खेलकुद

    Showing 821-830 of 1,464 items.
  • सनम र अस्मितालाई स्वर्ण पदक

    काठमाण्डौ  ।  हिमरश्मीका सनम शेर्पा र लालीगुराँस नेसनल एकेडेमी (एलएनए) की अस्मिता भुजेलले दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ हजार ५ सय मिटर दौडमा मंगलबार स्वर्ण जितेका छन् ।हल्चोकस्थित सशस्त्र प्रहरी बलमा भएको प्रतियोगिताको ब्वाइजमा सनमले निर्धारित दूरी ४ मिनेट ३२.०१ सेकेन्डमा पूरा गरे । गल्र्समा अस्मिताले निर्धारित दूरी तय गर्न ५ मिनेट ३५.३० सेकेन्ड समय खर्चिन् ।तार्केश्वर नगरपालिकाको आयोजनामा भइरहेको प्रतियोगिताको १ सय मिटर दौडको ब्वाइजमा एलएनएका सैलेश श्रेष्ठ र गल्र्समा एलएनएकै सुजता बलामी तथा ४ सय मिटर दौडको ब्वाइजमा एलएनएका सन्तबहादुर दराई

    • प्रकाशित मितिः मंसिर २०, २०८०
    • 397 पटक पढिएको
  • भारतलाई स्तब्ध पार्दै अष्ट्रेलिया बन्यो छैठौंपटक विश्व च्याम्पियन

    काठमाडौं । ट्राविस हेडको शतकसँगै अष्ट्रेलियाले घरेलु टोली भारतलाई स्तब्ध पार्दै विश्वकप क्रिकेटको उपाधि जितेको छ ।हैदराबादमा भएको फाइनल भिडन्तमा भारतले उपाधिका लागि २४१ रनको लक्ष्य दिएको थियो । अष्ट्रेलियाले ओभरमा मात्र ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि हेडले तेस्रो विकेटका लागि मार्नश लाबुेशेनसँग १९२ रनको साझेदारी गरे । जितका लागि मात्र २ रन चाहिएको बेला उनी १३७ रन बनाएर आउट भए ।यसअघि भारतले बिराट कोहली र केएल राहुलको अर्धशतकीय पारीको मदतमा निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनाएको थियो ।

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • 490 पटक पढिएको
  • आज नेपालले यूएईसँग खेल्दै फिफा विश्वकप एसिया छनोटको दोस्रो चरण

    काठमाडौं । फिफा विश्वकप २०२६ एसिया छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा आज नेपालले यूएईसँग खेल्दैछ । दुबईस्थित अल माक्तुम स्टेडियममा नेपालको समयअनुसार राति साढे ९ बजे खेल सुरु हुनेछ ।प्रि म्याच कन्फरेन्समा बोल्दै नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक भिन्चेन्सो अल्बर्तो एनेसले फिफा विश्वकप छनोट खेलका लागि राम्रो तयारी गरेको बताए । भिन्चेन्सोले यूएई समूहकै बलियो टोली भएपनि आफू नडराएको प्रतिक्रिया दिएका हुन् ।टिममा युवा खेलाडीको बाहुल्यता रहेका कारण सकारात्मक नतिजा आउने उनको विश्वास छ । उनले उत्कृष्ट युएईसँगको खेल आफूले चुनौतीको रुपमा लिएको उनको भनाइ थियो ।नेपाल र यूएई ३९ वर्षपछि आमनेसाम

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • 298 पटक पढिएको
  • युएईलाई हराउँदै नेपाल टी-२० विश्वकपमा छनोट

    काठमाडौँ । नेपाल टी-२० विश्वकपमा छनोट भएको छ ।आज मुलपानी क्रिकेट मैदानमा भएकाे सेमिफाइनल खेलमा यएईलाई ८ विकेटले पराजित गर्दै नेपाल टी-२० विश्वकपमा छनोट भएको हो ।टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा १३४ रन बनाएको थियो। १३५ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले १७.१ दशमलव ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।नेपालको जितमा आसिफ शेख नायक बने । उनले उनले ५१ बलमा ६४ रन बनाए । कप्तान रोहित पौडेलले २० बलमा ३५ रन बनाए ।योसँगै वेस्टइन्डिज र अमेरिकामा हुने २०२४ को विश्वकपमा खेल्ने १८ देशको टुंगो लागेको छ ।अब छनोट खेलको उपाधीका लागि आइतबार ओमान र नेपाल टियु क्रिके

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 357 पटक पढिएको
  • आज आइसीसी टी–२० नेपाल र यूएई खेल्दै

