आर्थिक

    Showing 4,131-4,140 of 4,335 items.
  • विश्व बैंकद्धारा नेपाललाई साढे सत्र अर्ब सहयोग

    काठमाडौँ / नेपाललाई विश्व बैँकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ ।बैंकको कार्यकारी बोर्डले कोभिड –१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम आज स्वीकृत गरेको हो ।‘महामारीबाट सामाजिक एवं आर्थिक क्षेत्रमा परेको प्रभाव घटाउन प्रभावित जनसङ्ख्यालाई हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा तत्काल राहत उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो’, नेपाल, श्रीलङ्का र मालदिभ्सका लागि बैंकका देशीय निर्देशक फारिस हादाद जार्भोसले सहायता रकम स्वीकृत भएपछि जानकारी दिँदै भनेका छन् ।नेपालको आर्थिक वृद्धि, पुनरुत्थान र उत्थानशील

    • प्रकाशित मितिः असार ३, २०७८
    • 115 पटक पढिएको
  • बजेट : कर्णाली प्रदेश (पूर्णपाठ सहित)

    सुर्खेत / कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८ /०७९ का लागि ३६ अर्ब बराबरको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट सार्वजनिक गरेका छन् । बजेटमा पुँजीगत खर्च २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालु खर्च ११ अर्ब ४९ करोड २७ लाख ७० हजार रहेको छ । 

    • प्रकाशित मितिः असार १, २०७८
    • 183 पटक पढिएको
  • बजेट : बागमती प्रदेश (पूर्णपाठ सहित)

    बागमती / बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।बागमती प्रदेशसभाको आज ४ बजे बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षको कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट तयार पारेको जनाएको छ ।प्रदेश सरकरले आगामी आर्थिक वर्षका लागि पूँजीगत तर्फ २९ अर्व १ करोड ७७ लाख ४३ हजार रुपैयाँ र चालुतर्फ २६ अर्व १ करोड ४६ लाख २३ हजार रुपैयाँ र वित्तीय

    • प्रकाशित मितिः असार १, २०७८
    • 197 पटक पढिएको
  • बजेट : सुदूरपश्चिम प्रदेश (पूर्णपाठ सहित)

    सुदूरपश्चिम  / सुदूरपश्चिम प्रदेश सरकारले ३० अर्ब ३३ करोड ९४ लाखको बजेट ल्याएको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले मंगलबार प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८र२०७९ को बजेट सार्वजनिक गरेका हुन् ।चालू आर्थिक वर्षको बजेट ३३ अर्ब ३८ करोड रुपैयाँ थियो। यस वर्षको भन्दा आउने वर्षको बजेट ३ अर्ब ४ करोड २२ लाख रूपैयाँ कम छ ।प्रस्तुत बजेटमा १७ अर्ब ६५ करोड ४० लाख पुँजीगततर्फ र चालूतर्फ १० अर्ब ६६ करोड ९ लाख रहेको मन्त्री शाहले जानकारी दिए।प्रदेश सरकारले क्षेत्रगत कार्यक्रम तथा विनियोजन अन्तर्गत आन्तरिक मामिला मन्त्रालयलाई ४२ करोड ८५ लाख, आर्थिक मामिला मन्त्रालयलाई ३

    • प्रकाशित मितिः असार १, २०७८
    • 196 पटक पढिएको
  • बजेट : लुम्बिनी प्रदेश (पूर्णपाठ सहित)

    रूपन्देही / लुम्बिनी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७८र७९ को बजेट ल्याएको छ । प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले मंगलबार ४० अर्ब ९५ करोड १७ लाख बजेट सार्वजनिक गरको छन् ।जसमा चालुतर्फ २४ अर्ब ९३ करोड ७३ रहेको छ भने पुँजीगत २१ अव १७ करोड रहेको छ । बजेटमा कोरोना महामारी तथा नियन्त्रणका लागि आवश्यक बजेट छुट्याइएको छ भने कृषि र रोजगारीलाई पनि प्राथमिकतामा राखिएको छ ।बजेटमा लुम्बिनी प्रदेश सरकारले ‘कोभिड फर्स्ट’ नीति लिने भएको छ। मन्त्री चौधरीले कोरोना संक्रमितहरुको निःशुल्क उपचार हुने र कोरोनाका बिरामीलाई प्राथमिकता दिन कोभिड फर्स्ट नीति लिइने बताएका हुन् ।मन्त्री चौधरीले ल

    • प्रकाशित मितिः असार १, २०७८
    • 204 पटक पढिएको
  • बजेट : गण्डकी प्रदेश (पूर्णपाठ सहित)

