खेलकुद

    Showing 841-850 of 1,599 items.
  • पेरिस ओलम्पिक अपडेट : अमेरिका शीर्षमै, चीन दोस्रोमा

    काठमाडौँ। पेरिस ओलम्पिक २०२४को १४औँ दिन पदक तालिकाको शीर्ष स्थानमा अमेरिका कायमै छ । प्रतियोगितामा शुक्रबारका खेलहरू जारी रहँदा अमेरिका ३० स्वर्णसहित पदक तालिकाको शीर्ष स्थानमा छ । कुल १०३ पदक चुमिसकेको अमेरिकाले ३८ रजत र ३५ काश्य जितेको छ । जारी प्रतियोगितामा १००औँ पदक जित्ने अमेरिका एकमात्र देश हो । अमेरिकालाई पछ्याइरहेको चीनले २९ स्वर्ण, २५ रजत र १९ काश्यसहित ७३ पदक जितेको छ । तेस्रो स्थानको अस्ट्रेलियाले १८ स्वर्ण जितेको छ । १४ रजत र १३ काश्य जितेको अस्ट्रेलियाले कुल ४५ पदक जितेको छ । चौथो स्थानको फ्रान्सले १४ स्वर्ण, १९ रजत र २१ काश्यसहित ५४ पदक जितेको छ । पाँचौं स्थानमा ब्

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 559 पटक पढिएको
  • अर्शद नदीमले ओलम्पिकमा जिते ऐतिहासिक स्वर्ण पदक

    काठमाडौं–पेरिस ओलम्पिकको पुरुष भाला प्रतियोगितामा पाकिस्तानका अर्शद नदीमले नयाँ ओलम्पिक रेकर्ड कायम गर्दै ३२ वर्षपछि स्वर्ण पदक दिलाएका छन् । पहिलो प्रयासमा फाउल गरे पनि दोस्रो प्रयासमा ९२.९७ मिटरको विशाल थ्रो गरेर सबैलाई चकित पारे । यो दूरी प्रतियोगिताभर कोही पनि नजिक पुगेनन् । नदीमपछि दोस्रो स्थानमा रहेका प्रतिद्वन्द्वी तथा च्याम्पियन नीरज चोपडाले पनि पहिलो प्रयासमा फाउल गरेका थिए । उनले दोस्रो प्रयासमा ८९.४५ मिटरको थ्रो गरेर रजत पदक जितेका छन् । नदीमको यो थ्रो पाकिस्तानको पहिलो व्यक्तिगत स्वर्ण पदक हो । उनले बेइजिङ २००८ ओलम्पिकमा नेदरल्याण्ड्सका एन्ड्रियास थोर्किल्डसेनले बनाएको ९०.५७ मिटरको

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 583 पटक पढिएको
  • पेरिस ओलम्पिकमा अमेरिकाको दबदबा कायम, पदक संख्या १०३ पुग्यो

    काठमाडौं–फ्रान्समा जारी पेरिस ओलम्पिक–२०२४ मा अमेरिकाले पदक संख्या १ सय पार गर्दै गर्दै अग्रता लिएको छ । अमेरिकी टोलीले हालसम्म ३० स्वर्ण, ३८ रजत, र ३५ कांस्य पदक गरी जम्मा १०३ पदक जितेको छ । अमेरिकालाई पछ्याइरहेको चीनले २९ स्वर्ण, २५ रजत, र १९ कांस्य पदकसहित ७३ पदक जितेको छ ।  देश स्वर्ण रजत कांस्य कुल संयुक्त राज्य अमेरिका 30 38 35 103 चीन 29 25 19 73 अष्ट्रेलिया 18 14 13 45 फ्रान्स 14 19 21 54 बेलायत 13 17 21 51 दक्षिण कोरिया 13 8

    • प्रकाशित मितिः साउन २५, २०८१
    • 513 पटक पढिएको
  • पेरिस ओलम्पिक : अमेरिकाको दबदबा कायम, यी हुन् शीर्ष १० भित्र पर्ने देशहरू

    काठमाडौं–पेरिस ओलम्पिकमा अमेरिका शीर्ष स्थानमा रहेको छ । अमेरिकाले २७ स्वर्ण, ३५ रजत, र ३२ कास्यसहित कुल ९४ पदक जित्दै सबैभन्दा बढी पदक जितेको छ । चीन, अष्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड, र जर्मनी क्रमश: शीर्ष १० स्थानमा रहेका छन् ।दोस्रो स्थानमा चीनले २५ स्वर्ण, २३ रजत, र १७ कास्यसहित कुल ६५ पदक जितेको छ । अष्ट्रेलियाले १८ स्वर्ण, १२ रजत, र ११ कास्यसहित ४१ पदक जित्दै तेस्रो स्थानमा स्थान बनाएको छ ।फ्रान्स चौथो स्थानमा रहेको छ जसले १३ स्वर्ण, १७ रजत, र २१ कास्यसहित ५१ पदक जितेको छ । बेलायतले १२ स्वर्ण, १७ रजत, र २० कास्यसहित कुल ४९ पदक जित्दै पाँचौं स्थानमा

    • प्रकाशित मितिः साउन २४, २०८१
    • 729 पटक पढिएको
  • काभा भलिबल : उपाधिमा चुक्यो नेपाल, भारत च्याम्पियन

