मनोरञ्जन

    Showing 2,041-2,050 of 2,829 items.
  • एलिनाको आग्रहः निजी जीवनबारे धेरै चर्चा नगरिदिनुहोस

    काठमाडौं। गायिका एलिना चौहानले आफ्नो निजी जीवनबारे धेरै चर्चा नगरिदिन आग्रह गरेकी छिन् । गायिका चौहानले शनिबार फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले नै आफ्नो जीवन बिगारेको स्वीकार गरेकी हुन ।आफू प्रेम सम्बन्धमा रहदा मनमुटाव हुने गरेपनि बिबाहपछी नहुने र सबै कुरा मिल्ने आशामा सम्बन्धमा गासिएको उल्लेख गरेकी छिन् ।बिबाह कसैले पनि सम्बन्धविच्छेद गर्नका लागि गरेको हुँदैन भन्दै पछि झन ठूलो समस्या आउने देखेर सल्लाहमै सम्बन्धविच्छेद गर्न लागेको प्रष्ट पारिन् ।अस्ट्रेलिया बस्ने बागलुङका विष्णु सापकोटासँग गत वैशाख ५ मा धुमधामसँग बिहे गरेकी एलिनाले शुक्रबार जिल्ला अदालत काठमाडौंमा मानाचामल दाबी

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 432 पटक पढिएको
  • कर्माको पहिलो चरणको छायांकन पुरा

    काठमाडौं । निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ ।गत मंसिरको अन्तिम साताबाट सुरु भएको फिल्मको छायांकन दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पूरा गरिएको छ । अब, फिल्मको टिम काठमाडौंमा केन्द्रित भएको छ । निर्देशक चौधरीका अनुसार आगामी १० दिनभित्र सम्पूर्ण सुटिङ सम्पन्न गरिनेछ ।‘कर्मा’को छायांकन चरणमै सम्पादन र भिएफएक्सको काम समेत भइरहेको छ । निर्देशक चौधरीले भने, ‘हामीले दिनरात नभनी अत्यन्तै मेहनतका साथ काम गरिरहेका छौँ । अबको दुई सातामा छायांकन पूरा हुनेछ, त्यसपछि पोस्ट(प्रोडक्सनको कामलाई तीव्रता दिनेछौँ । अहिलेसम्म कुनै बाध

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 436 पटक पढिएको
  • कविता - 'चाहना

     "जहिले पनि भेटको आशामा थिएँ, त्यसपछि मैले चकनाचूर ताराहरू देखे। जहिले पनि डुंगा भुँवरीमा अड्किन्छ, त्यसपछि म टाढाको किनारमा हेर्छु मेरो सासको रक्सीमा, जलिरहेको पश्चात्तापको ज्वाला घाटीबाट कसरी तल झर्ने, मन  मन्दिर बन्न सकेन। जहिले पनि खुट्टामा मेहंदी लगाइन्छ, त्यसपछि मैले स्नातक बन्ने सपना देखेँ। जहिले रात बिताउन मन लाग्यो, त्यसपछि दिनमा ताराहरू हेर्नु l बाटो नभएका हामी एक्लो भडकिएका हौं, तिमी त्यो बाटो हौ जसको यात्री हरायो। थाहै नपाई कसरी, हामीले एक अर्कालाई भेट्यौं ! जब जब मुटुको धड्कन जाग्छ,

    • प्रकाशित मितिः माघ १९, २०८१
    • 291 पटक पढिएको
  • क्यान्सर पीडित कलाकार राजनलाई आर्थिक सहयोग

