मनोरञ्जन

    Showing २,८५१-२,८६० of २,८६६ items.
  • ‘ड्रेस टु इम्प्रेस’ सिजन–३ चैत १३ बाट

    काठमाडौं । डिजाइनरहरुको प्रतिस्पर्धामत्क र्याम्प शो ‘ड्रेस टु इम्प्रेसन’को सिजन–३ आगामी  चैत १३ मा हुने भएको छ । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले आयोजना गर्ने ‘ड्रेस टु इम्प्रेस’मा डिजाइनरहरु आफैँले तयार गरेको पहिरनमा र्याम्पमा प्रस्तुत हुनेछन् ।प्रतिस्पर्धात्मक उक्त शोमा सहभागी हुने डिजाइनरहरु आईआईएफटीकै विद्यार्थी हुन् । बागबजार प्लाजा र मानभवनमा रहेको आईआईएफटीले हालैमात्र यस वर्षको ‘बेस्ट फेसन डिजाइनिङ इन्स्टिच्युट’ अवार्ड जितेको थियो ।आईआईएफटीका निर्देशक तेन्जिङ शेर्पाका अनुसार आईआईएफटीको फेसन डिजाइनिङका विद्यार्थीलाई एक्सपोज गराउने उद्देश्यले ‘ड

    • प्रकाशित मितिः फागुन २०, २०७७
    • ११७ पटक पढिएको
  • विन्दास मुडमा प्रियंका : सेलाएको चर्चा पहिरनले लाइमलाइटमा

    काठमाडौं / नायिका प्रियंका कार्की आफ्नो जन्मदिन र बिहेको पहिलो उत्सव मनाउन माल्दिभ्समा पुगेका छन् । प्रियंका आयुष्मान देशराज जोशीसँग माल्दिभ्समा गएकी हुन् ।माल्दिभ्समा प्रियंकाले शनिबार आफ्नो जन्मदिन मनाएकी छिन् । प्रियंका र आयुष्मानले एक अर्कासँग प्रेम साट्दै जन्मदिन मनाएको तस्वीर समेत सार्वजनिक गरेका छन् ।माल्दिभ्समा पुगेकी नायिका कार्कीको यतिबेला मिडियामा फेरि चर्चा भएको छ । प्रियंकाले सामाजिक सञ्जालमा विभिन्न तस्विर सार्वजनिक गरेकी छिन् । उनले सार्वजनिक गरेको विभिन्न तस्वीरमा उनी राम्री र विन्दास मुडमा देखिएकी छिन् ।प्रियंका बसेको माल्दिभ्सको होटलले सार्वजनिक गरेको तस्वीरमा उनी हट अवतारमा

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • १४७ पटक पढिएको
  • इन्दिरा र चक्रको ‘हातमा बाला’ सार्वजनिक

    बिर्तामोड। गायिका इन्दिरा शाह ‘युनिक’ र हरि गिरि बिमर्शीको स्वरमा नयाँ गीत ‘हातमा बाला’ बोलको गीत सार्वजनिक भएको छ । लोक फ्लेवरको डासिन्सङ उक्त गीतको भिडियोमा चक्र बम र यांग्शु श्रेष्ठको अभिनय रहेको छ ।सार्वजनिक गीतमा हरि गिरी बिमर्शीकै शब्द तथा संगीत रहेको छ । उक्त गीतमा संगीत संयोजन कृष्ण केसीले गरेका हुन् । वान डिबी स्टुडियोमा रेर्कर्डिङ गरिउको यस गीतलाई एचबिएन किस्मतले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।क्रान्ति केसीको निर्देशन र सम्पादन रहेको भिडियोमा चक्र र यांग्शुको रोमान्सलाई समेटिएको छ । भिडियोलाई अजय रेग्मीले छायाँकन गरेका हुन् । यस गीतबाट आफू निकै आशावादी रहेको गायिका इन्दिराले बताइन् ।

    • प्रकाशित मितिः फागुन १८, २०७७
    • ११९ पटक पढिएको
  • सार्वजनिक भएको १५ दिनमा ‘टाढा भएपनि’ले राख्यो नयाँ रेकर्ड

    बिर्तामोड । गीतको अडियो मजबुत बन्यो भने यसले दर्शकको माया पाउँछ भन्ने उदाहरण पछिल्ला केही गीतहरुले देखाइरहेका छन् । दर्शक तथा श्रोताको अत्याधिक माया पाएका कारण ‘फुलबुट्टे सारी’ बोलको गीतले युटुबमा छोटो समयमा नै लोकप्रियता हासिल गर्यो । यो गीत सार्वजनिक भएको १८ दिनमा १ करोड भन्दा बढी दर्शकले हेरे । हरेक बर्गका दर्शकले यो गीतलाई रुचाएका छन् ।अब, यो गीतले युटुबमा सवैभन्दा छोटो समयमा राखेको रेकर्डलाई ‘टाढा भएपनि’ बोलको गीतले तोडेको छ । यो गीतलाई युटुबमा सार्वजनिक भएको १५ दिनमै १ करोड भ्यूज मिलेको छ । अस्मिता अधिकारीको स्वर, उर्गेन दोङको शब्द तथा संगीतमा तयार भएको यो गीतलाई युटुबमा १५ दिनमै १ करोड

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • १४० पटक पढिएको
  • ‘गंगुबाई काठियावाडी’मा आलियाको नयाँ लुक्स

