काठमाडौं / केहि समय यता उकालो लागेको सेयर बजारमा चलखेल गरी मूल्य बढाएको पाईएको छ । धितोपत्र बोर्डले गरेको अध्ययनमा ५१ वटा कम्पनीको सेयर मूल्य चलखेल गरी बृद्धि गरेको पाईएको हो ।

बोर्डले सार्वजनिक गरेको अध्यन प्रतिवेदनमा केहि उद्योग , हाइड्रोपावर, माइक्रोफाइनान्स र फाइनान्स कम्पनीको सेयर मूल्यमा चलखेलका कारण अस्वभाविक मूल्य वृद्धि भएको जनाएको छ ।

OM Sai Pathibhara Hospital

यि हुन् खतरामा रहेका कम्पनी :