    काठमाण्डौ  ।   आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा आज (शुक्रबार) नेपालले युएईसँग खेल्दैछ। खेल बिहान–११ बजे काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुरू हुनेछ । विजेता टोली २०२४ को टी–२० विश्वकप खेल्न पाउनेछ। नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन्। बिहीबार ओमानसँग ५ रनले पराजित भएपछि यूएईसँग नेपालको भेट पक्का भएको हो। नेपाल समूह ए को उपविजेता र युएई समूह बी को विजेता बन्दै सेमिफाइनलमा भिड्न लागेका हुन्। नेपाल युएईलाई हराउँदै २०१४ पछि पहिलो पटक टी२० विश्वकप खेल्ने सोचका साथ मैदान उत्रने छ।नेपाल २०२१ को छनोटको निर्णायक खेलमा यु

    • प्रकाशित मितिः कार्तिक १७, २०८०
    • 296 पटक पढिएको
  • फाइनलमा नेपाललाई हराउदै, यूएई बन्यो च्याम्पियन

    काठमाण्डौ     ।     त्रिकोणात्मक टी–२० सिरिजको उपाधि यूएईले जितेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा आयोजक नेपाललाई ४ विकेटले पराजित गर्दै यूएईले त्रिकोणात्मक सिरिज जितेको हो ।उपाधिका लागि नेपालले दिएको १६३ रनको लक्ष्य यूएईले अन्तिम बल खेल्नु अघि ६ विकेट गुमाएर भेटाउन सफल भएको हो ।  १ सय ६३ रनको लक्ष्य पछ्याएको यूएईका लागि ओपनर व्याट्सम्यानद्वय क्याप्टेन मोहम्मद वसीम र आर्यन शर्माले ७१ रनको बलियो साझेदारी गरे ।  २२ बलको सामना गरेका मोहम्मद वसीमले २ छक्का र ४ चौकाको मद्दतमा ४५ रन बनाउँदा उनका साझेदार शर्माले २६ बलमा २५ रन जोडे । निकै

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • 344 पटक पढिएको
  • उपाधिका लागि आज नेपाल र यूएई भिड्दै

    काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको उपाधिका लागि आज शुक्रबार घरेलु टोली नेपाल र यूएईबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि मैदानमा हुने फाइनल खेल बिहान ११ बजेबाट सुरु हुनेछ ।सिरिजमा नेपालले हङकङ र यूएईलाई समान २/२ खेलमा हराएको थियो । यूएईले हङकङलाई १ खेलमा हराउँदै नेट रनरेटका कारण फाइनलमा पुगेको हो ।आईसीसी टी-२० विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट संघ (क्यान)ले त्रिकोणात्मक सिरिजको आयोजना गरेको हो ।

    • प्रकाशित मितिः कार्तिक १०, २०८०
    • 371 पटक पढिएको
  • नेपाल माल्दिभ्सविरुद्ध १३८ रनले विजयी

    काठमाण्डौ   ।   अभिनाश बोहराले ६ विकेट लिएपछि नेपालले मल्दिभ्सले १ सय ३८ रनले पराजित गरेको छ । नेपालले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा माल्दिभ्स अन्तिम ओभरमा मात्र ७४ रनमा अलआउट हुन पुगको हो ।टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय १२ रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । रन आउट हुन अघि उनले २७ बलमा ५२ रन बनाएका थिए । यस क्रममा उनले ३ चौका र ३ छक्का हिर्काए ।माल्दिभ्सविरुद्धको खेलमा कीर्तिमानी शतक बनाएका कुशल मल्ल ४७ रनमा नटआउट रहे । उनले आक्रामक पारी खेल्दै २० बलमा ३ चौका र २ छक्का हिर्काए ।ओपनर क

    • प्रकाशित मितिः असोज १४, २०८०
    • 414 पटक पढिएको
  • एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित

    काठमाडौं  ।   एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ ।बुधबार पाकिस्तानको मुल्तान क्रिकेट मैदानमा भएको खेलमा घरेलु टोली पाकिस्तानसँग नेपाल २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।पाकिस्तानले दिएको ३ सय ४३ रनको लक्ष्यमा नेपालले २३.४ ओभरमा १० विकेट गुमाएर १०४ रन मात्र बनाउन सकेको थियो ।

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 377 पटक पढिएको
  • पाकिस्तानले नेपाललाई दियो ३४३ रनको लक्ष्य

    काठमाडौं । एशिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य दिएको छ ।मुल्तान स्टेडियममा भएको टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३४३ रन बनायो ।

    • प्रकाशित मितिः भदौ १३, २०८०
    • 282 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.