धर्म/संस्कृति

    Showing ६५१-६६० of ९७९ items.
  • काठमाडौंमा प्लास्टिक फूल बिक्रीमा रोक, स्वदेशी फूलका लागि ४६ स्थान तोकियो

    काठमाडौं– काठमाडौं महानगरपालिकाले प्लास्टिकका फूल बेच्न प्रतिबन्ध लगाएको छ। मेयर बालेन्द्र शाहका अनुसार, स्वदेशी फूल उत्पादनलाई प्रोत्साहन गर्न यो कदम उठाइएको हो। तिहार पर्वको अवसरमा काठमाडौंमा प्लास्टिकका फूलहरू प्रचुर मात्रामा बिक्री भइरहेको समयमा यो प्रतिबन्ध लागू गरिएको छ। मेयर शाहले फेसबुकमा तिहारमा स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गर्न प्लास्टिकका फूल विक्रीमा प्रतिबन्ध लगाइएको कुरा उल्लेख गरेका छन्।महानगरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् र छठ पर्वका अवसरमा ४६ स्थानमा स्वदेशी फूलको विक्री वितरणको व्यवस्था गरेको छ। यी स्थानहरूमा आरती पार्टी प्यालेस, बुद्ध मल, बालाजु भाटभ

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • ४६४ पटक पढिएको
  • आज धनतेरस पर्व, के-के सामान किन्दा कस्तो लाभ हुन्छ?

    काठमाण्डौ  ।  धन्तेरसको दिन काैडी, कमलगट्टा तथा सिङ्गो धनियाँ किनेर घर भित्र्याउनु अत्यन्तै शुभ मानिन्छ र यसरी खरिद गरेको काैडी कमलगट्टा र सिङ्गो धनियाँ लक्षमी पूजामा सामेल गरी घरमा राख्नाले घरमा धनको कमी कहिल्यै नहुने र मानसिक शान्ति मिल्नेछ ।आजको दिनबाट लक्ष्मी उत्सव शुरु हुने भएको हुनाले आजपनि लक्ष्मी माताको विशेष पूजा अर्चना गर्नु महत्वपूर्ण मानिन्छ। धर्म शास्त्रों को अनुसार, समुद्र मंथनको दौरान भगवान धन्वंतरि हाथमा अमृत कलश लिएर प्रकट हुनु भयो । येस्तो  चमत्कार कार्तिक महिनाको कृष्ण पक्ष को त्रयोदशी तिथि को दिन भएको थियो । भगवान धन्वंतरि को विष्णु भगवान को अंश मान

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • ६७६ पटक पढिएको
  • तिहार पर्व आजदेखि सुरु, विविध रीतिरिवाज र पर्वको उल्लास

    काठमाडौं–आजदेखि हिन्दूहरुको दोस्रो ठूलो चाड तिहार विधिवत् रुपमा सुरु भएको छ। नेपाल पञ्चाङ्ग समितिका अनुसार बिहान ११:०१ बजे त्रयोदशी तिथि लागेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी मनाइँदैछ।यसपटक तिहारका प्रमुख विधिहरू भोलिदेखि क्रमशः सुरु हुनेछन्। बुधबार काग तिहार, यमदीपदान र धनवन्तरी जयन्ती परेका छन्। कुकुर तिहार र लक्ष्मीपूजा भने बिहीबार हुनेछ।शुक्रबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, आत्म पूजा र नयाँ वर्षको आरम्भ हुनेछ। भाइटीका आइतबारका लागि तय गरिएको छ, जसको साइत बिहान ११:३७ बजे रहेको समितिले जनाएको छ।तिहारमा शहरका प्रमुख स्थानमा दीपावलीको झिलिमिली सजावट देखिन्छ भने देउसी, भैलो, र जुवा खेल्ने परम्

    • प्रकाशित मितिः कार्तिक १३, २०८१
    • ४७५ पटक पढिएको
  • यस वर्षको भाइटीकाको साइत बिहान ११:३७ बजे

    काठमाडौं–नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे तोकेको छ। समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलका अनुसार भाइटीका पश्चिम मोहडा गरेर लगाउनुपर्नेछ। नेवार समुदायले मनाउने किजापूजा पनि सोही दिन गर्नुपर्ने जनाइएको छ।यमपञ्चक चाड कात्तिक १३ गते मङ्गलबार धनतेरस पर्वसँगै सुरु हुनेछ। कात्तिक १४ गते बुधबार कागतिहार, यमदीपदान, र धन्वन्तरीजयन्ती मनाइनेछ। कुकुर तिहार र लक्ष्मीपूजा कात्तिक १५ गते बिहीबारका दिन छन् भने कात्तिक १६ गते शुक्रबार पर्व नपरेको छ।कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा,

