाली छ। टिमको भरोसा मिहिनेतले उतार्नेछु,” उनले भने ।आफ्नो पात्रलाई लिएर दर्शकले रुचाउनेमा उनी विश्वस्त छन् । यो चलचित्रको पटकथा लेखन पनि निर्देशक चौधरी स्वयंक

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 334 पटक पढिएको
  • जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

    हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गरेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ जेनजी पुस्ताको कथामा तयार पारिएको छ ।निर्माणपक्षले यो चलचित्रको ‘ट्रेलर’ सार्वजनिक गर्दै निर्देशक घिमिरेले भ्रष्टाचार र बेथितिविरुद्ध एक जेनजी पुस्ताले गर्ने सङ्घर्षलाई चलचित्रको मुख्य विषयवस्तु बनाएको बताए । “हामीले एउटा नागरिकले सोच्ने एङ्गलबाट कथा तयार पारेर चलचित्र तयार गरेका थियौँ । पछिल्लो समय देशको घटनाक्रमसँग मिल्दो देखिएको छ । सायद, यो देशप्रति नागरिकको सोच मिलेको हुनसक्छ । हामीले देशमा परिवर्तन हुनु अगाडि नै चलचित्रको लगभग छायाङ्कन सकाएका थियौँ ।”उनले भने।उनले भ्रष्टाचार र बेथिति विरुद्ध

    • प्रकाशित मितिः मंसिर २२, २०८२
    • 323 पटक पढिएको
  • साहित्यकार रीता बलामीका ‘आभासपुञ्ज’ गजलसङ्ग्रह र ‘बालमञ्जरी’ बालकविता सङ्ग्रह विमोचित

    काठमाडौं— नेपाल प्रज्ञा प्रतिष्ठान, लेखनाथ सभाकक्ष साहित्यकार रीता बलामीद्वारा रचित दुई कृति गजलसङ्ग्रह ‘आभासपुञ्ज’ र बालकविता सङ्ग्रह ‘बालमञ्जरी’ एक समारोहका बीच विमोचन गरिएको छ। रातोघर फाउन्डेसन र कार्डिनल इन्टरनेसनल बोर्डिङ हाइस्कुलको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम वरिष्ठ कवि स्नेह सायमीको संयोजनमा सम्पन्न भएको थियो।कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. कृष्णहरी बराल तथा विशिष्ट अतिथिहरूमा बालसाहित्य समाजका पूर्व अध्यक्ष प्रमोद प्रधान, वरिष्ठ गजलकार ललिजन रावल, साथै अन्य प्रतिष्ठित साहित्यकारहरूको उपस्थितिमा कृतिको औपचारिक लोकार्पण गरिएको हो।समारोहको स्वागत मन्तव्य कार्डिनल स्कुलका प्रिन्स

    • प्रकाशित मितिः मंसिर २१, २०८२
    • 756 पटक पढिएको
  • पुस्तक चर्चाः गाउँ र सिंहदरबार जोड्ने ‘गाउँगाउँमा सिंहदरबार’

    काठमाडौँ। नेपालको संविधान जारी भएपछि स्थानीय तहलाई स्थानीय सरकार भनिएको छ । यसअघि स्थानीय तहलाई स्थानीय निकाय भन्ने गरिन्थ्यो । शब्दमा फरक भए पनि उनीहरुको जिम्मेवारी भनेँ उस्तै छ । हिजोको स्थानीय निकायको क्षेत्र सानो थियो भनेँ आज त्यसको आकार बढेर ठूलो भएको छ । हिजोका गाउँ विकास समिति ९गाविस० अहिले वडामा परिणत भएका छन् । त्यसैले पनि कसैकसैले आफू गाविस अध्यक्षसरह नै भएको भन्न पनि पछि परेका छैनन् । हिजोको दिनमा सिंहदरबारमा भएको अधिकार अहिले गाउँगाउँसम्म पुगेको मान्यता स्थापित गर्न पनि गाउँगाउँमा सिंहदरबारको नारा लगाइएको छ । कतिपय अवस्थामा यो सार्थक छ कि छैन भन्ने कुरा पनि छलफलको विषय बनेको छ ।&nb

