मनोरञ्जन

    Showing 1,211-1,220 of 2,829 items.
  • श्रीकृष्ण र शान्तारानीको नखरामा जुना, रविन र सरिताको रोमान्स

    गायक श्रीकृष्ण आले र गायिका शान्तारानी परियारको स्वर रहेको नखरा बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ।रबिन सिंहको शब्द संगीत, बिमल छिनालको एरेन्ज, मिक्सिगं तथा मास्टरिगं रहेको छ। पछिल्लो पुस्ताकी लोकप्रिय मोडल जुना कार्की, रविन शाह र सरिताको बेजोड अभिनय रहेको छमछम नचाउने शैलीको गीतको रिलिजसँगै चर्चा चुलिएको छ।जसको कोरियोग्राफी र निर्देशन रविन शाहले गरेका छन्। निर्देशक शाहले नखरामा सुन्दरी मोडलद्धय जुना र सरितालाई बोल्ड लुक्समा देखाएका छन्। जसको चर्चा सांगीतिक बजारमा भइरहेको छ। राजेश घिमिरेको छायांकन रहेको गीतको सम्पादन तथा कलर दीपक विष्टले गरेका हुन्।भिडियो गायक श्रीकृष्ण आले स्वयमको अफिसियल

    • प्रकाशित मितिः साउन १८, २०८२
    • 418 पटक पढिएको
  • ‘टिकटकले भाइरल बनायो’मा दिपाश्री र रातामकैको बेजोड डान्स

    काठमाडौं । तीज पर्वलाई लक्षित गर्दै गायिका एवम समाजसेवी धनकुमारी थापा ‘सरु’ले ‘टिकटकले भाइरल बनायो’ गीत बजारमा ल्याएकी छिन् । चर्चित हाँस्य कलाकार किरण केसी रातामकै र दिपाश्री निरौला अभिनित गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित विमोचन समारोहमा प्रमुख अथिति बरिष्ठ गायक बम बहादुर कार्कीले गीतको शब्द, संगीत र अभिनयको खुलेर तारिफ गरे । ‘हिजोआज गीतको शैली र शब्दहरु समय अनुसार परिवर्तन हुन थालेका छन् । डिजिटल प्लेटफर्महरुले नेपाली गीत संगीतको प्रवद्र्धनमा सहयोग पुर्याइरहेको छ । ‘टिकटकले भाइरल बनायो’ गीत डिजिटल प्लेटफर्म भित्र र बाहिर उत्तिकै चर्चित बन्नसक्छ,’ उनले भने । व

    • प्रकाशित मितिः साउन १७, २०८२
    • 558 पटक पढिएको
  • सरुले ल्याइन ‘टिकटकले भाइरल बनायो’, भिडियोमा देखिए दिपाश्री र रातामकै

    काठमाडौं । तीज पर्वलाई लक्षित गर्दै गायिका एवम समाजसेवी धनकुमारी थापा ‘सरु’ले ‘टिकटकले भाइरल बनायो’ गीत बजारमा ल्याएकी छिन् । चर्चित हाँस्य कलाकार किरण केसी रातामकै र दिपाश्री निरौला अभिनित गीतको भिडियो पनि सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित विमोचन समारोहमा प्रमुख अथिति बरिष्ठ गायक बम बहादुर कार्कीले गीतको शब्द, संगीत र अभिनयको खुलेर तारिफ गरे । ‘हिजोआज गीतको शैली र शब्दहरु समय अनुसार परिवर्तन हुन थालेका छन् । डिजिटल प्लेटफर्महरुले नेपाली गीत संगीतको प्रवद्र्धनमा सहयोग पुर्याइरहेको छ । ‘टिकटकले भाइरल बनायो’ गीत डिजिटल प्लेटफर्म भित्र र बाहिर उत्तिकै चर्चित बन्नसक्छ,’ उनले भने

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 404 पटक पढिएको
  • ‘जारी २’ असोज ३ मा आउने

    कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको ब्ल्कबस्टर सिनेमा ‘जारी’को सिक्वल ‘जारी २’ले तीन पोस्टरसँगै आफ्नो रिलिज मिति समेत सार्वजनिक गरेको छ। सार्वजनिक पोस्टरहरू अनुसार सिनेमा असोज ३ गते रिलिज हुनेछ।आज सार्वजनिक भएका तीन पोस्टरमध्ये पहिलो पोस्टरमा सिनेमाका प्रमुख कलाकारहरू सबै अटाएका छन् भने बाँकी दुई पोस्टरमा सिनेमाका प्रमुख पात्र दयाहाङ राई र मिरुना मगरलाई मात्र प्रस्तुत गरिएको छ । यी दुवै पोस्टरमा उनीहरूलाई खुशी मुद्रामा देख्न सकिन्छ, जसमा एक पोस्टरमा दयाले मस्तीपूर्वक च्याब्रुङ बजाइरहेको देख्न सकिन्छ भने मिरुनालाई परम्परागत लिम्बु पहिरनमा खुलेर मुस्कुराइरहेको देख्न सकिन्छ।‘जारी-२: सङ

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 410 पटक पढिएको
  • ‘मोहर’को वियोगान्त गीतमा पोखियो पल, नीति र बेनिशाको पीडा

    साउनको २३ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘मोहर’को नयाँ गीत ‘सपना हो की विपना हो कि जिन्दगी’ बोलको गीत सार्वजनिक भएको छ ।थानेश्वर गौतम र शान्ती श्री परियारको स्वर रहेको यो गीतमा प्रभा बर्तौलाको शब्द, थानेश्वर गौतमकै संगीत छ ।सार्वजनिक गीत वियोगान्त छ । गीतका शब्दहरु कर्णप्रिय छन् । यो गीतले फिल्मका पात्रहरुको वियोगान्त कथा बोलेको छ ।फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको यो फिल्मका निर्माता चुम्बन जंग शाही हुन् । फिल्मलाई ओम प्रतिकले लेखन तथा निर्देशन गरेका हुन् ।फिल्ममा पल शाह, अर्जुन जंग शाही, बेनिशा हमाल, नीति शाह, मिथिला शर्मा, रविन्द्र झा, लक्ष्मी गिरी, मिस पबी, सुशील देवकोटा, लक्ष्

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 524 पटक पढिएको
  • ‘मिरमिरे’को प्रदर्शन मिति घोषणा , माघ १ गते आउने

    चलचित्र ‘मिरमिरे’को प्रदर्शन मिति घोषणा गरिएको छ । हाल छायांकन भइरहेको यो चलचित्र आगामी माघको १ गतेबाट प्रदर्शनमा आउने भएको हो । यस चलचित्रकी नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसर पारेर माघको १ गतेलाई प्रदर्शन घोषणा गरिएको हो । यो चलचित्रको असारको २१ गतेबाट छायांकन सुरु गरिएको थियो। काभ्रेपलाञ्चोक र चित्लाङमा छायांकन भइरहेको यो चलचित्रको सम्पुर्ण काम अब दुई सातामा सकिने जनाइएको छ।  निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पाको लगानी रहेको यो चलचित्रलाई आलोक शुक्लाले छायांकन गरिरहेका छन्।  चलचित्रमा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेुख, माओत्से गुरुङ, छुल्ठिम गुरु

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 672 पटक पढिएको
  • मुख्य कलाकार फिचर्ड गर्दै ‘माइतीघर’को फस्टलुक सार्वजनिक

    रोहित अधिकारी फिल्मस् प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘माइतीघर’को फस्टलुक रिलिज भएको छ । निर्माणपक्षले फिल्मका मुख्य कलाकारहरूलाई समावेश गर्दै फस्टलुक तयार पारेको छ । मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा रविन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र निरज कटुवाल यो फिल्मका कार्यकारी निर्माता हुन् । रोहित अधिकारीको प्रस्तुतिमा तयार भएको फिल्ममा चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको छायांकन, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एस.डी योगी र स्वर्गीय जयदेवको संगीत, अष्ट मह

