आर्थिक

    Showing 4,321-4,330 of 4,335 items.
  • आइपिओ निष्काशन गर्दै ज्योति लाइफ

    बिर्तामोड/ ज्योति लाइफ इन्स्योरेन्सले फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । तीमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ ।बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आइपिओका लागि फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ । आइपिओ निष्काशनका लागि एनएमबी क्यापिटल बिक्री प्रबन

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 110 पटक पढिएको
  • पशुपतिनाथ मन्दिरमा ‘क्यूआर कोड’ बाट भेटी दान

    बिर्तामोड। पशुपतिनाथ मन्दिरमा  ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न सकिने छ ।यसका लागि सो स्थानमा यन्त्र समेत राखिएको छ । ती स्थानमा राखिएका कोड मोबाइल उपयोग गरी अनलाइन ‘पे सिस्टम’ बाट बैंकमा रहेको पशुपति क्षेत्र विकास कोषका खातामा दान गर्न सकिने छ ।सो प्रणालीबाट भेटी दान गर्दा दुरुपयोग हुने सम्भावना नहुने जनाइएको छ । यसबाट पशुपतिनाथका नाममा प्राप्त हुने दान, दक्षिणा पनि पारदर्शी हुने विश्वास गरिएको छ ।कोष र बैंक अफ काठमाडौं लिमिटेडको स

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 109 पटक पढिएको
  • यसरी हुन्छ.........भद्रपुर भन्सारमा कर छली (भिडियो सहित)

    बिर्तामोड / पटक–पटक भन्सार छलीका कारण बदनाम भएको झापाको भद्रपुर स्थित भन्सार कार्यालयमा कर्मचारी , व्यापारी र प्रहरीको मिलेमतोमा कर छली हुने गरेको तथ्य फेला परेको छ । गत सोमवार भित्रिएका सवारी साधनमा चेकजाँच गर्ने क्रममा कर छली भएको फेला परेको हो । सोमवार सो नाकाबाट भित्रिएका तिनवटा सवारी साधनमा रहेको सामानलाई प्रहरीले बरामद गरेपछि यो विषय सतहमा आएको हो । मिलेमतोमा हुँदै आएको करछलीमा विषयमा भन्सारका एक कर्मचारीले प्रहरीको उपल्लो तहमा सुचना दिएपछि मात्रै बाध्य भई प्रहरीले सामान बोकेका गाडी नियन्त्रणमा लिएको गुप्तचर खबर डट कमलाई समाचार प्राप्त भएको थियो ।  गाडी नियन्त्रणका वि

    • प्रकाशित मितिः फागुन १४, २०७७
    • 283 पटक पढिएको
  • घट्यो छापावाला सुनको मूल्य

    बिर्तामोड । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा  ३ सय रुपैयाँले ओरालो लागेको छ । तोलामा नै एक हजार १ सय रुपैयाँले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा ९० हजार १०० रुपैयाँमा कारोवार भएको थियो ।  यस्तै तेजाबी सुन तोलामा ८९ हजार ३ सय ५० रुपैयाँमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मङ्गलबार तोलामा८९ हजार ६ सय ५० रुपैयाँमा कारोवार भएको थियो । यस्तै चाँदी आज तोलामा १५ रुपैयाँले घटेक

    • प्रकाशित मितिः फागुन १२, २०७७
    • 131 पटक पढिएको
  • चिराइतोले बजार नपाएपछि खेती छाड्दै

    बिर्तामोड । विगतमा चिराइतो कृषकको रुपमा स्थापित भएको नाम हो दाबा शेर्पा । उनी  ताप्लेजुङ्को सिरिजङ्घा गाउँपालिका–७ याम्फुदीनका निवासी हुन्।जङ्गलमा मात्र पाइने चिराइतो ताप्लेजुङमा २०७१ सालमा व्यावसायिक रुपमा बारीमा उत्पादन गरेर चिराइतो कृषकको रुपमा उनी स्थापित भएका हुन् । केही वर्ष अगाडि फागुनमा याम्फुदिनमा चिराइतो व्यापारी भरिभरौं हुन्थे ।विगतमा उनी निकै व्यस्त हुन्थे चिराइतो सङ्कलन गर्न । तर आजभोलि उनी निकै फूसर्दिलो भएका छन् । किन कि यस वर्षदेखि चिराइतो खेती गर्न छोडिएको छ ।उनले भने, ‘अघिल्लो वर्ष केही चिराइतो व्यापारी घरघरमा आउँथे । यस वर्ष कोही आएनन् ।’ विगतमा ४० केजीको २८ हजारमा घरमै

