मनोरञ्जन

    Showing 2,181-2,190 of 2,829 items.
  • गायिका एलिना चौहानको स्पष्टोक्ति

    काठमाण्डौ ।   श्रीमानसँग सम्बन्ध बिग्रिएको बारे गायिका एलिना चौहानले भनिन्, ‘अडियन्सहरुले यत्रो लामो समय किन टाढा बसेको भनेर चिन्ता व्यक्त गर्नुभएको होला। तर, आआफ्नो बाध्यता र काम हुन्छ नि! मैले पनि काम छोडेर चटक्कै उता जान सक्दिनँ। उहाँले पनि मेरो लागि अष्ट्रेलियाको त्यत्रो बिजनेस छोडर आउछु भन्न सक्नुहुन्न। अब मिलाएर हामीले गरिरहेका थियौं। जुन बिहेगर्नुअघि नै सल्लाह गरेका थियौँ।’ दुइरचार महिना टाढा हुँदैमा सम्बन्ध बिग्रिएको समाचार बनाउन नहुने उनको भनाइ थियो। साथै उनले मनको शान्तिको लागि ओशो गएको बताउँदै श्रीमानसँग राम्रो सम्बन्ध रहेको दाबी गरिन्।

    • प्रकाशित मितिः पुस ९, २०८१
    • 265 पटक पढिएको
  • असल सन्तान बनाउँन अभिभावकको भूमिका

    काठमाण्डौ  ।   माटोको भाँडा बनाउँने पेशा गर्ने कुमालेले जसरी कालोमाटो लाई आफूले चाहे जस्तो आकार दिएर राम्रा र उपयोगी भाँडा बनाउँन सक्छ।तिनै कुमालेले बनिसकेको भाँडालाई भने फेरी आफूले चाहेको स्वरुपमा नयाँ भाँडा बनाउँन सक्दैनन्।साना-बच्चाहरु भनेको कुमालेले माटोको भाँडा बनाउँन ठिक्क पारेको कालिमाटी जस्तै हो।साना उमेरका हुर्कदै गरेका बच्चाहरुलाई तिनका अभिभावकले अनुशासित,असल र संस्कारी बनाउँनको लागी महत्वपूर्ण भूमिका खेल्न सक्छन्।सन्तानलाई सानैदेखी लापरबाही र निष्फिक्री छोडिदिने उनीहरुलाई संस्कार र अनुशासन नसिकाउँने असल र खराब के हो भन्ने नबुझाइदिने अनि गर्न हुने र गर्न नहुने कामहरु न

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 457 पटक पढिएको
  • कबिता :- " प्रभात "

    आशान्वित छु म त ऐ प्रभात!सम्मुख छ मेरो अंध्यारो रात,यही अन्त्य हैन जीवनकोप्रत्येक विहानी हो सुरूवात,अंधकार त अब लुप्त भयोचाह्रै दिशा छन प्रकाशमय,चहचह सारा चातकहरुकोअरण्य नीड बाट भै बहिर्गमन,उडदै नीलाम्बर ताँत लगाईप्रतिक्षारत आगमन प्रभातको,सारादिन उल्लास होस भनीकामना गर्दै लीई विश्वास अनी,काँहि कतै विग्रह नहोस जगमामन्द मन्द शितल रहोस नभमा,प्रकृति सुन्दर होस भनीकनशुद्धता पनि सबैको अन्तरमन,सकारात्मक बनोस जीवन सदापाइला पाइला रहोस सबको साथ,आशान्वित छु म त ऐ प्रभात!सम्मुख छ मेरो अंध्यारो रात।

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 447 पटक पढिएको
  • कविता -' वीर पुत्र '

    नटेक मेरो छातीमा नच्यात नङ्ग्राहरुलेमेरा आँचलहरूतिमीहरू पनि  बाँचेका हौतिम्री आमाकोयहीँ आँचल पिएरहो,आज निदाएका छन् मेरा सन्तानहरूआमाको अस्मिता बेचेर सिरानीमा बिदेशी पैसा राख्दै  मीठो सपना देख्दैछन् भोलिको आफ्ना सन्ततिहरुकोसुन्दर भविष्यको कामना गर्दैजन्म दिने आमा भुले        सन्तानहरु  तर म कत्ति पनि विचलित छैन दुष्टहरु होतिमीहरुसँग एक्लै लडेआफ्नो अस्मिता बचाउन सक्ने हिम्मतका साथ लडि रहेकी छु शत्रुसँग    सन्तानहरुको रक्षार्थ खटिरहनेछु म सधै  मेरो रक्षा सन्तानले गर्न नसके पनि अहिले उभिनेछु&nb

    • प्रकाशित मितिः पुस ७, २०८१
    • 499 पटक पढिएको
  • पोखरामा हुने हट बेलुन महोत्सवको तयारी पूरा

    पोखरा  ।  नेपालमा साहसिक पर्यटनलाई नयाँ उचाइमा पुर्‍याउन, बिवाइडी इन्टरनेसनल हट बेलुन महोत्सव हुने भएको छ। पोखराको पामे क्षेत्रमा पुस ९ गतेदेखि नौदिने बिवाइडी इन्टरनेसनल बेलुन महोत्सव आयोजना गर्न लागिएको हो।  आयोजक बेलुन नेपालका प्रबन्ध निर्देशक सविन महर्जनले अन्तर्राष्ट्रिय बेलुन महोत्सवमा अमेरिका, स्पेन, जापान, दक्षिण कोरिया, संयुक्त अधिराज्य, मलेसिया, लिथुआनिया, थाइल्यान्ड, भियतनामलगायत ३२ देशको सहभागिता रहने जानकारी दिए । बेलुन महोत्सवमा हरेक साँझ आतिसबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङको पनि आयोजना हुने छ।प्रबन्ध निर्देशक महर्जनले महोत्सव पोखराको मात्र होइन, नेपालको अ