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 838 पटक पढिएको
  • निर्देशक मुस्कान ढकालले नयाँ चलचित्र ‘रत्यौली’ निर्देशन गर्ने

    निर्देशक मुस्कान ढकालले नयाँ चलचित्र ‘रत्यौली’ निर्देशन गर्ने भएका छन्। नेपाली मौलिकता, परम्परा र संस्कृतिमा आधारित रहने यो चलचित्रको शुक्रबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो ।नोयन्द्र धिताल, विजय कुमार पाठक र मुस्कान ढकालको लगानीमा निर्माण हुने यो चलचित्र रञ्जन रिजालको प्रस्तुतिमा तयार हुनेछ ।मुस्कानले यसअघि चलचित्र ‘नाई नभन्नु ल ३ र समर लभ’ निर्देशन गरेका थिए । कुनै समय नेपाली म्युजिक भिडियोमा चर्चित रञ्जन अब, चलचित्र निर्माणमा अगाडि आएका छन् । चलचित्रलाई नाइट एंगल इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गर्न लागिएको हो। यो चलचित्रको छायांकन तिहार लगतै सुरु हुनेछ ।

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 423 पटक पढिएको
  • सिटामोल: मनको पीडालाई राहत दिने फिल्म

    ‘सिटामोल’ यही साउन २३ गतेदेखि देशभर प्रदर्शनमा आउँदै छ । कर्णाली क्षेत्रको सामाजिक यथार्थ, जनयुद्धपछिको मनोविज्ञान, मानसिक पीडा र सम्बन्धको विषयमा निर्माण भएको फिल्मले ग्रामीण जनजीवनको कष्टसमेत उजार गर्ने निर्माण टिमले बताएको छ । अभिनेत्री बेनिशा हमाल भने यो फिल्ममा बिग्रिएको सम्बन्ध सुधार्ने कथा भएको बताउँछिन् । ‘सिटामोल औषधिले सबै रोग त ठीक गर्दैन, तर हाम्रो फिल्म ‘सिटामोल’ले सम्बन्ध कसरी सुधार्न सकिन्छ भन्ने कुरा सिकाउँछ ।’ आफ्नो मान्छेले साथ दिँदा जीवन कसरी सही ढंगबाट अगाडि बढ्छ भन्ने फिल्मले गहिरिएर देखाउने उनको भनाइ छ । अभिनेता सौगात मल्ल फिल्ममा ‘सिटामोल’ औषधिको रूपमा नभएर एक

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 691 पटक पढिएको
  • ‘ड्रिम गर्ल’ अभिनेत्री आश्मा गिरी विवाह बन्धनमा बाँधिने

    ‘ड्रिम गर्ल’ अभिनेत्री आश्मा गिरी विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले लन्डन निवासी प्रलभ ढुंगानासँग शुक्रबार लगनगाँठो कस्न लागेकी हुन् ।उनको विवाह समारोह मुलपानी चाबहिलको रोयल प्यालेसमा आयोजना गरिएको छ । विवाहमा साथीभाइ, परिवार र नजिकका आफन्तलाई निम्त्याइएको छ ।प्रलभसँगको करिब ७ वर्ष लामो प्रेम सम्बन्ध उनले विवाहमा परिणत गर्न लागेको बताइन्छ । आश्माले वेभ सिरिज रङ टाइमबाट अभिनय थालेकी हुन् ।त्यसपछि उनले थुप्रै म्युजिक भिडियो अभिनय गरेकी थिइन् । उनको डेब्यु फिल्म ‘ड्रिम गर्ल’ हो । 

    • प्रकाशित मितिः साउन १६, २०८२
    • 331 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.