    काठमाडौं । चलचित्र विकास बोर्डले क्यान्सर पीडित कलाकार राजन थापाको उपचारका लागि एक लाख रुपैया आर्थिक सहयोग प्रदान गरेको छ । चार दशकदेखि नेपाली कलाकारितामा सकृय थापालाई विगत १ बर्षदेखि आन्द्रामा क्यान्सर भई आर्थिक अभाव झेल्दै गरेकोले चलचित्रकर्मी कल्याणकोष सञ्चालन समीतिको निर्णयअनुसार बोर्ड अध्यक्ष दिनेश डिसी, कोषकी संयोजक वसुन्धरा भुसाललगायतले चेक प्रदान गरेका हुन् ।२०३९ सालदेखि कलाकारितामा प्रवेश गरेका थापाले ६ एकान ६, दुश्मन, ईकु, कंगाल, सम्पति लगायतका ठुलो पर्दाका फिल्महरुमा तथा अविरल बग्दछ ईन्द्रावती, रहरै भो, श्रीमान श्रीमति, तितोसत्य, चक्कर, भुईचालो , सञ्चय आदिमा समेत अभिनय गरेका छन् ।&n

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 338 पटक पढिएको
  • गायिका एलिना चौहानले गराइन सम्बन्धविच्छेदको मुद्दा दर्ता

    काठमाडौं । गायिका एलिना चौहान वैवाहिक सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएकी छिन् ।शुक्रबार जिल्ला अदालत काठमाडौंमा चौहानले पति विष्णु सापकोटाविरूद्ध सम्बन्धविच्छेदको मुद्दा दायर गराएकी हुन् ।चौहानले वारेसमार्फत मुद्दा दायर गराएकी हुन् । पछिल्लो समय चौहानको वैवाहिक जीवनमा दरार आएको भन्ने चर्चाले  सामाजिक सञ्जाल तातिरहेको थियो । गत वैशाख ५ गते उनले बागलुङका विष्णु सापकोटासँग धुमधामले विवाह गरेकी थिइन् । एलिनाका पति अस्ट्रेलियामा व्यवसाय गर्दै आएका छन्।

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 212 पटक पढिएको
  • संरक्षण हुन सकेन हुड्के नाच

    जुम्ला । जुम्लामा पछिल्लो समय हुड्के नाच लोप हुँदै गएको छ । कुनै बेला गाउँमा हुने प्रायः मेलापर्व, विवाह, व्रतबन्ध, सार्वजनिक कार्यक्रममा सुमधुर स्वरमा यो नाच नाच्ने गरिन्थ्यो । यहाँका आठवटै स्थानीय तहका धेरैजसो गाउँघर परम्परागत हुड्के नाचको धूनले गुञ्जायमान भइरहन्थे तर पछिल्लो समय भने आधुनिकताको प्रभावसँगै यो नाच लोप हुन थालेको छ । तिला गाउँपालिका–१ का कर परियारले गाउँघरमा सबैजना जम्मा भएर सुन्ने र हेर्ने मौलिक हुड्के नाच हिजोआज लोप हुन थालेको बताए । स्थानीय सरकार र सरोकार भएकाहरूले कुनै चासो नराख्दा यो नाच लोप हुने अवस्थामा पुगेको उनले गुनासो गरे । ‘हाम्रो पुस्ताले केही समय त यसको संरक्

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 250 पटक पढिएको
  • राजेश हमालको सुझावः विदेश पढ्न जानु राम्रो हो, बुझेर मात्र जानुहोला

    काठमाडौँ । अभिनेता राजेश हमालले उमेर छँदै सीप र दक्षता हासिल गर्न पोखराका युवालाई सुझाव दिएका छन् ।गोरेटो कन्सल्टेन्सी पोखरा शाखाको उद्घाटन गर्दै  हमालले उमेर छँदै व्यक्तिले आफ्नो सीप र दक्षता हासिल गर्नुपर्नेमा जोड दिएका हुन् । पोखराका केही युवा बर्ग माझ आफ्नो भनाई राख्दै उनले समय परिवर्तनशिल भएकाले समयमै हरेक व्यक्तिले आफू भोलि कस्तो बन्ने भन्ने बिषयमा निर्णय लिदै स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न सकिने बताए ।परिवारको साथ भएको अबस्थामा आफुले चाहेको देशमा समेत जान सकिने राय व्यक्त गर्दै अभिनेता हमालले नेपालमा पनि उच्च शिक्षा हासिल गर्न विदेशबाट समेत नेपाल आउने गरेको दाबी समेत गरे

