खेलकुद

    Showing १८१-१९० of १,६४७ items.
  • कुशल भुर्तेल द्वारा टि–२० आईमा लागातार दोस्रो शतक

    काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले एसियन गेम्स छनोट प्रतियोगितामा लगातार दोस्रो खेलमा शतक प्रहार गरेका छन् ।मलेसियाविरुद्धको खेलमा भुर्तेलले केवल ४४ बलमा शतक पूरा गर्दै उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे । उनले आक्रामक शैलीमा खेल्दै ५४ बलमा १२६ रन बनाएर आउट भए ।उनको इनिङ्समा चौका र छक्काको वर्षा देखिएको थियो । भुर्तेलको विस्फोटक ब्याटिङका कारण नेपालले ठूलो स्कोरतर्फ अग्रसरता लिएको थियो । यो समाचार तयार पार्दा सम्म नेपालले १८।३ ओभरको् समाप्तीमा ५ विकेट गुमाएर २६२ रन बनाएर खेलीरहेको छ ।यसअघि उनले चीनविरुद्धको खेलमा पनि केवल ३५ बलमा शतक प्रहार गरेका थिए । लगातार दुई खेलमा शत

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • ५९४ पटक पढिएको
  • मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै

    काठमाडौं— एशियन गेम्सको क्रिकेटतर्फको छनौट खेल अन्तर्गत नेपालले आज मलेसियासँग खेल्दैछ ।यस खेलमा नेपालले टस हारेर पहिला ब्याटिंग गर्ने भएको छ ।नेपाल र मलेसिया दुवै एशियन गेम्समा छनौट भएका छन् भने यस खेलको नतिजाबाट समुह विजेता र उपविजेताको टुंगो लाग्ने छ ।आजको खेलमा दिपेन्द्र सिंह ऐरी कप्तान, कुशल भुर्तेल, आसिफ सेख, रोहित पौडेल, सन्दीप जोरा, कुशल मल्ल, शेर मल्ल, लोकेश बम, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी खेल्दै छन् ।

    • प्रकाशित मितिः जेठ २१, २०८३
    • ६१५ पटक पढिएको
  • एनएसएलमा सहभागी टोलीको संख्या १० पुर्याइने

    काठमाडौं— नेपाल सुपर लिग (एनएसएल) को सहभागी टोलीको संख्या १० पुर्याइने भएको छ। भदौं २० गते अर्थात् आजदेखि होम एन्ड अवेका आधारमा हुने घोषणा गरिएको एनएसएलको चौथो संस्करणका लागि ३ टोली थपिने भएको छ। तेस्रो संस्करण ७ टोलीले खेलेका थिए । एनएसएलले नयाँ क्लब सञ्चालन गर्न इच्छुक व्यक्ति, कम्पनी, समूह तथा फुटबल संस्थाहरूलाई आवेदन दिन आज आह्वान गरेको छ।लिगले विशेष गरी विराटनगर, धरान, वीरगञ्ज र सुर्खेत (कर्णाली) क्षेत्रबाट आवेदन प्राप्त गर्न चाहेको पनि एनएसएलले जनाएको छ। यद्यपि, अन्य क्षेत्रबाट आउने उत्कृष्ट प्रस्तावलाई पनि विचार गरिनेछ । एनएसएलमको घोषणा सभामा यसपटक १० देखि १२ टोलीको सहभागिता रहने ज

    • प्रकाशित मितिः जेठ २०, २०८३
    • ४४५ पटक पढिएको
  • एन पेनाङ एफसी दोस्रो आरटी गोल्डकपको च्याम्पियन