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 381 पटक पढिएको
  • ‘फोटो काठमाडौँ महोत्सवले कलामय पाटन’

    ललितपुरको पाटन यतिबेला कलामय बनेको छ । यहाँ फोटो सर्कलको आयोजनामा ‘फोटो काठमाडौँ महोत्सव’ भइरहेको छ । गत कात्तिक २८ गतेदेखि सुरु भएको महोत्सव मङ्सिर २८ सम्म सञ्चालन हुनेछ । महोत्सवमा पाटनका विभिन्न रोचक र ऐतिहासिक तस्बिरहरु अवलोकन गर्न सकिन्छ ।यहाँ विशेषगरी युवा पुस्ताले महोत्सवमा प्रदर्शनका लागि राखिएका तस्बिरलाई रुतिपूर्वक अवलोकन गर्ने गरेका महोत्सव आयोजक संस्थाका प्रतिनिधि निशी रुङ्गटाले बताउनुभयो ।महोत्सवका अवसरमा यहीबीचमा फोटोपत्रकार उषा तितिक्षुलाई ‘फोटो काठमाडौँ २०८२’ विशिष्ट सम्मान प्रदान गरिएको छ । सल्यानमा जन्मिनुभएकी तितिक्षुले सानै उमेरदेखि फोटोग्राफी गरिरहनुभएको थियो ।सन् २००७ मा

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 320 पटक पढिएको
  • प्रदर्शनमा आयो रणवीर सिंहको फिल्म 'धुरन्धर'

    अभिनेता रणवीर सिंहको मल्टिस्टारर फिल्म ‘धुरन्धर’ आज शुक्रबारबाट प्रदर्शनमा आयो । ट्रेलर सार्वजनिक भएपछि फ्यानहरूमा प्रतीक्षित बनेको यो फिल्म हेर्ने दर्शकले फिल्मको विषयमा मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।धेरैजसो दर्शकले ‘धुरन्धर’लाई देशभक्तिले ओतप्रोत भएको एक जबरदस्त फिल्म बताएका छन् । कतिले रणवीर सिंहको अभिनयको खुलेर तारिफ गरेका छन् । एक सामाजिक प्रयोगकर्ताका अनुसार फिल्मका एक्सन दृश्यहरू, विशेष गरी युद्ध र रेस्क्यु (उद्धार)का दृश्यहरू निकै वास्तविक र उत्कृष्ट ढंगले बनाइएको छ ।फिल्म हेर्दाहेर्दै एक दर्शकले यसलाई ‘ज्वालामुखी’को संज्ञा दिएका छन् । रणवीरका साथै अक्षय खन्नाको अभिनयले पनि दर्शकको

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 328 पटक पढिएको
  • बक्स अफिस रिपोर्ट: ‘तेरे इश्क मे’ को कमाइ शानदार

    सन् २०२५ को अन्तिम महिना (डिसेम्बर) मा बलिउड बक्स अफिसमा धनुष र कृति सेनन अभिनीत फिल्म ‘तेरे इश्क मे’ सबैभन्दा अगाडि देखियो । ठुला बजेटका र विभिन्न विधाका फिल्महरू प्रतिस्पर्धा रहे पनि ‘तेरे इश्क मे’ कमाइको मामलामा बलियो देखियो । फिल्मको ओपनिङदेखि अहिलेसम्मको रफ्तार हेर्दा दर्शकले यसलाई अत्यधिक रुचाइरहेको मान्न सकिन्छ ।रिलिजको पहिलो दिन फिल्मले १६ करोड (भारु)को ओपनिङ व्यवसाय गरेको थियो । त्यसपछि शनिवार १७ करोड र आइतबार १९ करोड, सोमबार ८.७५ करोड, मङ्गलवार १०.२५ करोड कमाई गर्दै बुधबार ५.०७ करोड कलेक्सन गरेको थियो । हालसम्म फिल्मको कुल कमाई ७६.०७ करोड पुगेको छ । मिडिया रिपोर्टका अनुसार फिल्म

