मनोरञ्जन

    Showing 1,361-1,370 of 2,829 items.
  • एनआरएनए अष्ट्रेलिया नर्दन टेरीटोरी : भुषालले गरे कोषाध्यक्षमा उम्मेद्‍वारी घोषणा

    गैर आवासिय नेपाली संघ एनआरएनए अष्ट्रेलियाको नयाँ कार्यसमितिका लागि सन्दीप भुषालले नर्दन टेरीटोरी राज्यको कोषाध्यक्ष  पदमा उम्मेद्‍वारी घोषणा गरेका छन्। विगत एक दशकदेखि अष्ट्रेलियाका विभिन्न राज्यमा रहेर आर्थिक व्यबस्थापनको पाटोमा अनुभव बटुलीसकेका भुषालले नेपाली समुदायका लागि केही नयाँ कार्यक्रम लागू गर्ने उदेश्यका साथ उम्मेद्‍वारी घोषणा गरेको बताए।लामो समयदेखि स्वयम सेवकको काम गरी समुदायको बिचमा लोकप्रियता हाँसिल गरेका उनले उक्त पदलाई थप मर्यादित, जिम्मेवार र उत्तरदायी बनाउने  कुरामा जोड दिएका छन्।  उनको उम्मेद्‍वावारीलाई एनआरएनए नर्दन टेरोटोरीका पूर्व तथा वर्तमान कार्

    • प्रकाशित मितिः असार २९, २०८२
    • 313 पटक पढिएको
  • महिला सशक्तीकरणका लागि मिस: मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल नेपाल प्रतियोगिता हुँदै

    काठमाडौं । सौन्दर्य प्रतियोगिता भन्ने बित्तिकै सबैको मानसपटलमा आउने दृश्य भनेको सुन्दरताका आधारमा ‘जज’ गरिने प्रतियोगिता भन्ने नै हुन्छ । अधिकांश ब्यूटी प्याजेन्टहरू ब्युटीसँग नै रिलेटेड हुन्छन् । तर, इम्पावर इभेन्टले आयोजना गर्न लागेको ब्यूटी प्याजेन्ट मिस एण्ड मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल भने सौन्दर्यसँग मात्र सम्बन्धित छैन । यो प्रतियोगिता महिला सशक्तीकरणलाई केन्द्रविन्दुमा राखेर आयोजना गर्न लागिएको इम्पावर इभेन्टले जनाएको छ । मिस एण्ड मिसेस इनडिपेन्डेन्ट इन्टरनेशनल अमेरिकन फ्रेन्चाइज प्रतियोगिता हो । यो प्रतियोगितामा कुनै पनि उमेर समूहका महिलाहरूले सहभागिता जनाउन सक्नेछन् । टिन

    • प्रकाशित मितिः असार २८, २०८२
    • 365 पटक पढिएको
  • चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउदैँ

    काठमाडौं । चलचित्र  ‘मन बिनाको धन’ को प्रदर्शन मिति तय भएको छ । टंक बुढाथोकीको निर्देशन तथा निर्माण रहेको चलचित्र ‘मन बिनाको धन’ कात्तिक  २१ गतेबाट प्रदर्शनमा आउने भएको छ ।बुधबार चलचित्रकी निर्मात्री बिष्णु माया मैनाली र वितरण कम्पनीहरूसँग सम्झौतापछि निर्माण टिमले आधिकारिक प्रदर्शन मिति तय गरेको हो । यो चलचित्र प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार खरिद गरेको छ  । चलचित्र अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव साप

    • प्रकाशित मितिः असार २८, २०८२
    • 529 पटक पढिएको
  • नेपाली फिल्म : अन्तरराष्ट्रिय महोत्सवमा बलियो, घरेलु बजारमा कमजोर

    पछिल्लो समय नेपाली चलचित्रले अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो उपस्थिति बलियो बनाएका छन् । गत वर्ष सन् २०२४ मा बर्लिन चलचित्र महोत्सवको अन्तरराष्ट्रिय प्रतिस्पर्धामा छनोट भएपछि नेपाली चलचित्र ‘शाम्बाला’ को राम्रै चर्चा भयो । यद्यपि गएको वर्ष विसं २०८१ को नेपालमा प्रदर्शन भएका चलचित्रको ‘बक्सअफिस’ तथ्याङ्क हेर्ने भो व्यापार राम्रो गर्न सकेको छैन ।यही असार १६ मा चलचित्र विकास बोर्डले पछिल्लो २५ वर्षमा सर्वाधिक कमाई गर्ने २५ चलचित्रको नामावली सार्वजनिक ग¥यो । जहाँ कलात्मक रुपमा निर्माण गरिएका र अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा नेपाललाई प्रतिनिधित्व गर्ने कुनै चलचित्र परेनन् । अर्थात् घरेलु ब