    क्वालालम्पुर— मलेसियामा सम्पन्न दोस्रो आरटी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि एन पेनाङ एफसीले जितेको छ ।आरटीएफसी मलेसियाको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा एन पेनाङ एफसीले न्यु ब्राइज क्लबलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।उपाधिसँगै एन पेनाङ एफसीले ट्रफीसहित २२ हजार मलेसियन रिंगिट नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको न्यु ब्राइज क्लबले ११ हजार मलेसियन रिंगिटमा चित्त बुझाएको आयोजकले जनाएको छ ।प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका सुरेश खत्री सर्वश्रेष्ठ खेलाडी (एमभीपी) तथा सर्वाधिक गोलकर्ता घोषित भए । उनको प्रदर्शनले टोलीलाई उपाधि जिताउन म

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • ४९५ पटक पढिएको
  • पोखराकप बास्केटबलको उपाधि म्याग्दीलाई

    म्याग्दी। दोस्रो पोखरा कप प्रदेशस्तरीय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि म्याग्दीले जितेको छ । गण्डकी प्रदेश बास्केटबल सङ्घको आयोजनामा पोखरामा सोमबार सम्पन्न प्रतियोगितामा पर्वतलाई ७३ का विरुद्ध ८० स्कोर गर्दै म्याग्दी विजयी भएको हो । विजेता र उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु ५० हजार र उपबिजेताले रु ३० हजर नगद पुरस्कार प्राप्त गरेका जिल्ला बास्केटबल सङ्घ म्याग्दीका अध्यक्ष एकिन पुर्जाले जानकारी दिनुभयो । दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा म्याग्दी, पर्वत, कास्की, तनहुँ, लमजुङ जिल्ला बास्केटबल सङ्घले सहभागिता जनाएका थिए । गण्डकी प्रदेशका शिक्षा, युवा तथा खेलकुदमन्त

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • ३०५ पटक पढिएको
  • व्याडमिन्टन प्रशिक्षक ‘बिक्की’: स्वदेशमा अवसर पाएनन, भारतमा मासिक डेढ लाख कमाइ

    महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहलमा व्याडमिन्टन खेलको स्वयंसेवक प्रशिक्षकका रुपमा सात वर्ष काम गरेका विवेक थापा (बिक्की) यतिबेला भारतको कर्नाटक राज्यको बैङ्ग्लोरमा प्रशिक्षणमा जमेका छन् । राष्ट्रिय खेलकुद परिषद्बाट एनआइएस तालिम गरेर प्रशिक्षकको योग्यता हासिल गरेका थापा विगत दश वर्षदेखि बैङ्ग्लोरमा व्याडमिन्टन प्रशिक्षण गराइरहेका छन् । नेपालमा छँदा कञ्चनपुरबाट अन्तरराष्ट्रियस्तरसम्मका  खेलाडी उत्पादन गरेका थापाले बैङ्ग्लोरमा पनि प्रदेशस्तरमा उपाधि विजेता खेलाडी उत्पादन गरिसकेका छन् । सन् २०१७ मा बैङ्ग्लोर पुगेर वाइटफिल्ड स्पोर्टस् सेन्टरमा व्याडमिन्टन प्रशिक्षकका रुपमा कार

    • प्रकाशित मितिः जेठ १९, २०८३
    • २९७ पटक पढिएको
  • विश्वकप खेल्ने उरुग्वेली टिमबाट सुआरेज बाहिरियो

    काठमाडौं— चर्चित स्ट्राइकर लुइस सुआरेज बिना नै दुई पटकको पूर्व विजेता उरुग्वेले आगामी फिफा विश्वकप २०२६ का लागि आफ्नो आधिकारिक टोलीको घोषणा गरेको छ। प्रशिक्षक मार्सेलो वियल्साले फेडेरिको भाल्भर्डेको कप्तानीमा घोषणा गरेको टोलीमा युवा र अनुभवी खेलाडीहरूको मिश्रण रहेको छ । यस पटक टोलीको मुख्य जिम्मेवारी भाल्भर्डेको काँधमा सुम्पिइएको छ भने टोलीका अन्य प्रमुख खेलाडीहरूमा स्टार स्ट्राइकर डार्विन नुनेज, रक्षापंक्तिका खम्बा रोनाल्ड अरौजो, म्यानुअल उगार्टे, रोड्रिगो बेन्टानकुर, फाकुन्डो फेलेस्ट्री र जोसे मारिया जिमिनेज जस्ता विश्वप्रसिद्ध नामहरू समावेश छन् । बलियो टोली निर्माणका साथ मैदान उत्रने त