    • प्रकाशित मितिः फागुन ११, २०७७
    • 178 पटक पढिएको
  • तोलामा ११ सय घट्यो सुनको भाउ

    बिर्तामोड । सुनको मुल्य दिनदिनै बढ्दै गए सँगै आज सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।आज छापावाल सुन तोलामा ११ सयले घटेर ८९ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि मंगलबार छापावाला सुन तोलाको ९० हजार ९ सयमा कारोबार भएको थियो ।त्यस्तै बुधबार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ३५० रहेको छ।त्यसैगरी आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः फागुन ५, २०७७
    • 99 पटक पढिएको
  • १३ जनाको मिलेमतोमा करिव एक अर्ब कर छली

    बिर्तामोड / नक्कली कर  बिजक प्रयोग गरी करिव एक अर्ब रुपैंया  बराबरको राजस्व छली भएको तथ्य पत्ता लागेको छ । १३ व्यक्ति संलग्न रहेको गिरोहले विभिन्न ११ वटा फर्मको नाममा विभिन्न बैंकमा खाता सञ्चालन गरी एक अर्व रुपैंया बराबरको कर छली गरेका हुन् ।सो गिरोहले वस्तु तथा सेवा खरिद नै नगरी झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर ९भ्याट० बिजक मात्र किनेर मूल्य अभिवृद्धि कर र आयकर छली गरेको अनुशन्धानका क्रममा भेटिएको राजश्व अनुशन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले जानकारी गराएका छन् । यति ठुलो कर छलीको घटनामा सर्लाहीको बलरा–७ का सुवोध साहसहित १० जना र उनीहरूको मतियारको रुपमा अन्य ३ गरी १३

    • प्रकाशित मितिः फागुन ५, २०७७
    • 111 पटक पढिएको
  • घाटा थेग्नै नसक्ने अवस्थामा निगम

    बिर्तामोड । पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको एक साता नबित्दै नेपाल आयल निगम फेरि मूल्य बढाउनुपर्ने दबाबमा परेको छ । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएर आएपछि निगम मूल्य बढाउनुपर्ने दबाब परेको हो । मङ्गलबार आइओसीले निगमलाई नयाँ मूल्यसूची पठाएको छ । आइओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार निगमले पाक्षिक एक अर्ब सात करोड रुपैयाँ घाटा व्यहोर्नुपर्ने प्रक्षेपण गरिएको छ । निगमले मङ्गलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १ स१४ रुपैयाँ, डिजेल तथा मट्टितेलको  ९७ रुपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर&n

    • प्रकाशित मितिः फागुन ५, २०७७
    • 110 पटक पढिएको
  • यस्तो रह्यो यो साताको सेयर कारोबार

    काठमाण्डौ । सेयर बजारमा अहिले निकै चौतर्फी चासो बढेको छ। चाहे प्राथमिक बजार होस् वा दोस्रो बजार लगानीकर्ताहरु झुम्मिएका छन्। कोरोना महामारीका कारण अन्य क्षेत्रमा लगानी जोखिम हुने देखिए पनि सामान्यदेखि ठूला व्यापारीहरुसमेत अहिले सेयर बजारमा लगानी खन्याइरहेका छन्। जानकारहरुले अहिले बजार बुलिस ट्रेन्डमा रहेको बताएका छन्। उनीहरुको मतअनुसार अहिले बुलिस ट्रेन्डमा सेक्टरवाइज बढोत्तरी हुँदै जान्छ। बीमा, जलविद्युत्, लघुवित्तहरुमा चमक आइरहेकै बेला बैंकिङ सेक्टर केही सुस्ताएजस्तो देखिन्थ्यो। तर यो साताका पछिल्ला केही दिन भने बैंकिङ, विकास बैंक र वित्त समूहले बजारलाई सम्हाल्ने काम गरेका छन्। अब

    • प्रकाशित मितिः फागुन १, २०७७
    • 110 पटक पढिएको
  • ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य बढ्यो

    काठमाडौं / नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै निगमले पेट्रोलियम पदार्थमा मूल्य बढाएको हो ।गए राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुर्याएको छ । निगमले आज विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ ।नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत कायम राखेको छ ।

    • प्रकाशित मितिः माघ २९, २०७७
    • 85 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.