    बिर्तामोड। अभिनेत्री आलिया भट्ट पछिल्लो समय फिल्म ‘गंगुबाई काठियावाडी’ को कारणले चर्चामा रहेकी छन् । निर्देशक सञ्जयलीला भञ्सालीले फिल्मको टीजर आफ्नो जन्मदिनको अवसर पारेर सार्वजनिक गरेका थिए । जसमा रहेको आलियाको लुक्स निकै मन पराइएको थियो ।अहिले अभिनेत्री आलियाले फिल्मको एक पोस्टर समेत सार्वजनिक गरेकी छन् । जुन भाइरल भैरहेको छ । आलियाले फिल्मका न्यु पोस्टर शेयर गर्दै फ्यानलाई अन्यवाद समेत दिएकी छन् । ‘तपाईहरुले गंगुलाई निकै माया दिनुभयो । त्यसको लागि धन्यवाद’ आलियाले लेखेकी छन् ।

    • प्रकाशित मितिः फागुन १७, २०७७
    • १५२ पटक पढिएको
  • आईआईएफटीलाई ‘फेसन डिजाइनिङ अवार्ड’

    काठमाडौं । पछिल्लो समय फेसन डिजाइनिङ कोर्ष गर्नेहरु बढ्दै गएका छन् । इन्टरनेशनल इन्स्टिच्युट अफ फेसन टेक्नोलोजी ‘आईआईएफटी’ (स्कुल अफ फेसन) फेसन डिजाइनर बन्न चाहनेहरुको पहिलो रोजाइ बन्दै गएको छ ।यसैबेला ‘आईआईएफटी’ (स्कुल अफ फेसन)ले ‘फेसन डिजाइनिङ अवार्ड’ जितेको छ । शुक्रबार आयोजित ‘फेसन फेयर अवार्ड–२०२०’मा आईआईएफटीले अवार्ड जितेको हो ।आईआईएफटीले ‘फेसन डिजाइनिङ अवार्ड’ अवार्ड पाएपछि कलेजकी कार्यकारी निर्देशक विपना थापाले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘फेसन डिजाइनिङ अवार्ड पाउँदा खुसी लागेको छ । यसको श्रेय आईआईएफटी परिवारलाई नै जान्छ ।’ड्रिम्स एजेन्सीले आफ्नो सातौँ वार्षिकीको अवसरमा आयोजना गरेक

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • १२७ पटक पढिएको
  • पल र अरुणबीचको विवाद टुंगियो

    बिर्तामोड । अभिनेता पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानबीचको विवाद टुंगिएको छ । शुक्रवार  इलाका प्रहरी कार्यलय धरानमा भएको दुई घण्टा लामो छलफलमा दुवै पक्षले आफूबाट भएको गल्ती स्वीकार गर्दै माफी मागेपछि विवादले किनारा पाएको हो । दुवै पक्षले एकअर्कासँग माफी मागेपछि विवाद सल्टिएको प्रहरीले बताएको छ । म्यूजिक भिडियोको छायांकनका लागि धरान पुगेका पलले सहमतिमा नै विवाद टुंगिएको बताए । दुवै पक्षले आवेशमा गल्ती भएको स्वीकार गर्दै माफी मागेको उनको भनाई छ । त्यस्तै, अरुण प्रधानले दुवै पक्षबाट कमजोरी भएका कारण माफी मागेपछि विवाद सल्टिएको बताए । प्रहरीसमक्ष पल

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • ११८ पटक पढिएको
  • आज २३ औं स्वास्थ्य सेवा दिवस

    बिर्तामोड/  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २३ औं स्वास्थ्य सेवा दिवस मनाइरहेको छ। स्वास्थ्यकर्मीको चाहना, नागरिकको कामनाु भन्ने नारासहित दिवस मनाउन लागिएको हो।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज २३ औं स्वास्थ्य सेवा दिवस मनाइरहेको छ। स्वास्थ्यकर्मीको चाहना, नागरिकको कामनाु भन्ने नारासहित दिवस मनाउन लागिएको हो।मन्त्रालयले देशभरका स्वास्थ्य संस्थालाई उपलब्ध साधन स्रोतको प्रयोग गर्दै स्वास्थ्यसम्बन्धित कार्यक्रम गर्न आग्रह गरेका छन् ।मन्त्रालयले दिवसका अवसरमा स्वास्थ्य सेवा विभागदेखि मन्त्रालयसम्म प्रभावतफेरि गर्ने भएको छ।टेकुस्थित विभागबाट सुरु हुने प्रभावतफेरि त्रिपुरेश्वर थापाथली

    • प्रकाशित मितिः फागुन १५, २०७७
    • ११८ पटक पढिएको
  • स्वस्तिमा अब साउथ इन्डियन फिल्ममा

    काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने भएकी छिन् । उनी ‘एञ्जल मारीया सिनेमाज’को ब्यानरमा निर्माण हुने फिल्ममा हालै आवद्ध भएको उनी निकट स्रोतले जनाएको छ ।दक्षिण भारतीय फिल्मको नाम ‘थिरीमाली’ राखिएको छ । उक्त फिल्ममा विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, आना रेश्मा लगायतका कलाकारको अभिनय रहनेछ ।यस्तै माओत्से गुरुङसहित अन्य केही कलाकारको समेत अभिनय रहने जनाइएको छ । यद्यपि फिल्ममा नेपाली कलाकार को को रहने भन्ने अझै फाइनल भइनसकेको स्रोतले जनाएको छ ।नेपालमा समेत छायांकन गरिने यो फिल्ममा स्वस्तिमाको भूमिका कति रहने भन्ने पनि खुलाइएको छैन ।यसअघि पनि स्वस्तिमाले

    • प्रकाशित मितिः फागुन १०, २०७७
    • ११९ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.