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • ५७१ पटक पढिएको
  • अन्तर्राष्ट्रिय खेलमञ्चमा देश र गृहप्रदेशको गरिमा बढाएको भन्दै रविन्द्रलाई नगद २ लाखसहित सम्मानित

    काठमाडौं— मकाउको अक्टागनमा फिलिपिन्सका प्रतिद्वन्द्वीलाई स्तब्ध पार्दै ‘रोड टु यूएफसी सिजन–३’ को सेमिफाइनलमा स्थान सुरक्षित गरेका नेपाली मिक्सड मार्सल आर्ट्स (एमएमए) का उदयमान तारा रविन्द्र ढाँटलाई मकाउमै भव्य सम्मान गरिएको छ ।अन्तर्राष्ट्रिय खेलमञ्चमा देश र गृहप्रदेशको गरिमा बढाएको भन्दै मकाउमा सक्रिय नेपाली संस्थाहरूले ‘बझाङका बाघ’ उपनामले परिचित रविन्द्रलाई नगद २ लाख रुपैयाँ पुरस्कारसहित सम्मान गरेका हुन् । एक विशेष समारोहका बीच सुदूरपश्चिमेली समाज मकाउले १ लाख रुपैयाँ र मकाउमा बस्दै आएका नेपालका पूर्व बक्सिङ खेलाडीहरुको संगठन ‘एक्स बक्सिङ मकाउ’ ले १ लाख रुपैयाँ गरी कुल २ लाख रुपैयाँ रविन्द

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • ४३१ पटक पढिएको
  • विश्वकपमा समय खेर फाल्नेमाथि कडाइ, फिफाले नयाँ नियम लागू गर्दै

    काठमाडौं— फिफा ले आगामी फिफा विश्वकप २०२६ मा खेलको गति कायम राख्न र समय खेर फाल्ने प्रवृत्ति रोक्न रेफ्रीहरूलाई विशेष निर्देशन दिएको छ ।फिफाका रेफ्री प्रमुख पिएरलुइजी कोलिना ले खेल अनावश्यक रूपमा रोक्ने वा ढिलाइ गर्ने गतिविधिलाई न्यूनतम बनाउने लक्ष्य रहेको बताएका छन् ।नयाँ व्यवस्थाअनुसार गोलकिक वा थ्रो(इन लिन ढिलाइ गरे रेफ्रीले पाँच सेकेन्डको दृश्यात्मक गणना सुरु गर्न सक्नेछन् । समयभित्र गोलकिक नलिए विपक्षी टोलीले कर्नर पाउनेछ भने थ्रो-इन नलिए बल विपक्षी टोलीलाई दिइनेछ ।त्यस्तै, परिवर्तन गरिएका खेलाडीले १० सेकेन्डभित्र मैदान छाड्नुपर्नेछ। चोट वा सुरक्षा सम्बन्धी विशेष अवस्थाबाहेक ढिलाइ गर्न पा

    • प्रकाशित मितिः जेठ १८, २०८३
    • ७३० पटक पढिएको
  • कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का, चीनविरुद्ध ऐतिहासिक कीर्तिमान

    काठमाडौं—  नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेका छन् ।भुर्तेलले इनिङ्सको नवौं ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै नेपालका लागि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी बनेका छन् । साथै, उनी विश्व क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने छैटौं खेलाडीका रूपमा समेत दर्ज भएका छन् ।यसअघि नेपालका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले सन् २०२३ मा एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा २०औं ओभरमा ६ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका थिए । आक्रामक ब्याटिङ गरिरहेका भुर

    • प्रकाशित मितिः जेठ १७, २०८३
    • ५२० पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.