    पोखरा / गण्डकी प्रदेश सरकारले आगामी वर्षका लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ ।मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलले आव २०७८र७९ का लागि प्रदेशसभामा प्रस्तुत गरेको बजेटमध्ये चालू तर्फ १३ अर्व ६ करोड ४७ लाख, पुँजीगत तर्फ १६ अर्व ७३ करोड ४६ लाख र वित्तिय व्यवस्थापन तर्फ २४ करोड बजेट विनियोजन गरिएको छ ।प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सरकारले आगामी वर्षका लागि विनियोजन गरेको ३० अर्व ३ करोड ९४ लाखको बजेट मध्ये नेपाल सरकारबाट वित्तिय समानीकरण अनुदान ७ अर्व ४२ करोड पाएको छ ।सशर्त अनुदान ४ अर्व १८ करोड, समपूरक अनुदान ८७ करोड, विशेष अनुदान ५४ करोड, राजश्व बाँडफाँट ७ अर्व ६२

    • प्रकाशित मितिः असार १, २०७८
    • 209 पटक पढिएको
  • बजेट : प्रदेश २ (पूर्णपाठ सहित)

    जनकपुर / प्रदेश २ सरकरले ३३ अर्ब ७९ करोड १४ लाख ३० हजार बजेट प्रस्तुत गरेको छ ।बजेटको चालूतर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार अर्थात् ४६.२६ प्रतिशत, पुँजीगततर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात ५३.४४ प्रतिशत र वित्ति व्यवस्थापनतर्फ १० करोड अर्थात ०.३० प्रतिशत बजेट प्रदेश सभामा प्रस्तुत गरिएको छ ।मंगलबार प्रदेशसभामा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले सो बजेट प्रस्तुत गरेका हुन् । बजेटमा स्वास्थ्य क्षेत्र तर्फ कोभिड नियन्त्रण, रोकथाम तथा उपचारका लागि प्रदेश सरकारले २० करोड बजेट छुट्याएको छ । यस्तै कोरोनाको रोकथाम, औषधी र खोपका लागि बजेट अभाव नहुने पनि उनले बताए ।सबै अस्पतालमा

    • प्रकाशित मितिः असार १, २०७८
    • 211 पटक पढिएको
  • बजेट : प्रदेश १ (पूर्णपाठ सहित )

    विराटनगर / प्रदेश १ सरकारले आगामी आर्थिक वर्षका लागि ३२ अर्ब ४६ करोड ९२ लाखको बजेट ल्याएको छ । कोरोना महामारीका कारण अर्थतन्त्रमा असर देखिएको बताउँदै आर्थिक मामिलातथा योजनामन्त्री टंक आङ्बुहाङले आर्थिक अभाव र प्राथमिकताका क्षेत्र बढेकाले चालु आर्थिक वर्षको भन्दा सानो बजेट ल्याईएको बताएका छन् । आगामी आर्थिक वर्षको बजेट चालु आर्थिक वर्षको भन्दा ८ अर्ब ४३ करोड रुपैंया कमको छ ।प्रदेश सभामा आज प्रस्तुत भएको बजेटमा चालु खर्चका लागि १४ अर्ब १६ करोड १५ लाख, पूँजीगत खर्चका लागि १५ अर्ब ५ करोड ३५ लाख,  स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि ३ अर्ब २२ करोड ४२ लाख र वित्तीय व्यवस्थापनका लागि ३ करोड र

    • प्रकाशित मितिः असार १, २०७८
    • 281 पटक पढिएको
  • प्रदेश १ बजेट : ३२ अर्ब ४६ करोड

    विराटनगर / प्रदेश १ सरकारले आर्थिक वर्ष २०७८/०७९ का लागि ।३२ अर्ब ४६ करोड ९२ लाख  बजेट बिनायोजन गरेको छ । प्रदेशसभा बैठकमा मंगलबार बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री टंकबहादुर आङबोहाङ्गले आगामी वर्षका लागि कूल बिनायोजिन मध्ये चालुतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात ४३.६ प्रतिशत  बजेट विनियोजन गरिएको बताए । पूर्जीगत तर्फ १५ अर्ब ५ करोड ३५ लाख अतर्था ४६.३ प्रतिशित बिनायोजन गरिएको छ ।प्रदेश सरकारले स्थानिय तहमा वितिय हस्तान्तरण तर्फ ३ अर्ब २२ करोड ४२ लाख अर्थात १० प्रतिशत तथा बितिय व्यवस्थापनतर्प ३ करोड उपलब्ध गराउने भएको छ ।प्रदेश सरकारले आगामी वर्षका लागि ल्य

    • प्रकाशित मितिः असार १, २०७८
    • 103 पटक पढिएको
  • सेयर बजार : खतरामा यी ५१ कम्पनीको सेयर

    काठमाडौं / केहि समय यता उकालो लागेको सेयर बजारमा चलखेल गरी मूल्य बढाएको पाईएको छ । धितोपत्र बोर्डले गरेको अध्ययनमा ५१ वटा कम्पनीको सेयर मूल्य चलखेल गरी बृद्धि गरेको पाईएको हो ।बोर्डले सार्वजनिक गरेको अध्यन प्रतिवेदनमा केहि उद्योग , हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीको सेयर मूल्यमा चलखेलका कारण अस्वभाविक मूल्य वृद्धि भएको जनाएको छ ।यि हुन् खतरामा रहेका कम्पनी :

    • प्रकाशित मितिः असार १, २०७८
    • 151 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.