मनोरञ्जन

    Showing 1,411-1,420 of 2,729 items.
  • ‘अभिमन्यु : च्याप्टर–१’ले चलचित्रको प्रचार सुरु

    चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ले चलचित्रको प्रचार सुरु गरेको छ । चलचित्र रिलिजको मिति अलि पछि नै भए पनि निर्माणपक्षले प्रचार सुरु गरिसकेको हो ।रहस्यमयी हिममानव यति सिनेमा हलको बक्सअफिसमा पुगेर चलचित्र ‘अभिमन्यु’ कहिले लाग्छ भनेर सोधेको दृश्य, जसमा हिमाली क्षेत्रमा सिनेमा हल छैन । त्यसैले चलचित्र हेर्न सहर बजार नै आउनुपर्छ भन्ने आसयको अभिव्यक्ति सहितको एआई भिडियो छ ।अर्को भिडियोमा यतिले आफूले ‘पूर्ण बहादुरको सारङ्गी’ पनि हेरेको भन्दै ‘अभिमन्यु : च्याप्टर–१’ पनि हेर्ने र यो सिनेमा भदौ २७ मा लाग्छ भनेको देखिन्छ ।ठूलो बजेट लाग्ने भिडियो एआईको सहयोगमा निर्माणपक्षले सहजै बनाएर सिनेमाको प्रयोग गरिरह

    • प्रकाशित मितिः असार ५, २०८२
    • 294 पटक पढिएको
  • ‘महाभोज’को प्रशंसामा सेलिब्रेटीहरू

    शुक्रवार रिलिज भएको नेपाली चलचित्र ‘महाभोज’ ले दर्शकहरूबाट अभूतपूर्व र शक्तिशाली मौखिक प्रतिक्रिया पाइरहेको छ । चलचित्र हेरेर हलबाट बाहिरिने दर्शकहरू प्रसन्न मुद्रामा देखिनुका साथै उनीहरूको सकारात्मक प्रतिक्रियाले चलचित्रको व्यापारमा बढोत्तरी हुने अपेक्षा लिइएको छ ।सहकारी ठगीजस्तो संवेदनशील सामाजिक यथार्थ र मानवीय संवेदनशीलतालाई गहिराइमा चित्रण गरेको भन्दै दर्शकहरूले 'महाभोज' लाई 'हेर्नै पर्ने' चलचित्रको संज्ञा दिएका छन् । शो सकिने बित्तिकै दर्शकहरूले ताली बजाएर आफ्नो प्रशंसा व्यक्त गरिरहेका छन् ।एक दर्शकले चलचित्र हेर्दा आफू अलि भावुक र अलि आक्रोशित भएको प्रतिक्रिया दिए । उनले भने, “चलचित्र ह

    • प्रकाशित मितिः असार ५, २०८२
    • 323 पटक पढिएको
  • त्रिकोणात्मक टी–२० नेपालसँग स्कटल्याण्ड दुई विकेटले पराजित

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डलाइ पराजित गराएको छ । मंगलबार भएको खेलमा १० विकेट गुमाएर ९८ रनको लक्ष्य दिएको स्कटल्याण्डलाई नेपालले आठ विकेटको क्षतिमा पराजित गरेको हो ।ग्लास्गोमा टस जितेर पहिलो इनिङ बलिङ रोजेको नेपालका बलर लगातार हावी भएपछि स्कटल्याण्ड ९७ रनमै समेटिएको थियो ।नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए भने अराउण्डर दीपेन्द्रसिंह ऐरीले दुई, करण केसीले दुई र ललित राजवंशीले एक विकेट लिएका थिए । यो खेलमा कुशल भुर्तेलले सर्वाधिक ३०, दीपेन्द्रसिंह ऐरीले १४, बसिर अहमदले १३ र किरण ठगुन्नाले १० रन जोडे ।यो जित

    • प्रकाशित मितिः असार ४, २०८२
    • 458 पटक पढिएको
  • चलचित्र ‘महाभोज’को कथाले दर्शकहरू भावुक र आक्रोशित

    काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ ।सहकारी संस्थाहरूमा हुने ठगी र त्यसले सिर्जना गरेका चुनौतीहरूलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘महाभोज’ले नेपालको आर्थिक अवस्था र सामाजिक पक्षलाई छुन खोजेको छ । दर्शकहरुले यो चलचित्र मनोरञ्जन मात्र नभई शिक्षा दिने काम गरेको बताउछन् ।  एक दर्शकले भने, ‘चलचित्रले समाजमा भएको अन्यायलाई यति नजिकबाट देखायो कि म भावुक भएको छु ।’विशेष शोमा सहभागी साहित्यकार अमर न्यौपानेले फिल्मले कानूनी व्यवस्थाको कमजोरीमाथि प्रश्न उठाएको टिप्पणी गरे । ‘संविधान र कानूनका कारण हामी

    • प्रकाशित मितिः असार ४, २०८२
    • 356 पटक पढिएको
  • फिल्म ‘गोबर गणेश’ बनाउदै ‘बल्छी धुर्वे’

    कलाकार मरिचमान श्रेष्ठको  निर्देशन र निर्माणमा फिल्म ‘गोबर गणेश’ बन्ने भएको छ । ‘बल्छी धुर्बे’ नामले चिनिएका मरिचमान अब फिल्म निर्देशनमा अगाडि आउन लागेका हुन् । यो फिल्म बल्छी धुर्बे फिल्मस् प्रालिको व्यानरमा यो फिल्म निर्माण हुनेछ । फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । कलाकारको नाममा सीतादेवी तिमिल्सिना र पूजन घिमिरे राखिएको छ । पूजनले लामो समयदेखि मरिचमानसँग सिरियलमा सहकार्य गर्दै आएकी थिइन् । हाँस्य क्षेत्रमा दर्शकको माया पाएका कलाकारहरू धमाधम फिल्म क्षेत्रमा प्रवेश गरिरहेको समयमा मरिचमान पनि अब फिल्म निर्माणमा अगाडि आउन लागेका हुन् । यो फिल्मको पोस्टर पनि