    • प्रकाशित मितिः पुस ६, २०८१
    • 464 पटक पढिएको
  • कविता - 'तिमी एक हौ'

    जब म गीत - गजल लेख्छु, प्रत्येक पदमा तिमी  छौज़ब -ज़ब म सास फेर्छु हरेक सासमा तिमी छौ l धक धक धडकन  चल्दछ हर मुटुको धड्कनमा तिमी छौमेरो देहमा बगिरहेको रगत हरेक थोपामा तिमी छौ l  जब-ज़ब म बिहान उठ्छु  तिमी हरेक अनुहारमा छौ म राती आराम गर्न सक्दिन मेरो सपनामा पनि तिमी छौ l  पुतलीको पखेटा हेर तिमी हरेक रंगमा छौ हेर्नु जब फुलेका फुलहरु तिमी हरेक सुगन्धमा छौ l  मनमा जलेको दियोतिमी आगोमा हुनु जब म ऐनामा आफैलाई हेर्छुतिमी अर्को आधा हुनु l तिमीले आफै टाढा राखेका छौतर मेरो नजरमा तिमी मात्रै हौतिमी

    • प्रकाशित मितिः पुस ५, २०८१
    • 373 पटक पढिएको
  • कविता : "मेरो गाजा ढल्यो,"

    मेरा निर्दोष बिश्वासलाई, बलत्कृत गरेर  बिजय उत्सबको,क्रूर पाशोमा मार्यौ lतिम्रो धोकामा परेर,मेरो हराएको देश खोज्न,धोका र बिश्वासघातको आगोमा,सम्राज्यबादिलाई बुझने भाषामाप्रतिघातको बिरुद्ध प्रतिकार गर्नएउटा नया युद्धको यात्रारम्भमा,मेरो गाजा माथि धाबा बोलेर,आफै संग लडेको युद्धले, पेलेस्तिनी, भूमि फिर्ता गर्न,युद्धको संघातपूर्ण पलहरू,युद्धका बिनाशकारी प्रहारहरू हुन lपटक पटक युद्धले घाईते भएको,प्यारो गाजा,आफै सित आफ्नै लागि युद्धभूमिमा,मेरो देश खोजी रहेछु lदासत्वको पाईला टेकेर,मेरो भूमि लुटनेहरुको बिरुद्ध,जताततै प्रतिशोधका दुन्दुभी छन,पर्ख!मान्छेलाई,उज्यालो चाहिएको छ,तिम्रो सम्राज्यबादी

    • प्रकाशित मितिः पुस ३, २०८१
    • 355 पटक पढिएको
  • टिकटकर आयुषसिंह ठकुरी र एलिजे जमालीको प्रतिक्रिया

    काठमाण्डौ  ।  हामीमाथि साइबर बुलिङ भएकाले टिकटकबाट डीएक्टिवेट गरेका हौँ। हामीमाथिको बुलिङ नरोकिँदासम्म टिकटकमा आउने छैनौँ । पछिल्लो समय आयुषकी आमा नानुसिंह ठकुरीसँगको कुरालाई लिएर उनीहरु सामाजिक संजालमा आलोचनाको केन्द्रमा थिए। ब्यापक ट्रोल बनेपछि उनीहरु सोमबारदेखि टिकटकबाट गायब भएका हुन् ।

    • प्रकाशित मितिः मंसिर २५, २०८१
    • 421 पटक पढिएको
  • कविता : "तिर्खा

     मायालु आँखा  तिर्खाएका छन् । माग्नु...आँखाको जाम...के उसले कहिल्यै अधिकार पाएको छ?  केवल तिर्खाले मलाई अधिकार दियो।1 अज्ञात तिर्खा  अपरिचित आँखा  ठोक्कियो ........2तर्खाले मात्र बनायो... नयाँ अंकुरहरूको विनाश। समाजको कपडा  शताब्दी पुरानो हो ।आजसम्म कुनै परिवर्तन छैन  तिर्खा को प्रकृति.. तिर्खा लाग्दा पानी स्वादिष्ट हुन्छ राम्रो।  त्यहाँ कुनै खराब पानी छैन  यो राम्रो छ  चाहे आवश्यक होस् या नहोस् । उपलब्धतामा मतलब .. राम्रो वा नराम्रो  सामान्य वा विशेष 

    • प्रकाशित मितिः मंसिर २३, २०८१
    • 454 पटक पढिएको
  • कबिता : " अतितका सपनाहरु "

    कहिले अतीतका  सपनाहरुबाटकैयन मनले नै चयन गरी रहन्थ्यें, कहिले म  अन्तरको  इच्छाहरुलेसुत्रहरुको च्यादर बुनी नै रहन्थ्यें, कहिले  अनेकानेक  घटनाहरुकोजंजाल मैं म त अल्झि नै रहन्थ्यें, कहिले अरण्यको  बाटो  देखाएरशितल  बतास बनी  बगी रहन्थ्यें, प्रेयसीका आंँखाहरु  केन्द्रित हुन्थेपल्लवहरु अंकुर हुँदा  हाँगाहरुमा, झर्न थाले ती ओइलाएका फूलहरुपरिवर्तन होला अब  वातावरणमा, भरोसाका भंग भए सबै सपनाहरुक्षण मैं छुटे नाता सम्बन्ध आफ्ना, जीर्ण भए जर्जर मनका नजरहरुजब केन्द्रीत  थिए  कठिन पथमा, फेरि सजाउ

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • 526 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.