आर्थिक

    Showing 3,721-3,730 of 4,335 items.
  • विद्युत चुहावट चार महिनामै २.८३ प्रतिशतले घट्यो

    काठमाडौँ / नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो चार महिनामा २.८३ प्रतिशतले विद्युत चुहावट घटाएको छ । प्राधिकरणले गत साउनदेखि कात्तिकसम्ममा २.८३ प्रतिशतले विद्युत चुहावट घटाएको हो  नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरण गत आवमा प्रणालीको १७.१८ प्रतिशतको चुहावटलाई चालु आवको चार महिनामा २.८३ प्रतिशत विन्दुले घटाएर १४.३५ प्रतिशतमा सीमित गर्न सफल भएको छ ।कात्तिकसम्ममा प्रणालीमा रहेको चुहावटमध्ये वितरणतर्फ ९.२४ प्रतिशत छ भने बाँकी प्रसारण तथा उत्पादनतर्फको हो । गत वर्षको कात्तिकसम्म वितर

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 125 पटक पढिएको
  • आजको बजारमा सुनचाँदीको मूल्य

    झापा / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ कायम भएकोमा आज पनि स्थिर रहेर सोही मूल्य कायम भएको हो ।आइतबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ८२० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७९ हजार ३९० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । आइतबार चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २६० रुपैयाँ कायम भएको छ । गत शुक्रबार पनि चाँदीको सोही मूल्य नै कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 117 पटक पढिएको
  • इलाममा सुन्तला खेती : उत्पादनमा कमी आउँदै

    झापा / यतिबेला इलाममा सुन्तलाको सिजन सुरु भएको छ । कात्तिक दोस्रो सातादेखि बजारमा निस्किएको सुन्तलाको खुद्रा मूल्य अहिले प्रतिकिलो ९० रुपियाँदेखि १२० रुपियाँसम्म छ । गत वर्ष जस्तै यो वर्ष पनि सुन्तलाको बगान बिक्री सुरु भएको छ ।इलाममा सुन्तलाको उत्पादन भने घट्दै छ । बोटै सुकेर सुन्तलाको उत्पादन कम हुन थालेपछि किसान चिन्तित छन् । “पाँच र छ वर्षको वयस्क बोटमा पनि दाना कलिलैमा पहंँेलो हुने, भित्रभित्रै कीरा पर्ने र बोट सुक्ने भए समस्या छ । यसको उपचार गर्नै सकिएन,” इलाम नगरपालिका –५ का किसान सामवेद चापागाँईले भने । प्राविधिकले समेत समस्या पहिचान गर्न नसकेको उनले बताए ।गत वर्ष चार लाख रुपियाँ आम्दान

    • प्रकाशित मितिः पुस ११, २०७८
    • 133 पटक पढिएको
  • साताको नेप्से- सूचक १४३ अंकले बढ्यो

    काठमाडौं  / यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४३ अंकले बढेर बन्द भएको छ । साताको चार कारोबार दिनमा नेप्से परिसूचक ६ प्रतिशतभन्दा बढीले बढेर बन्द भएको हो । यही साता उद्यौलीरउभौली पर्व परेकाले एक दिन नेप्से बन्द थियो । गत साताको बिहीबार २३ सय ७६ अंकमा बन्द भएको थियो । जुन, यो सातामा आएको उत्साहजनक बृद्धिसँगै २५ सय २० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । चार कारोबार दिनमध्ये तीन कारोबार दिन परिसूचक उकालो लागेपछि ठूलो सुधार आएको हो ।अर्थ मन्त्रालयले स्थानीय तहमा जाने कूल बजेटको ८० प्रतिशत बजेटलाई बैंकिङ प्रणालीमा तरलताका रुपमा गणना गर्ने निर्णय लिएको थियो । यस्तै, केन्द्रीय बैंकले बढ्

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 110 पटक पढिएको
  • दैनिक छ करोडको तरकारी आयात

    काठमाडौँ /  नेपालमा दैनिक करिब छ करोड रुपियाँ बराबरको तरकारी भित्रिने गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो पाँच महिनाको तथ्याङ्कमा यस्तो उल्लेख छ ।आव २०७८/७९ को साउनदेखि मङ्सिरसम्ममा आठ अर्ब ५९ करोड रुपियाँ बराबरको तरकारी आयात गरेको छ ।यस अवधिमा नेपालले सबैभन्दा धेरै आलुको आयात गरेको छ भने आलु खरिदमा मात्रै नेपालबाट पाँच अर्ब २७ करोड रुपियाँ बाहिरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । यस्तै सो अवधिमा दुई अर्ब ४७ करोडको प्याज, १८ करोड ६६ लाखको गोलभेँडा, ३७ करोड ४१ लाखको हरियो लसुन, सात करोड १७ लाखको च्याउ पनि यस अवधिमा नेपाल भित्रिएको छ ।विभागका अनुसार एक