    • प्रकाशित मितिः असार ३, २०८२
    • 353 पटक पढिएको
  • ३६ दिनमा सकियो ‘जारी २’को छायांकन

    चलचित्र ‘जारी २’को छायांकन सकिएको छ । गत बैशाख ३० गतेबाट छायांकन सुरु गरिएको यो चलचित्रको ३६ दिनमा सम्पूर्ण छायांकन सकिएको हो।  बाँसुरी फिल्मसको ब्यानरमा निर्माण गरिएको यो चलचित्रको छायांकन पूर्वी पहाडी जिल्ला पाँचथर क्षेत्रमा गरिएको हो । यो चलचित्रलाई दशैंमा रिलिज गर्ने योजना निर्माणपक्षको छ । तर, चलचित्रको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । यद्यपि, फूलपातीमा यो चलचित्र प्रदर्शन गरिने चर्चा भने चलेको छ । कवि तथा निर्देशक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको तेश्रो चलचित्रमा ‘जारी’कै जोडी दयाहाङ राई र मिरूना मगरका साथ ऋचा शर्मा, विजय बराल, पुष्कर गुरुङ, बुद्धि तामाङ, अनिल

    • प्रकाशित मितिः असार ३, २०८२
    • 281 पटक पढिएको
  • त्रिकोणात्मक टी–२० नेपाल आज स्कटल्याण्डसँग खेल्दै

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ । मंगलबार बेलुका पौने ८ बजेदेखि खेल सुरु हुनेछ । नेपाल र स्कटल्याण्ड आज टी–२० सिरिजमा पहिलो पटक खेल्न लागेका हुन् । सन् २०१३ को टी–२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । नेपालले टी–२० आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन । यसअघि शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेदरल्याण्ड्ससँग खेलेपछि नेपालले आफ्नो १००औं खेल पूरा गरेको छ ।यस सिरिजअन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्य

    • प्रकाशित मितिः असार ३, २०८२
    • 295 पटक पढिएको
  • राकेश मारियाको बायोपिकपछि रोहित शेट्टीले ‘गोलमाल ५’ सुरु गर्ने

    निर्देशक रोहित शेट्टी र बलिउड स्टार अजय देवगन भारतीय सिनेमाको सबैभन्दा सफल जोडी मध्ये एक हुन्। यी जोडीले १३ वटा चलचित्रमा सँगै काम गरिसकेका छन् भने आगामी वर्ष १४ औँ सहकार्यका लागि तयारी अवस्थामा रहेका छन् । पिंकभिलाको रिपोर्ट अनुसार शेट्टी र देवगनले लामो समयदेखि पाइपलाइनमा रहेको गोलमालः५ को लागि नयाँ टोली निर्माण गर्ने भएका छन । निर्देशक सेट्टी हाल जोन अब्राहमसँग राकेश मारियाको बायोपिकको छायांकन गरिरहेका छन्, जुन यस वर्ष सेप्टेम्बरसम्ममा सकिने अपेक्षा गरिएको छ।शेट्टीले यस वर्षको अन्त्यसम्ममा बायोपिकको अन्तिम सम्पादन २०२६ को प्रारम्भमा रिलीज गर्ने तयारी गरिरहेका छन ।  गोलमाल ५ ला

    • प्रकाशित मितिः असार ३, २०८२
    • 394 पटक पढिएको
  • ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक

    आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘सिटामोल’को पहिलो गीत ‘झुम्का कानैमा’ सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशमा प्रचलित हुड्के नाचमा तयार गरिएको गीतको अडियो देउडा र लोक फ्लेवरलाई मिश्रण गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाल फिचर्ड छन् ।बाबुल गिरीको संगीत र स्वर रहेको गीतको शब्द रचना गोवन्द भट्टले गरेका हुन् । गायनमा पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले संगीतकार गिरीलाई साथ दिएकी छन् । प्रवीन सिंहले खिचेको गीतमा कविराज गहतराजको कोरियोग्राफी हेर्न सकिन्छ । सार्वजनिक गीतको अडियो तथा

    • प्रकाशित मितिः असार ३, २०८२
    • 396 पटक पढिएको
  • साईग्रेस पोखरेलको पुस्तक ‘द स्टोरीटेलर’

    चर्चित कथा वाचक साईग्रेस पोखरेलले आफ्नो कथा वाचन यात्रा र यस क्षेत्रमा हासिल गरेका उपलब्धिहरूलाई समेटेर नयाँ पुस्तक ‘साईग्रेस: द स्टोरीटेलर’ सार्वजनिक गरेका छन् । यो विमोचन उनको १००औँ लाइभ प्रस्तुतिसँगै संयुक्त राज्य अमेरिकाको कोलोराडोमा सम्पन्न भएको हो ।पुस्तक विमोचन समारोहमा नेपाली साङ्गीतिक क्षेत्रका हस्ती एवं लेखक हिरण्य भोजपुरे, अमेरिकाका लागि नेपालका सद्भावना दूत विनोद अधिकारी, ग्लोबल नेपाल फिल्म अवार्ड अमेरिकाका अध्यक्ष नवराज श्रेष्ठ, ख्यातिप्राप्त सङ्गीतकार मनोजराज सिवाकोटी र कोलोराडो कार्यक्रमका आयोजक सुमन केसी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।‘साईग्रेस: द स्टोरीटे

    • प्रकाशित मितिः असार २, २०८२
    • 303 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.