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • ५५२ पटक पढिएको
  • यस वर्षको बडादसैँ टीका र जमरा लगाएर आजबाट बिदा हुदै

    काठमाण्डौ  ।  आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो ।सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज दिन हो । मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन् । आफन्त टाढा हुनेका लागि बडादसैँ

    • प्रकाशित मितिः असोज ३०, २०८१
    • ५१३ पटक पढिएको
  • बडादशैंको टीका लगाउनेक्रम आज पनि जारी

    काठमाडौं— आश्विन शुक्ल पक्षको त्रयोदशी। बडादशैंको टीका लगाउने क्रम मंगलबार पनि जारी छ। मंगलबार ४० घडी १४ पला त्रयोदशी तिथि छ। बडादशैं अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली, बुढामावली र ससुरालीलगायत नातासम्बन्धका मान्यजनसँग टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ। देशका कतिपय भागमा भने विजयादशमीको दिन मात्र टीका–प्रसाद ग्रहण गर्ने परम्परा छ। प्रसाद लगाएपछि त्यसैदिन विसर्जन गर्ने परम्परा छ।आश्विन शुक्ल पूर्णिमा अर

    • प्रकाशित मितिः असोज २९, २०८१
    • ४९५ पटक पढिएको
  • कोजाग्रत पूर्णिमामा पनि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

    पोखरा— बडा दशैंको अन्तिम दिन आगामी कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ ।गण्डकी प्रदेश सरकारले सो दिन प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा चाडपर्वको बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमा सहित यस वर्ष चैते दशैं र भानुजयन्तीमा समेत बिदा दिएको थियो ।

    • प्रकाशित मितिः असोज २९, २०८१
    • ५११ पटक पढिएको
  • आज पनि दशैंको टीका लगाइँदै

    काठमाडौं— आश्विन शुक्ल पक्षको द्वादशी। बडादशैंको टीका लगाउने क्रम सोमबार पनि जारी छ। सोमबार ४५ घडी ५५ पला द्वादशी तिथि छ। बडादशैं अर्थात् शरद नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने परम्परा छ। घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जान्छन्। टाढा रहेका बन्धु, मावली, बुढामावली र ससुरालीलगायत नातासम्बन्धका मान्यजनसँग टीका लगाउन जाने चलन छ। यो क्रम पूर्णिमासम्म रहन्छ। देशका कतिपय भागमा भने विजयादशमीको दिन मात्र टीका–प्रसाद ग्रहण गर्ने परम्परा छ। प्रसाद लगाएपछि त्यसैदिन विसर्जन गर्ने परम्परा छ।आश्विन शुक्ल पूर्णिमा अर्थात

    • प्रकाशित मितिः असोज २८, २०८१
    • ५०० पटक पढिएको
  • आज पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी

    काठमाण्डौ   ।   सनातन धर्मावलम्बीले बुधबार पापाङ्कुशा एकादशी मनाउँदैछन्।यो एकादशीमा पद्मनाभ नामका नारायणको पूजाअर्चना गर्ने विधान छ। विधिपूर्वक यो एकादशीको व्रत गर्नाले सबै किसिमका पाप नाश हुने वैष्णव ग्रन्थमा उल्लेख छ। एकादशीमा विशेषगरी भगवान् विष्णुको आराधना गरिन्छ। एकादशीमा भगवान् विष्णुको पूजा आराधना र माहत्म्य पाठ गर्नाले विविध फल पाइने पुराणमा उल्लेख छ। आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ ।आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा ल

    • प्रकाशित मितिः असोज २७, २०८१
    • २५१ पटक पढिएको
  • आज टीका लगाउने दोस्रो दिन, मान्यजनबाट टीकाजमरा ग्रहण गरिँदै

    काठमाडौं— आश्विन शुक्लपक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ ।आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ। मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन्।आज एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ। ‘पापाङ्कुशेति विख्याता सर्वपापहरा परा’ यस एकादशीमा मानिसले ‘पद्मनाभ’ नाम गरेको लक्ष्मीनारायण भगवान्को पूजा गर्नुपर्ने ती ग्रन्थमा उल्ले

    • प्रकाशित मितिः असोज २७, २०८१
    • ४९५ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.