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 129 पटक पढिएको
  • बढेको ब्याजदर फिर्ता लिन बैंकलाई महासङ्घको आग्रह

    काठमाडौँ  / नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले बैंकको बढेको ब्याजदर तत्काल फिर्ता लिन माग गरेको छ ।महासङ्घका अध्यक्ष नरेश कटुवालले शुक्रबार एक विज्ञप्ति जारी गरी बैंक तथा वित्तीय संस्थाले लगानीयोग्य रकम (तरलता)को बहानामा ऋणको ब्याजदर अचाक्ली बढाएको भन्दै उक्त ब्याजदर तत्काल फिर्ता लिन माग गरेका हुन्। ‘बैंकको पछिल्लो काम कारबाहीले अर्थतन्त्रलाई थप जटिलतातर्फ धकेल्न खोजेको छ’, अध्यक्ष कटुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।उनले कोरोनाका कारण निकै अप्ठ्यारो अवस्थामा परेको उद्योग व्यवसाय पुनः बैंकको ब्याजदरका कारण समस्या खेपिरहेको बताए । उद्योग व्यवसाय गर्नेहरूले अहिले बैंकबाट सहज तरिका

    • प्रकाशित मितिः पुस १०, २०७८
    • 124 पटक पढिएको
  • आजदेखि ५ सयको नयाँ नोट बजारमा

    काठमाडौं  / आजदेखि ५०० दरका नयाँ नोट बजारमा आएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीको हस्ताक्षर भएका ५०० दरको नयाँ नोट चलनचल्तीमा आएको हो ।नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागको अनुसार रु ५०० दरका पुरानै आकार तथा रंगमा, सङ्केत नं ६/३८ ०००००१ देखि झ/४२ ९९९९९९ सम्म नोट चलनचल्तीमा आएको हो ।३.५ मि.मी चौडा रहने नोटको अन्य डिजाइन तथा अक्षरहरू पुरानो जस्तै रहने बैंकले जनाएको छ । सगरमाथा हिमालको दायाँतर्फ अण्डकारभित्र रङ्ग परिवर्तन हुने कुबेरको चित्र रहने बैंकको भनाई छ ।

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 137 पटक पढिएको
  • सुनको मूल्य घट्यो

    बिर्तामोड / सुनचाँदी बजारमा आज(शुक्रबार)  छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले घटेर रु ९३ हजार १०० मा आएको छ ।पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९३ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ६०० कायम भएको छ जसको मूल्य बिहीबार प्रतितोला रु ९२ हजार ८०० तोकिएको थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी बिहीबार प्रतितोला रु एक हजार २६०मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१० डलर आसपास कारोबार भइरहेको छ

    • प्रकाशित मितिः पुस ९, २०७८
    • 108 पटक पढिएको
  • पाँच महिनामा सात खर्ब ३५ अर्ब पुग्यो नेपालको व्यापार घाटा

    झापा / चालु आर्थिक वर्षको पाँच महिनामा मूलकको व्यापार घाटा ७ खर्ब ३५ अर्ब पुगेको छ । भन्सार विभागकाअनुसार गत साउनदेखि मंसिर मसान्तसम्ममा व्यापार घाटा ७ खर्ब ३५ अर्ब पुगेको हो । पाँच महिनाको अवधिमा कुल ८ खर्ब ३८ अर्ब ४० करोड रुपैयाँको वस्तु आयात भएको छ भने १ खर्ब २ अर्ब ९२ करोडको निर्यात भएको छ । व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा ५४.७० प्रतिशतले बढी हो । आयात ५९.५५ प्रतिशतले बढेको छ भने निर्यात १०५ प्रतिशतले बढेको छ । कच्चा सोयाबिन र पाम तेल ल्याएर नेपालमा प्रशोधन गरी बाहिरिने गरेको छ । जसले गर्दा निर्यातको वृद्धिदर उच्च देखिएको हो यसको व्यापार घाटामा भने योगदान देखिएको छ

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 109 पटक पढिएको
  • नेपाली बजारमा आज सुनचाँदीको मूल्य कति ?

    झापा / नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर छापावाल सुन ९३ हजार ३०० पुगेको छ । हिजो ९२ हजार ६०० मा किनबेच भएको थियो ।  महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला  ९२ हजार ८०० कायम भएको छ । तेजाबी सुन मूल्य हिजो प्रतितोला ९२ हजार १०० थियो ।  त्यस्तै चाँदीको मूल्य आज १५ रुपैयाँले बढेर एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । 

    • प्रकाशित मितिः पुस ८, २०७८
    • 103 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.