सुर्खेत / कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७८ /०७९ का लागि ३६ अर्ब बराबरको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बराबरको बजेट सार्वजनिक गरेका छन् ।

OM Sai Pathibhara Hospital

 बजेटमा पुँजीगत खर्च २१ अर्ब ६५ करोड ३९ लाख १३ हजार विनियोजन गरिएको छ भने चालु खर्च ११ अर्ब ४९ करोड २७ लाख ७० हजार रहेको छ ।