मनोरञ्जन

    Showing 2,221-2,230 of 2,829 items.
  • मुस्ताङमा ४० लाखको सेटमा एक्लो छायांकन

    काठमाडौँ । नेपाली फिचर फिल्म ‘एक्लो’को टिम यतिबेला अपर मुस्ताङमा छ । साइन्स फिक्सनमा आधारित रहेर निर्माण भइरहेको फिल्मका लागि निर्माण पक्षले अपर मुस्ताङमा करिब ४० लाखको सेट तयार गरेर छायाङ्कन सुरु गरेको छ ।छायांकनस्थलबाट फिल्मका केही तस्बिरहरू प्राप्त भएका छन् । तस्बिरहरूमा फिल्मको सेट निर्माणको काम भइरहेका छ भने फिल्मका निर्देशक प्रदीप शाही, छायाकार बाबु श्रेष्ठ, हलिउड कलाकार जेमी बेकमलगायतको व्यस्ततालाई देखाइएको छ। कलाकार जेमी बेकम बेलायतको निर्माण साझेदारको रूपमा समेत जोडिएका हुन् । करिब एक हप्ता अघि काठमाडौँको भद्रकालीमा फिल्मको शुभ मुहूर्त गरेर ललितपुरको च्यासलमा केही दृश्य छायाङ्कन

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 553 पटक पढिएको
  • नमराज र सरिताको नगर दोमन

    काठमाडौं । गायक नमराज ढुँगाना र गायिका सरिता भारतीको युगल स्वरमा नयाँ लोकदोहोरी काठे गीत ‘नगर दोमन’ दर्शकमाझ आएको छ । गायक नमराज ढुँगानाकै अफिसियल युट्युव च्यानलबाट यो गीतको भिडियोलाई सार्वजनिक गरिएको छ ।यो गीतलाई नविनबाबु विश्वकर्माले लेखेका हुन् । जसमा नमराजको संगीत रहेको छ । विष्णु तामाङले संगीत संयोजन गरेको यो गीतमा सागर पुनको रेकर्डिङ र कुमार पुनको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।यो गीतको भिडियोमा गायिका अभिनेता गजित बिष्ट र गायिका सरिता भारती शिर्ष भूमिकामा छन् । यस अघि पनि अरु म्युजिक भिडियोमा स्क्रिन शेयर गरिसकेका गजित र सरिताको जोडी यो भिडियोमा पनि सुहाएको छ । यो म्युजिक भिडियो निकै रमा

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 500 पटक पढिएको
  • खुस्माको जापान र कोरिया अधिकार बिक्री

    काठमाडौं । संविधान दिवसको अवसर पारे असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘खुस्मा’को जापान र कोरिया अधिकार बिक्री भएको छ । निर्माण टिमले शुक्रबार एक पोस्टर सेयर गर्दै फिल्मको यी दुई देशको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिएको हो ।फिल्मको जापान प्रदर्शन अधिकार खुर्पेटो प्रोडक्सनले किनेको हो भने कोरिया राइट्स कस्ले किनेको भन्ने निर्माण टिमले खुलाउन चाहेन । फिल्मको गीत र टिजर रिलिज पश्चात दर्शकमाझ हाइप उच्च बनेको छ । जसको फाइदा फिल्मको विदेश राइट्मा भैरहेको निर्देशक अशोक थापा मगरले बताए । अन्य थुप्रै देशबाट फिल्म प्रदर्शनको कुरा भैरहेकाले फाइनल भएसँगै जानकारी दिँदै जाने तयारी निर्माण कम्पनिको छ

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 397 पटक पढिएको
  • बिहारको सीतामढीमा अग्निदहन प्रदर्शन

