धर्म/संस्कृति

    Showing ६३१-६४० of ९७९ items.
  • इलामको माङसेबुङमा धार्मिक उत्सव सम्पन्न

    इलाम   ।    इलामको माङसेबुङ गाउँपालिका-५ मा किरात धर्मगुरु आत्मानन्द लिङ्देन ‘सेइङ’को ७१ औं जन्मोत्सव समारोहको अवसमार आयोजित धार्मिक उत्सवमा उपस्थित धार्मिक पर्यटकहरु । किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा परिचित माङसेबुङमा यतिबेला धार्मिक पर्यटकको घुँइचो लागेको छ ।

    • प्रकाशित मितिः मंसिर १९, २०८१
    • ५१० पटक पढिएको
  • धार्मिक पर्यटकको गन्तव्य बन्दै सताक्षीधाम

    झापा— केही वर्ष अघिदेखि झापाको ऐतिहासिक तथा पौराणिक महत्व बोकेको सताक्षीधामको विकास तीव्र गतिमा बढेपछि धार्मिक पर्यटकहरुको आवागमन बढेको छ । पूर्व–पश्चिम राजमार्गबाट करिब ४ किलोमिटर उत्तर चुरे फेदीमा रहेको सताक्षीधाममा बिजुली र सडक कालोपत्रे भएपछि यहाँ पर्यटकको आवागमन बढेको हो । सताक्षीधाम परिसरमा नेपालकै नमुना गोलोक गोवर्धन गौशाला स्थापना भएपछि यसको धार्मिक महत्व अझ उजागर भएको बताइन्छ । यो क्षेत्रमा अलपत्र परेका गाई–गोरुहरु ल्याएर संरक्षण तथा हेरचाह गरिँदैआएको छ । गौशाला निर्माणले यस क्षेत्रको मुहार फेरिएको सताक्षीधाम विकास समितिका पूर्व अध्यक्ष प्रसाद सुब्बाले बताए ।विगत १० वर्षमा य

    • प्रकाशित मितिः मंसिर ५, २०८१
    • ३८९ पटक पढिएको
  • विवाह पञ्चमीमा यो अयोध्याबाट ५ सय जन्ती जनकपुर आउने

    धनुषा – विवाहपञ्चमीमा आउने जन्तीलाई निमन्त्रणापत्र दिन विश्व हिन्दुपरिषदका पदाधिकारीहरु अयोध्या गएका छन् । उनीहरु तिलक र आमन्त्रण पत्रसहित अयोध्या गएका हुन् । राम र सीताको विवाहमा पाँच सय जन्तीलाई निमन्त्रणा दिन गएको टोलीलाई मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिदाई गरे । मुख्यमन्त्री सिंह पनि भोलि वीरगञ्जमा यही टोलीमा सहभागी भएर त्यहाँबाट तिलकसहित अयोध्या जाने कार्यक्रम रहेको छ । तिलक लिएर जाने समूह भोलि नै अयोध्या पुग्ने र पर्सि ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाईमा चम्पत रायलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।प्रत्येक पाँच

    • प्रकाशित मितिः मंसिर १, २०८१
    • ४८० पटक पढिएको
  • नव निर्मित गुम्बा उद्धघाटन हुने

    फिक्कल  ।   इलामको सूर्योदय नगरपालिका वडा नं ९ स्थित पायुल ज्याङछयुब दार्ग्येलिङ गुम्बा आगामी नवंबर १६ शनिबार विधिवत रूपमा समुदघाटन हुने भएको छ । फरपिङ गुम्बा काठमांडू बस्ने धर्मगुरु महापण्डित खेन्छेन नमड्रोल छिरिङ रिन्पोर्छेको बाहुलीबाट गुम्बा समुदघाटन हुनेछ। नयाँ गुम्बामा पापकर्मको शोधन, पाप प्रयासचितका लागि साधान गर्ने भगवन दोर्जे शेम्पाको प्रतिमा , रोग कष्ट, दु:ख हरण , सुख शान्ति प्राप्तिका निम्ति गुरु पद्म सम्भव गुरु रिपोर्छे र विश्व शान्ति तथा प्राणी हितको निम्तिआर्य अवलोकितेश्वर फाक्पा चेन्द्रजिक्गको प्रतिमा स्थापित गरिएको छ । विश्व शान्ति , सर्वप्राणी हित र सुख शान्ति प्

    • प्रकाशित मितिः कार्तिक २९, २०८१
    • ३७० पटक पढिएको
  • बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मनाउनेको घुइँचो

    काठमाडौं-  बूढानीलकण्ठमा हरिबोधिनी एकादशी मनाउनेको घुइँचो लागेको छ । भगवान् विष्णु नारायणको पूजा आराधना गरी मनाइँदैछ ।हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा मङ्गलबार दामोदरसँग विवाह गरेर मनाइन्छ ।आज उपत्यकाका चार नारायण, भक्तपुरको चाँगुनारायण, ललितपुरको विशङ्खुनारायण, काठमाडौंका शेषनारायण, इचङ्गुनारायणमा विशेष मेला लागेको छ ।ती चार नारायण जान नसक्नेले काठमाडौंको उत्तरमा रहेका बूढानीलकण्ठ नारायणस्थानको दर्शन गर्दा चार नारायणको दर्शन र पूजा गरे बराबरको फल पाइने जनविश्वास छ ।असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका द