    • प्रकाशित मितिः असार २७, २०८२
    • 496 पटक पढिएको
  • सुनपहेंलेले खुइलीलाई ताकेपछि ‘गाँवै रमाइलो’मा भयो बबाल!

    नयाँ हास्स शृंखला ‘गावैं रमाइलो’ले आफ्नो छैटौं भागको यात्रा पूरा गरेको छ।  कलाकार, टेलिफिल्म निर्माता तथा परिकल्पनाकार जयकुमार थापा र निर्माता नदिश मानन्धरले ‘गाँवै रमाइलो’ नामक नयाँ हास्य शृंखला गत जेठ १५ गते ल्याएका थिए।उनीहरूको यो नयाँ टेलिफिल्म देवकी मिडिया नामक युट्युब च्यानलबाट हरेक साताको बिहीबार बेलुका साढे ७ बजे प्रसारण भइरहेको छ।सामाजिक कथा तथा राजनीतिक विषयवस्तुमाथि तीखो व्यंग्य गर्ने कथावस्तु बोकेको यस शृंखलाले दर्शकको मन निरन्तर जितिरहेको छ।‘छैटौं भागसम्म आउँदा दर्शकले अत्यधिक मन पराइदिनु भएको छ, हाम्रो मेहनत अझै जारी छ,’ निर्देशक नेत्र राउत भन्छन्, ‘हास्य-व्यंग्यलाई अझै परिस

    • प्रकाशित मितिः असार २७, २०८२
    • 425 पटक पढिएको
  • ‘जारी २’ असोज ३ गतेबाट रिलिजमा आउदैछ ?

    उपेन्द्र सुब्बाको निर्देशनमा तयार भएको चलचित्र ‘जारी २’को प्रदर्शन मिति तय गरिएको छ।  यो चलचित्रलाई संविधान सभाको दिन पारेर असोज ३ गतेबाट रिलिज गर्ने तयारि निर्माणपक्षले गरेको हो ।यो चलचित्रको निर्माणपक्षले अहिलेसम्म प्रदर्शन मिति घोषणा गरेको छैन । तर, बुझिएअनुसार, आगामी असोजको ३ गतेबाट यो चलचित्र आउने तयारि निर्माणपक्षको छ ।यो चलचित्रको अहिले पोष्ट प्रोडक्सनको काम भइरहेको छ । साउथ फिल्म ‘कान्तरा २’ दसैको टिकाको दिनमा आउने पक्का भइसकेको छ । यसैले, ‘जारी २’लाई संविधान सभाको बिदाको अवसर पारेर रिलिज गर्ने र घटस्थापनादेखि फूलपातीमा समेत हलमा राम्रै स्थान दिने तयारी यसको टिमको छ ।रामबाबु

    • प्रकाशित मितिः असार २७, २०८२
    • 477 पटक पढिएको
  • ‘जनै हराएको मान्छे’को गीत सुटिङमा ढलेका गायक थानेश्वर, के भएको थियो ?

    हिमाल न्यौपानेको निर्देशनमा तयार भएको फिल्म ‘जनै हराएको मान्छे’को एक गीतको छायांकनका क्रममा गायक थानेश्वर गौतम बेहोस भएका छन् । उनी, बेहोस भएपछि केही समय फिल्मको छायांकन पनि अवरुद्ध भएको थियो । पानी पिलाएपछि उनि दश मिनेटपछि मात्र होसमा आएका थिए । गायक थापाले गीत गाएको दृश्य खिच्दै गर्दा उनी अचानक हार्मोनियममाथि बेहोस भएका थिए ।त्यसपछि छायांकन सेटको माहोल नै बदलिएको थियो । उनलाई स्टेजबाट तल झारेर सुताइयो र पानी खुवाइएको थियो ।गीतले आमाको मायाको कथा बोल्छ । उक्त गीत गाउँदा आफू भावनामा बगेको र मानसिक रुपमा नै विक्षिप्त भएको थानेश्वरको भनाई छ ।फिल्मका एसोसियट निर्देशक मनिष राउतका अनुसार, गीतक