    काठमाडौं । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्निदहन’ मा आधारित रहेर निर्माण गरिएको शिक्षामूलक सामाजिक फिल्म ‘अग्नीदहन’ हालै भारतको बिहारस्थित सीतामढीमा प्रदर्शन गरिएको छ । बिहारको सीतामढीस्थित कमाण्डेन्ट अफ एसएसबी–२० औं बटालियनमा बटालियन प्रमुख गिरीशचन्द्र पाण्डेय र फिल्मको निर्माण पक्षको उपस्थितिमा फिल्म प्रदर्शन गरिएको हो । यो फिल्म नेपालमा आगामी मंसिर ७ गते प्रदर्शन हुँदैछ ।कार्यक्रममा नेपाल भारत भातृ मञ्चका संस्थापक अध्यक्ष डा। नवलकिशोर सिंह, कार्यक्रम संयोजक मनोहर मिश्र, फिल्मका परिकल्पनाकार तथा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालका अध्यक्ष कोविद शर

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 496 पटक पढिएको
  • पूर्ण बहादुरको सारङ्गीबाट आशावादी विजय

    काठमाडौं । मोसन पोस्टरले नै दर्शकको ध्यान खिचेको ‘फिल्म पूर्ण बहादुरको सारङ्गी’को टिजरले धेरैको मन छोयो । छोरो पढाउन बुवाले गरेको संघर्षलाई केन्द्रमा राखेर बनाइएको टिजर सार्वजनिक हुन बित्तिकै धेरैले सामाजिक सञ्जालमा टिजरले मन छोयो भन्दै सेयर गरे ।फिल्मकर्मी र आम दशर्कले टिजरको तारिफ गर्दै फिल्मबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरेपछि यसका निर्माता तथा निर्देशक उत्साही भएका छन् । फिल्मको मुख्य भूमिकामा रहेका विजय बराल दर्शकको प्रतिक्रिया र मायाले हौसिएका छन् । ‘यसपटक अझ बढी खुसी छु । आफ्नो कामले सकारात्मक प्रतिक्रिया पाउँदा उर्जा मिलेको छ । कलाकारको हिसाबले धेरैपछि

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • 502 पटक पढिएको
  • बालबालिकालाई डिएसए स्टार उपाधि

    काठमाडौं । परिवर्तन इभेन्ट हाउसले राजधानीमा आयोजना गरेको १४ औं संस्करणको ‘डिएसए स्टार २०२४ को ग्राण्ड फिनाले उमेर समूहगत रुपमा विजेता घोषित भएका छन् ।प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ अदिसु थापा विजेता हुँदा गिर्वानी शाह ‘फस्ट रनर अप’, सुवासिनी भट्टराई ‘सेकेण्ड रनर अप’, आर्सी भण्डारी ‘थर्ड रनर अप’ र लिजियन शेर्पा ‘फोर्थ रनर अप’ भए ।त्यस्तै ‘जुनियर डान्सिङ स्टार’ तर्फ क्लारा श्रेष्ठले उपाधि जित्दा डेभिड तामाङ ‘फस्ट रनर अप’, रितिका गिरी ‘सेकेण्ड रनर अप’, एल्भिस तामाङ ‘थर्ड रनर अप’, भीषण विक्रम शाह ‘फोर्थ रनर अप’, प्रज्ञा खनाल ‘फिफ्थ रनर अप’ र इशानी गौतम ‘सिक्स्थ रनर अप’ बने ।यसैगरी ‘जुनियर

    • प्रकाशित मितिः भदौ २१, २०८१
    • 542 पटक पढिएको
  • आँँखाको खुशी सार्वजनिक

    काठमाडौं । आगामी असोज ११ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म ‘आँखा’मा समावेश गीत ‘खुशी’ सार्वजनिक गरिएको छ । हरितालिका तीजको अबसर पारेर निर्माण टिमले दर्शकलाई उपहारस्वरूप ‘थिम गीत’ सार्वजनिक गरेको हो ।गीतमा प्रकाश मल्ल र राम अविरल बिष्ट शब्द छ भने स्वर पवन गिरी र मीना सिंहको छ । दीपक आरजेको संगीत समावेश गीतमा एरेञ्जको काम गंगा थापाले गरेका छन्, मिक्सिङ र मास्टरिङ राजीव एन्ड्रियू श्रेष्ठको छ ।प्रमुख कलाकार स्मिता लामिछाने र आरके मेहता फिचर्ड गीतले जीन्दगीको खुशी र त्यसको प्राप्तिको लागि देख्ने सपनाको कथा बोल्छ । मिठासपूर्ण शब्द र संगीत रहेको गीत दर्शक श्रोतामाझ लोकप्रिय हुने अपेक्षा निर्माण टिमको