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • ४९३ पटक पढिएको
  • आज हरिबोधिनी एकादशी : तुलसी विवाह, विशेष पूजा र मेला

    काठमाडौं - आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीमा क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज हरिबोधिनी एकादशीका दिन जागृत हुने धार्मिक मान्यतासहित देशभर विशेष पूजा र अनुष्ठान मनाइदैँछ । कात्तिक शुक्ल एकादशीका दिन भगवान् विष्णुको प्रतीक तुलसीलाई दामोदरसँग विवाह गराइन्छ। भक्तजनले घरघरमा तुलसीको मठ गाईको गोबर र रातो माटोले सजाएर फूलमालाले विशेषरूपमा सिँगार्दै पूजा गरिरहेका छन्।तुलसी विष्णुप्रिया भएकाले आस्थाका साथ तुलसी विवाह गराउँदा मनोकामना पूरा हुने धार्मिक विश्वास छ। विष्णुको पूजा गरिएको घरलाई सुरक्षित र पवित्र मान्ने परम्पराले हिन्दू धर्मावलम्बीले घरमा तुलसीको मठ बनाउने चलन राखेका छन्। तुलस

    • प्रकाशित मितिः कार्तिक २७, २०८१
    • ५६९ पटक पढिएको
  • उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठपर्व सम्पन्न

    काठमाडौं – उदाउँदो सूर्यलाई अर्घ्य दिएर चार दिन लामो छठपर्व आज सम्पन्न भएको छ। तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चल र देशभरका जलाशयमा श्रद्धालुहरूले यो पावन पर्व मनाएका छन्। पारिवारिक सुख, शान्ति, समृद्धि र रोगबाट मुक्ति प्राप्त होस् भन्ने कामनासहित पोखरी, नदी, तलाउमा श्रद्धालु भक्तजनहरूको भीड लागेको थियो।छठपर्वको दोस्रो दिन बुधबार भक्तजनहरूले खर्ना मनाए। खर्नाको दिन बर्तीहरूले दिनभरि निराहार उपवास बसेर राति षष्ठी देवीको आगमन निम्त्याउँदै कूलदेवताको पूजा गरेका थिए। बिहीबार साँझ, षष्ठीका दिन, बर्तीहरूले गहुँ, चामल कुटेर बनाइएका ठकुवा,

    • प्रकाशित मितिः कार्तिक २३, २०८१
    • ४५२ पटक पढिएको
  • आज छठ पर्वको बिशेष दिन, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदै

    झापा  ।  कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्व। बिहीबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदैछ। मिथिलाञ्चल मूल थलो भएकाहरूले श्रद्धा र निष्ठाका साथ यो पर्व मनाइदै छ।ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफलहोस् भनी सूर्यदेवको आराधना गरिएको थियो। त्यस समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ। लोक कथनबमोजिम सोही समयदेखि छठपर्व मनाउने परम्पराको थालनी भएको हो।​सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन्। फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन्। त्यही बेल

    • प्रकाशित मितिः कार्तिक २२, २०८१
    • ६०३ पटक पढिएको
  • छठ पर्वको दोस्रो दिन ‘खरना’ विधि सम्पन्न, सूर्य उपासनाको तयारीमा बर्तालु

    काठमाडौं–आज छठ पर्वको दोस्रो दिन बर्तालु ‘खरना’ विधि सम्पन्न गर्ने तयारीमा छन्। यस दिन बिहान पवित्र स्नान गरी दिनभर निराहार उपवास बस्ने परम्परा अनुसार, बर्तालुले राति सक्खर, दूध र स्थानीय जातको धानको चामल मिसाएर पकाइएको खिर छठी देवीलाई चढाउनेछन्। त्यसपछि उक्त खिर प्रसादको रूपमा ग्रहण गरिन्छ। ‘खरना’लाई श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिको प्रतीक मानिन्छ।भोलि तेस्रो दिन अर्थात् कात्तिक शुक्ल षष्ठीमा साँझपख बर्तालुले जलाशयमा बनेको घाटमा अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिने परम्परा रहेको छ। यसलाई मिथिलामा ‘सझुका अरख’ भनिन्छ। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दोश्रो अघ्र्य दिएर छठ पर्वको समा

    • प्रकाशित मितिः कार्तिक २१, २०८१
    • ६०२ पटक पढिएको
  • आजदेखि छठ पर्व सुरु, पहिलो दिन "नहाय खाय"

    काठमाण्डौ  ।  मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ ।मिथिलाञ्चलसहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो ।   व्रतअन्तर्गत पहिलो दिन मंगलबार व्रतीले नहा खा अर्थात् नुहाएर खाने विधि गर्छन्।दोस्रो दिन बुधबार खर्ना मनाइनेछ। खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुलदेवताको पूजा गर

    • प्रकाशित मितिः कार्तिक २०, २०८१
    • ७५६ पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.