    • प्रकाशित मितिः असार २७, २०८२
    • 334 पटक पढिएको
  • सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियाे मुद्दा दर्ता

    भारतको प्रवर्तन निर्देशनालय (ईडीं) ले बिहीबार २९ सेलिब्रेटीविरुद्ध मुद्दा दर्ता गरेको छ। यसमा दक्षिण भारतीय अभिनेता विजय देवरकोंडा, राणा दग्गुबाती, प्रकाश राजलगायतको नाम समावेश रहेको छ। यो मुद्दामा आरोप छ कि उनले अवैध सट्टेबाजी अनुप्रयोगलाई बढावा दिएका छन् । हैदराबाद पुलिसले दर्ता गरेको एफआईआरको आधारमा यो कारबाही अगाडी बढाइएको हो । हिन्दुस्तान टाइम्सको रिपोर्टका अनुसार मार्चमा हैदराबादको मियापुर पुलिस स्टेशनमा ३२ वर्षीय व्यापारी पीएम फणिन्द्र शर्माको उजुरीमा एफआईआर दर्ता गरिएको थियो। उजुरीमा भनिएको थियो कि सेलिब्रेटी र प्रभावशालीहरूले अवैध सट्टेबाजी एप्सलाई प्रचार गरिरहेका छन्, जसले

    • प्रकाशित मितिः असार २७, २०८२
    • 410 पटक पढिएको
  • यी हुन सबैभन्दा बहु प्रतिक्षित १० भारतीय चलचित्र

    आइएमडिबीले शीर्ष १० सबैभन्दा प्रतिक्षामा रहेका भारतीय चलचित्रहरूको सूची  सार्बजनिक गरेको छ । जसअनुसार विभिन्न भारतीय भाषाका चलचित्रहरू समावेश रहेका छन्, जसमा हिन्दी चलचित्र उद्योग ७ वटा र त्यसपछि तेलुगु, तमिल र मलायालम उद्योगहरूबाट एक–एक चलचित्र रहेका छन्। जो निम्न लिखित रहेका छन् ।१. कुली (तमिल) : लोकेश कनागराजद्वारा निर्देशित तथा नागार्जुन, श्रुति हासन, र आमिर खान (क्यामियो) सँग सुपरस्टार रजनीकान्त अभिनित एक्सन ड्रामा अगस्ट १४, २०२५ मा तमिल, तेलुगु, हिन्दी, मलयालम, र कन्नड भाषामा रिलिज हुने तालिका छ। यसलाई सन पिक्चर्सले निर्माण गरेको हो ।२. वारः२ (हिन्दी) : ऋतिक रोशन, जुन

    • प्रकाशित मितिः असार २७, २०८२
    • 499 पटक पढिएको
  • बाहुबलीको दुवै भाग अब एक फ्रेममा आउने, ३१ अक्टोबरमा रि-रिलिज

    एक दशकअघि २०१५ मा जुलाई १० मा निर्देशक एसएस राजामौलीको एपिक एक्सन ड्रामा बाहुबलीः द बिगिनिङ रिलिज भएको थियो । पान इन्डिया सुपरस्टार प्रभास अभिनीत सो फिल्म विश्वभरका थिएटरहरूमा रिलिज भएको थियो र यसले भारतीय सिनेमालाई नै नयाँ दिशा कोराउन सफल समेत भएको थियो ।त्यो बेला बाहुबलीले विश्वभरीवाट करिब ६५० करोड कमाएको थियो र त्यस समयमा आमिर खानको ‘पीके’ (७९२ करोड) पछि दोस्रो सबैभन्दा धेरै कमाउने भारतीय चलचित्रसमेत थियो।त्यसको २  वर्ष पछि दोस्रो भागको रूपमा बाहुबलीः द कन्क्लुजन अप्रिल २०१७ मा रिलीज भएको थियो तर पहिलो भाग भन्दा दोस्रो भाग धेरै ठूलो मात्रामा ब्लकबस्टर हुन पुग्यो । दोस्रो भागले विश

    • प्रकाशित मितिः असार २७, २०८२
    • 640 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.