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 444 पटक पढिएको
  • वर एण्ड बधुको माया

    काठमाडौं । हाल प्रदर्शनरत फिल्म ‘वर एण्ड वधु’को नयाँ गीत ‘माया’ सार्वजनिक भएको छ । ‘माया’ बोलको रोमान्टिक गीत ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।दीपक लिम्बु र प्रविशा अधिकारीको स्वरमा समावेश यो गीतमा शैलेन्द्र खनालको शब्द, युग भुषालको संगीत छ । सार्वजनिक गीतमा फिल्मका मुख्य दुई कलाकारहरु नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्यको रोमान्टिक अवतार देख्न सकिन्छ ।मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्मको सार्वजनिक गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्ममा विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण केसी, कुसुम शर्मा, दिनेश काफ्ले, रविन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने, हि

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 446 पटक पढिएको
  • कम्बोडियाको मिस प्लानेट २०२४मा अनिसा

    काठमाडौंँ । कम्बोडियामा आयोजना हुने ‘मिस प्लानेट २०२४’मा नेपालको प्रतिनिधित्व अनिसा पराजुलीले गर्ने भएकी छन् । नोभेम्बर १९ देखि २७ सम्म आयोजना हुने प्रतियोगीका लागि उनी १८ नोभेम्बरमा कम्बोडिया उड्नेछिन् ।प्रतियोगीताका लागि उनी यतिबेला बिभिन्न प्रशिक्षणको  तयारीमा छिन् । प्रतियोगीतामा ‘नेसनल कस्ट्युम’ उनले बुद्धको थिममा बनाउने सोचमा छिन् । कम्बोडियामा बौद्ध धर्मालम्बि धेरै हुने भएकोले उनले यो सोच बनाएकी हुन् ।नेपालको नाम विश्वमा चिनाउने यो एउटा अवसर भएकोले त्यो अवसरको भरपुर फाइदा उठाउने आफ्नो योजना रहेको पराजुली बताउँछिन् । ‘मिस प्लानेट’को यो बर्षको थिम ‘दिगो विकाससँंगसगै मेन्टल हेल्थ

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 251 पटक पढिएको
  • प्रिमियरमा देवीको प्रशंसा

    काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म देवीले को बुधबार रेडकार्पेट प्रिमियर गरेको छ । फिल्म हेर्न अभिनेता कर्मा शाक्य, गजित बिष्ट, विशाल पहारी, मेनुका प्रधान, सृष्टि श्रेष्ठ, लुनिभा तुलाधर र निर्देशक सौरभ चौधरीका साथमा फिल्म मुख्य कलाकारहरु शिल्पा मास्के, नाजिर हुसेन, गौरव पहारी, निरिक्षा घतानी र निर्देशक संजोग राई लगायत हल पुगेका थिए । निर्देशक सौरभ चौधरीले फिल्म निकै राम्रो बनेको भन्दै देवी जस्तो कन्टेन्ट बेसको फिल्म निर्माण गर्ने हरेक मेकरको सपना हुने बताए । समाज र देशमा भैरहेको बलात्कारका घटना र त्यसमा देखिने कानुनको प्रभावलाई सिनेमाले सुक्ष्म रुपमा उठाएकाले सवै कलाकारले आफ्नो भु

    • प्रकाशित मितिः भदौ २०, २०८१
    • 359 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.