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 355 पटक पढिएको
  • रंगीको ट्रेलर सार्वजनिक

    काठमाडौं । सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको फिल्मको शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै सार्वजनिक ट्रेलरमा बाबु र छोरीको प्रेम, कमेडी र पीडालाई देखाइएको छ । सलोनको विवाह अनि छोरीको जन्मबाट सुरुवात ट्रेलरमा छोरी आयुषी ढकालका लागि बाबु सलोन बस्नेतको प्रेम, संघर्ष देखाइएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको ट्रेलरमा ‘डेब्यू’ नायिका नम्रता श्रेष्ठ र आयुषीको मित्रता, सलोन, नम्रता र आयुषीको नोकझोकलाई पनि देखाइएको छ । ट्रेलरका केही दृश्य भावुक लाग्छन् । खासगरी ट्रेलरको अन्त्यमा आयुषीले स्टेजब

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 325 पटक पढिएको
  • जुनाः एक व्यथाबाट आशावादी कृष्ण

    काठमाडौं । नाटक अभिनयमा डेढ दशक बढी समय बिताइसकेका कलाकार कृष्णप्रसाद धिताल यही माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुनाः एक व्यथा’मार्फत फिल्म क्षेत्रमा डेब्यू गर्दैछन् । फिल्मकी प्रमुख कलाकार अस्मिता ढकालको श्रीमान बिर्खलालको भूमिकामा अभिनय गरेका कृष्ण फिल्मबाट आशावादी छन् ।रत्नपार्कमा परिवार नियोजन सम्बन्धी सडक नाटकमा अभिनय गरिरहँदा कृष्णलाई फिल्म ‘जुनाः एक व्यथा’मा अभिनयको अवसर मिलेको थियो । ‘रत्नपार्कमा नाटक देखाइरहँदा निर्देशक जीवन सेन्चुरीले त्यो नाटक हेरिरहनु भएको रहेछ । उहाँले मेरो काम मनपराउनु भएछ । फिल्मका लागि चाहिने पात्र अनुसार म फिट देखिएछु । त्यहीकारण उहाँले फिल्ममा कामको लागि प्रस

    • प्रकाशित मितिः माघ १८, २०८१
    • 287 पटक पढिएको
  • स्वीमसुटमा मोडल हन्टका प्रतियोगी

    काठमाडौँ । ‘जोय मोडल हन्ट नेपाल २०२५’ को अहिले सहबिधामा प्रतिस्पर्धा चलिरहेको छ । प्रतियोगीताको बुधबार द बिच हाउस उतरढोकामा स्विमवेयर राउण्ड आयोजना भयो । जसमा ३२ जना महिला फाइनलिस्ट सुन्दरीले स्वीमसुट पहिरनमा आफ्नो सौन्दर्य क्षमता प्रस्तुत गरे । यसका लागि सबिना श्रेष्ठ (अफिसियल फिटनेश कोच), सबिता कार्की (अफिसियल कोरियोग्राफर),  मन्चिन शाक्य (अभिनेता), रजनी श्रेष्ठ (वल्र्ड बडी विल्डिङ कम्पोटिसन सिल्भर मेडल विजेता), योगेश श्रेष्ठ (मिस्टर ग्लोबल २०२४), आकाश श्रेष्ठ (फिटनेस कोच) जजमा रहेका थिए । प्रतियोगीताको ड्रेस चाहि विरागोले डिजाइन गरेका हुन् ।नेपालकै बृहत् र स्तरीय मानिएको प्रतियोगि

    • प्रकाशित मितिः माघ १७, २०८१
    • 241 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.