    काठमाडौं।  घरेलु टोली नेपाललाई हराउँदै भारतले काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधि जितेको छ ।त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा नेपाललाई ३-२ सेटले पराजित गर्दै भारतले काभा भलिबलको उपाधि जितेको हो । पाचौं सेटमा भारतले १५-५ ले जित निकाल्यो ।पहिलो सेट २५-२३ ले जित निकालेको नेपालले दोस्रो सेट १४-२५ ले गुमाएको थियो । तेस्रो सेटमा २५-२२ ले जित हासिल गरेपनि नेपालले अग्रता जोगाउन सकेन ।

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 375 पटक पढिएको
  • काभा भलिबल फाइनल : चौथो सेट भारतको पक्षमा

    काठमाडौं । काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा भारतले चौथो सेट आफ्नो पक्षमा पारेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा जारी खेलमा भारतले चौथो सेट २५-२१ जित निकालेको हो । योसंगै खेल बराबरीमा पुगेको छ ।पहिलो सेट २३-२५ ले गुमाएको भारतले दोस्रो सेट २५-१४ ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेट २२-२५ ले भारतले गुमाएको थियो ।

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 354 पटक पढिएको
  • काभा महिला भलिबल : श्रीलंकालाई हराउँदै इरान तेस्रो

    काठमाडौं- नेपालमा जारी काभा महिला भलिबल नेसन्स लिगको तेस्रो स्थान इरानले हासिल गरेको छ । इरानले बुधबार भएको तेस्रो स्थानको खेलमा दक्षिण एसियाली मुलुक श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको खेलमा इरानले पहिलो सेट २५–२२ ले जितेको थियो । दोस्रो सेटमा श्रीलंकाले बलियो चुनौती प्रस्तुत गरे पनि जित निकाल्न भने सकेन । इरानले दोस्रो सेट २८–२६ ले जितेको हो । तेस्रो सेटमा २५–१७ को सहज जित निकालेपछि इरानले प्रतियोगिताको तेस्रो स्थान पक्का गरेको हो । प्रतियोगिताको सेमिफाइनलमा इरानलाई नेपाल

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 375 पटक पढिएको
  • प्रधानमन्त्री ओली आज भलिबल फाइनल हेर्न पुग्ने

    काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली आज हुने सेन्ट्रल एसियन भलिबल एशोसिएशन (काभा) महिला नेसन्स भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न पुग्ने भएका छन्। नेपाल र भारतबीच हुने यस रोमाञ्चक फाइनल खेलको समापनमा प्रधानमन्त्री ओलीको उपस्थिति रहने सचिवालयले जनाएको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ५ बजेबाट सुरु हुने यस खेलमा नेपाली टोलीले घरेलु मैदानको फाइदा उठाउँदै उपाधि जित्ने लक्ष्य राखेको छ। सेमिफाइनलमा इरानलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको नेपाली टोलीले लिग चरणमा भारतलाई नै ३–२ ले पराजित गरिसकेको छ। यस पटक पनि नेपाली टोलीले भारतलाई हराएर उपाधि जित्ने लक्ष्यक

    • प्रकाशित मितिः साउन २३, २०८१
    • 663 पटक पढिएको
  • इरानलाई सोझो सेटमा हराउँदै नेपाल फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

    काठमाडौं- नेपाल घरेलु मैदानमा जारी काभा वुमन्स नेसन्स लिग भलिबलको फाइनलमा पुगेको छ । मंगलबार भएको सेमिफाइनलमा नेपालले इरानलाई सोझो सेटमा पराजित गर्यो ।नेपालले यो खेल २५–२१, २८–२६ र २५–२० ले जित्यो। नेपालले उपाधिका लागि भारतसँग खेल्ने छ। भारतले मंगलबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकालाई हराएको थियो।नेपाल र भारत यसअघि लिग चरणमा पनि भिडेका थिए जुन खेल घरेलु टोलीले जितेको थियो। अन्तर्राष्ट्रिय महिला भलिबलमा भारतमाथी नेपालले पहिलोपटक जित हात पारेको थियो।

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 355 पटक पढिएको
  • भलिबल नेसन्स लिग : श्रीलंकालाई हराउँदै भारत फाइनलमा

    काठमाडौँ- भारत काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । भारतले मंगलबार भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध ३–० सेटमा जित निकाल्दै प्रतियोगिताको फाइनलमा स्थान सुनिश्चित गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) परिसरमा रहेको कभर्ड हलमा भएको सेमिफाइनलमा भारतले पहिलो सेट २५–१५ र दोस्रो सेट २५–१६ ले जितेको थियो । अन्तिम सेट प्रतिस्पर्धात्मक बने पनि भारतले २५–२३ ले स्कोर आफ्नो पक्षमा राख्दै फाइनल यात्रा तय गरेको हो । भारत लिग चरणको विजेताको रूपमा सेमिफाइनल आएको हो । भारतले लिग चरणमा माल्दिभ्स, इरान र श्रीलंकालाई हराउँदा नेपालसँग भने पराजित भएको थियो ।&n

    • प्रकाशित मितिः साउन २२, २०८१
    • 481 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.