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 339 पटक पढिएको
  • ‘मिस नेपाल पिस’को नयाँ संस्करण सुरु

    ‘मिस नेपाल पिस’को नयाँ संस्करण सुरु भएको छ । आयोजक संस्था नेक्स्ट मोडल्स नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै प्रतियोगिताको अडिसनबारे जानकारी दिएको हो ।नर्सहरूको लिडरसिपको विकास गर्दै उनीहरूको व्यक्तित्व निखार्ने उद्देश्यका साथ आयोजना हुँदै आएको प्रतियोगिताको केही अगाडिदेखि आवेदन खुला भएको थियो । प्रतियोगिताको छनोट चरणको अडिसन डिसेम्बर २० गतेबाट सुरु हुनेछ ।एनक्लेकेस नेपाल मुख्य प्रयोजक रहेका प्रतियोगितामा १७ देखि २८ वर्षसम्मका नर्स तथा नर्सिङ अध्ययनरत युवतीले भाग लिन सक्नेछन् । प्रतियोगिताको आवेदन फारम ‘खल्ती’ एपमा उपलब्ध छ । अडिसनको समय र भेन्यु भने केही दिनपछि जानकारी दिइने आयोजकले जनाएक

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 279 पटक पढिएको
  • ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टरको केन्द्रमा बेनिशा

    पुस १० गते रिलिज हुने चलचित्र ‘द ब्ल्यू लाइट’को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा सिनेमाका मुख्य तीन कलाकार फिचर्ड छन् ।तीन कलाकार रहे पनि पोस्टरको केन्द्रमा अभिनेत्री बेनिशा हमाल छिन् । बेनिशाका तीन ठाउँमा छिन् । सबैभन्दा ठूलो आकृतिमा उनी प्रशन्न मुद्रामा देखिएकी छन् । जहाँ उनको मुहार मात्रै देखिन्छ । यसले उनका जिन्दगीप्रति आशा रहेको देखाउँछ ।सिनेमामा क्यारेक्टर झल्काउने अर्को उनको लुक्स पनि छ, जहाँ उनको हातमा सिगरेट छ । रेलिङमा उनी अडेस लागेकी छन् । जहाँ उनी तनावमा छिन् । हातका पाँचवटै औलामा औंठी छ । एउटै औँलामा दुईटा औंठी पनि देख्न सकिन्छ ।अर्को एक ठाउँमा पनि छिन्, बेनिशा । यहाँ उनी म

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 354 पटक पढिएको
  • अभिमन्यु’लाई दर्शकको राम्रो रिभ्यू, हल पुगेका दर्शकले भने– हेर्न नछुटाउनु होला

    चलचित्र ‘अभिमन्यु : च्याप्टर १’ लाई दर्शकले राम्रो रिभ्यू दिएका छन् । बिहीबारबाट रिलिज भएको चलचित्र नेपाली समाजको ऐना भएको रिभ्यू दर्शकले दिइरहेका छन् ।तराई मधेसमा रहेको दाइजो प्रथा र त्यसले सिर्जना गर्ने भयावह अवस्था चलचित्रले देखाउनु सकारात्मक पक्ष भएको दर्शकको प्रतिक्रिया छ । दाइजो प्रथाले सिर्जना गरिरहेको भयावह अवस्थासँगै नेपाली समाज कथातर्फ अगाडि बढिरहेको त्यसलाई देखाउँदा चलचित्र  दर्शनीय बनेको दर्शकले बताएका छन् ।“चलचित्रको नायिका विस्तारै विस्तारै जसरी अगाडि बढेको देखाइएको छ, त्यो पछिल्लो समयको नेपाली समाज हो,” चलचित्र हेर्न हलमा पुगेका दर्शकले भनेका छन्, “महिला पनि अहिलेको समाजमा

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • 326 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.